● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

घुस प्रकरण छिटो सार्वजानिक गर्न जरुरी

दमौली खबर संवाददाता राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो बाहिरिएपछि अहिले निकै चर्चामा आएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको कारण पनि चर्चा चुलिएको छ । यो घटनाले गर्दा राजनीतिक भ्रष्टाचारको एउटा अर्को प्रकरण अनावृत्त भएको छ । दुई करोड रुपियाँ लेनदेन भयो–भएन भन्दा पनि राजनीतिक पात्र र वृत्तको सोच, चरित्र ...

Read story ↗
DFMNEWS
सम्पादकीय

शेयर बजारमा बुझेर लगानी गरौं

दमौली खबर संवाददाता नेपालीहरु लहै लहैमा लागेर धेरैले लगानी डुबाउँछन् । होचुवाको भरमा लगानी गर्दा टाट पल्टिुन पर्ने अवस्था आउँछ । आम्दानी हुनेले लगानी गरेको अवस्थामा प्रतिफल प्राप्त नभएपनि खासै असर गर्दैन तर ऋण खोजर शेयर शेयरबजारमा लागनी गर्नेहरुले प्रतिफल पाएनन् भने मानसिक तनावको सामाना गर्नुपर्दछ । शेयर बजारमा कसरी लगानी गर्ने भन्ने ज्ञान जति ...

Read story ↗
DFMNEWS
सम्पादकीय

सबै पार्टी मिलेर देश बनाऔं

दमौली खबर संवाददाता नेपाल विकास धेरै पछि परेको मुलुक हो । हाम्रो देशमा प्रशस्त मात्रामा सभ्भावना भएको भए पनि नेताहरु विकासको साझा अवधारणा बनाउन नसकेकाले देश पछि हुनुको मूख्य कारण हो । विकास जुन मात्रमा हुनुपर्ने हो सो अनुसारको नहुँदा जनतामा निराश छाएको छ । सभामूखले शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

मतदाता शिक्षालाई प्रभावकारी बनाऔं

दमौली खबर संवाददाता यही १० गते गते तनहुँको क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यको उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी चहल पहल बढको छ । उपनिर्वाचनको क्रममा बिहीबार नौ जनाको उम्मेदवारी कायम हुनुका साथै निर्वाचन चिन्ह समेत प्रदान गरिएको छ । निर्वाचनमा एक मतले हार जित हुन्छ । यसर्थ निर्वाचन आयोग तथा राजनीतिक दलले मत बदर ...

Read story ↗
DFMNEWS
सम्पादकीय

स्वास्थ्य सर्तकता अपनाऔं

दमौली खबर संवाददाता नेपालीले विर्सिन लागेको कोरोना भाईरस फेरी झस्काउन थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ८० जनामा नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोले यसले सर्तक बन्नु पर्ने देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि ...

Read story ↗
DFMNEWS
सम्पादकीय

प्रट्रोलियम पद्धार्थको मूल्य घटाउनु उपयुक्त

दमौली खबर संवाददाता मूल्यवृद्धि आकाश छोएकोले विपन्नको घरमा चुलो बाल्न समेत धौ धौ भएको छ । धेरै नेपालीहरु बेरोजगार बस्नु पर्ने र खेती किसानीमा भुलेकाहरुपनि गुजारामूखी भएकाले जीवन विताउन कठिन भएको छ । नेपाल हाल मूल्यवृद्धिको मूख्य कारण भनेको प्रट्रोलियम पद्धार्थको मूल्यवृद्धि हुनु हो । यसको मूल्यवृद्धि हुँदा ढुवानी भाडा बढ्ने हुँदा देशैभरी असर पार्दछ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

जनप्रतिनिधीको सकरात्मक कदम

दमौली खबर संवाददाता ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका–४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि जनप्रतिनिधीले चालेको कदम सकरात्मक छ । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारी, म्याग्दे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधी समस्या समाधानको लागि तुरुन्त कदम चालेको स्थानीयले राहतको महशुस गरेका छन् । सांसद ...

Read story ↗
DFMNEWS
सम्पादकीय

रोट¥याक्टले जस्तै पर्यटन प्रवद्धनको काम गरौं

देशमा आएको आर्थिक मन्दीसँगै पर्यटन व्यवसाय संकटमा परेको छ । पृथ्वीराजमार्गको विस्तारको काम भईरहेकोले धेरै धुलो उड्ने र जाम समेत हुने भएकोले पर्यटकको चहलपलह आउन सकेको छैन । यस्तो समयमा रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोट¥याक्ट क्लब अफ दमौलीसहित अन्य रोट¥याक्ट क्लबको होस्ट र को–होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

मनहरीको घटना प्रति गंभिर बनौं

आईतबार तनहुँमा घटेको घटना सनसनीपूर्ण रह्यो । म्याग्दे गाउँपालिका ४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार महिलाको लाश सडेगलेको अवस्थामा शव भेटिएको घटना अचम्मको किसिमको थियो । घटना रहस्यमयी छ । यदी कसैले हत्या गरेर पानीको ट्यांकीमा फालिएको हो भने जघन्य अपराध हो । कसैको जीवन नै जानु दुःखत हो नै त्यसपछि सयौं उपभोक्ताले उपभोग गर्ने ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अनुगमनलाई निरन्तरता दिऔं

दमौली खबर संवाददाता विकास निर्माणको कामलाई प्रभावकारी बनाउन अनुमनलाई निरन्तरता दिईनु पर्दछ । अनुगमन भएन भने गुणस्तरीय काम नहुने मात्रै हैन समयमा काम नहुने, लागत मूल्य बढ्ने जस्ता समस्या निम्तिन्छन् । हाम्रो देश पछाडी पर्नुको कारण मध्ये यो पनि हो । निगरानी बढाउने हो भने धमिलो पानीमा माछा मार्न रुचाउनेहरु सातो लैजान सकिन्छ । तनहुँमा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

जग्गा एकिकरण आयोजनालाई सफल बनाऔं

दमौली खबर संवाददाता गण्डकी प्रदेशमा नै पहिलोपटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु हुनु जिल्लाबासीको खुसीको कुरा हो । यो सुविधा पाउने भाग्यमानीमा नगरपालिकाले वडा नं. १० बैरेनी एकजुट भएर आयोजनालाई सफल बनाउन लाग्नु पर्दछ । बैरेनी जग्गा एकीकरण आयोजना सफल बनाएर नमुना प्रस्तुत गर्नुपर्छ । नमुना सहर बनाउन सकियो भने अध्यन अवलोकन गर्ने स्थलको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

नाम जस्तै कामको थालनी हुनु सुखद

दमौली खबर संवाददाता नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको उपलक्ष्यमा गण्डकी प्रदेशमै पहिलो पटक सरसकारी तरवबार श्वासप्रश्वास सम्बन्धि उपचार सेवा सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मङ्गबार देखि श्वास प्रश्वासको विशेषज्ञ उपचार सुरु गरिएको हो । स्थापना भए देखी जनरल मेडिसिन लगायतका सेवा ...

Read story ↗