● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

रामयण भवनकाे संरक्षण

दमौली खबर संवाददाता नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग बिहीन बने बन्नु भनेको माल पाएर चाल नपाउनु जस्तो हो । रामयाण भवन अलपत्र परेपनि संरक्षणको लागि ध्यान नपुग्नु विडम्बना हो । तीन वर्ष  अघि निर्माण पुरा भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ । ...

Read story ↗
DFMNEWS
सम्पादकीय

विद्यालय अनुगमनलाई ध्यान दिऔं

दमौली खबर संवाददाता सामुदायिक विद्यालयको गुणस्तर वृद्धिको लागि स्थानीय सरकारको ठुलो भूमिका छ । जनप्रतिनिधीलाई प्राय सबै विद्यालयको अवस्थाको बारेमा जानकारी हुने भएकोले अनुगमन गरी सुधारको लागि कदम चाल्नु पर्दछ । पटक पटक अनुगमन भयो भने विद्यालयको ध्यानार्काषण हुन्छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानलेले व्यास नगरपालिका ११ स्थित वसन्त आधारभूत विद्यालयको मंगलबार अनुगमन गर्नु ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अस्वास्थ्य प्रतिस्पर्धाको अन्त्य गरौं

दमौली खबर संवाददाता आर्थिक मन्दीले गर्दा व्यवसायिक चहलपहल कम भईरहेको बेला तनहुँको सदरमुकाम दमौली प्रशासनचोकमा महंगो मूल्यमा टेन्डर राखिएको छ । जिल्ला समन्वय समितिको सटरमा चर्को मूल्य तिरेर टेन्डर पर्नु समन्वयलाई तत्कालको लागि फाइदा जनक देखिएपनि दिर्घकालिन रुपमा घाटा हुने सम्भावना छ । व्यवसायीले भाडा तिर्न नसकेर सटर छाडेमा लामो समय खाली भएर घाटा हुन ...

Read story ↗
DFMNEWS
सम्पादकीय

शिक्षकको समस्या समाधान गर्न जरुरी

दमौली खबर संवाददाता नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको क्रममा देशैभरका स्थानीय तहमा तीन घण्टा धर्ना दिइसकेका छन् भने साउन ३० गते शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएका छन् । महासङ्मा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि दुई बजे सम्म तीन घण्टा धर्ना दिएका हुन् । शिक्षकहरु आन्दोलनमा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

विद्युत सेवालाई प्रभावकारी बनाऔ

दमौली खबर संवाददाता कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि देशलाई लोडसेडिङ मुक्त बनाएर सबैको प्रशंसाको पात्र बन्नुभयो । अध्यारोबाट देशलाई उज्ज्यालो यात्रामा लैजाने घिसिङले नै हाल नेतृत्व लिईरहेको बेला घरी घरी विना सूचना विद्युत जाने समस्याले भने सेवाग्राही मर्कामा परेका छन् । वर्षायाम भएकोले पोल ढलेर, पोल ढल्ने जोखिम भएर जस्ता कारणले विद्युत ...

Read story ↗
DFMNEWS
सम्पादकीय

फजुल खर्च घटाउन ध्यान दिऔं

संघ, प्रदेश तथा स्थानीय तीन तहकै सरकारको आम्दानी घटेको छ । आम्दानी घटेकाले विकास निर्माणको काममा विनियोजित बजेटले पनि पुरा रकम मुस्किल भईरहेको छ । व्यास नगरपालिकाले गरेको अन्तरक्रियामा फजुल खर्च खटाउने पर्ने सुझाव सरोकारवाले दिएका छन् । नगरपालिकाले शुक्रबार दमौलीमा गरेको आर्थिक वर्ष २०८०÷०८१ को बजेट तर्जुमा एवम् आन्तरिक आम्दानीको सम्बन्धमा गरिएको उद्योग, वाणिज्य, ...

Read story ↗
DFMNEWS
सम्पादकीय

पुनरडिही अस्पतालको सेवालाई प्रभावकारी बनाऔं

तनहुँको भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैचा स्थित पुरनडिही अस्पताल आफै विरामी हुँदा विरामी मर्कामा परेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले विरामी अस्पतालमा पुगेपनि सेवा पाउन कठिन भएको छ । अस्पतालको एम्बुलेन्स समेत विग्रिएको बर्षौ भईसक्दा पनि मर्मत सम्भार हुन सकेको छैन । अस्पताल आफै विरामी भएर स्थानीय वासिन्दा उपचारको लागि निजी मेडिकल हल तथा अस्पतालमा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

ट्राफिक सप्ताहलाई सफल पारौं

सडक सुरक्षा हामी सबैको रक्षा,सुरक्षा सोचौ दुर्घर्टनाबाट बचौ ,भन्ने मुल नाराका साथ गण्डकी प्रदेशको ११ वटै जिल्लामा सोमबार देखि ट्राफिक सप्ताह सुरु भएको छ । तनहुँमा सप्ताहव्यापी कार्यक्रम भव्य रुपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी, शिक्षक, पत्रकार, राजनीतिकर्मी, कृषक सबै पक्षको सहभागिता रहेको थियो । दुर्घटनाबाट दिनहुँ ज्यान गुमाएको खबर ...

Read story ↗
DFMNEWS
सम्पादकीय

रेडक्रस तनहुँको सकरात्मक कार्य

रेडक्रस भन्ने वित्तिकै धेरैले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने नारा सम्झन्छन् । रेडक्रसले गरेको उदाहरणीय कार्य गरेको यो नारा जनजिब्रो झुण्डिएको हो । रेडक्रसको काम विश्वभरनै सबैले प्रशंसा गर्दै आएका छन् । नेपाल पनि यसले विशिष्ट स्थान बनाएको छ समाजसेवाको क्षेत्रमा । नेपाल स्थित रेडक्रस मध्ये तनहुँ रेडक्रसले पनि रेडक्रसको मर्म अनुसार काम गर्दै आएको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

दरै समुदायको राम्रो काम

तनहुँ जिल्लाका आदिवासी जनजाति दरै (दराई) हरुले आफ्नो पुरानो रितीतिथीलाई जोगाई राखेका छन् । यसलाई जोगाउनको लागि नयाँ पुस्तालाई पुरानो ज्ञान दिँदै आएका छन् । यस क्रममा बैशाख पूर्णीमाको भोलीपल्ट नयाँ आगो उत्पन्न गराइ भँगेर देवताको पूजापाठ गरेर नयाँ पुस्तालाई सीप सिकाएर ज्ञान हस्तान्तरण गरेका छन् । आगो प्रकृतिबाटनै उत्पन्न गराएर ज्ञान हस्तान्तरण गरेका छन् ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अस्पतालबाट विरामी फर्काउनु निन्दनीय

समयमा उपचार भएन भएन भने मानिसको ज्यानै जान सक्छ तर तनहुँको भानु नगरपालिका–५ सेवाबगैचा स्थित पुरनडीही अस्पतालले इमरजेन्सीमा भर्ना हुन आएका विरामीलाई उपचार नै नगरी फिर्ता पठाईएको छ । भानु नगरपालिका–४ तिलाहारका राजु विकलाई प्रेसर हानेर ढलेपछि स्टेचरमा बोकेर गाउँलेहरुले अस्पतालमा पु¥याएका थिए तर अस्पतालले विहान १० देखि ५ बजे सम्म मात्रै सेवा प्रदान गर्ने ...

Read story ↗
DFMNEWS
सम्पादकीय

समता विद्यालय सबै पालिकामा सञ्चालन गरौं

तनहुँको व्यास नगरपालिकाले समता विद्यालय सञ्चालन गरेर पृथक अनुकरणीय काम गरेको छ । समता विद्यालय सञ्चालनमा ल्याएसँगै नगरपालिकामा रहेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई अध्ययनको लागि सहज भएको छ । त्यस्ता बालबालिकाको लागि नगरपालिकाले आवास, खाना, खाजा सुविधा सहितको सुविधा भएको समता विद्यालय सञ्चालनमा ल्याएर नौलो कार्य गरेको छ ...

Read story ↗