कोभिडको संक्रमणबाट बचौं र बचाऔं
झण्डै हराई सकेको कोभिड–१९ फेरी उकालो लागेको छ । हाल दैनिक एक सय जना हाराहारीमा सङ्क्रमित भईरहेका छन् । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयवधिमा ५९ ...
Read story ↗