कुलमानको जस्तै छलाङ मार्नु आवश्यक
धेरै नेपालीको मन,मतिष्कमा बसेको नाम हो कुलमान घिसिङ । उहाँको सतकर्मबाट नेपाल लोडसेडिङ्ग मुक्त बन्यो । उहाँले नेतृत्व लिएपछि नेपाल विद्युत प्राधिकरले उर्जा उत्पादनमा छलाङ मारेको छ भने यस क्षेत्रका भ्रष्ट्राचार र विकृति र विसंतीको अन्य भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बने देखि जुन स्तर तिब्र प्रगति भयो देशको अन्य क्षेत्रमा पनि यस्तै ...
Read story ↗