● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

भानु मार्गको जोखिम यात्रा अन्त्य गरौं

दमौली खबर संवाददाता राष्ट्रिय विभूति आदिकवि भानुभक्तको नाममा स्थापित भानु मार्गका उपभोक्ता वषौैं देखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यसमार्गको स्तर उन्नती तथा पुल, कल्भवको मर्मम संभारमा ध्यान पुगेको देखिदैन । भानु नगरपालिका–१को भन्सार देखि चन्द्रावतीहुँदै भानु नगरपालिका–१३ को ठुलोढु्ङ्गा निस्कने करिव १७ किलोमिटर भानुमार्गमा रहेको पुलहरु जीर्ण र अधिकांश स्थानमा सडक भत्किदाँ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

दोस्रो पाटन महोत्सव सफल पारौं

दमौली खबर संवाददाता नेपाल भौगोगिक रुपमा ठुलो देश नभएपनि सास्कृतिक तथा भाषिक रुपमा भने विशाल मुलुक हो । भुगोल मात्रै देश हैन हाम्रो सस्कृति पनि देश हो । हाम्रो भाषा, सस्कृति तथा भेषभूषा संरक्षणको लागि पछिल्लो समय मेला तथा महोत्सवले सहयोग गर्दै आएका छन् । यस क्रममा तनहुँको व्यास नगरपालिका–५ पाटन युवा क्लबको आयोजनामा पाटन ...

Read story ↗
DFMNEWS
सम्पादकीय

भाईरल ज्वरो र डेंगुबाट बचौं

तनहुँका सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको चाप बढेको छ । प्राय प्रत्येक घरमा विरामी नभएको फेला पार्न मुस्किल भएको छ । जिल्लाभर ज्वरो, टाइफाइड, झाडापखाला, डेंगुका बिरामी बढिरहेको पाईएको छ । डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मुख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा बिरामी बढेको विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

सस्कृति संरक्षण गरौ

दमौली खबर संवाददाता नेपाल थरीथरी जातजाति, भाषाभाषी र सस्कृति भएको देश हो । नेपाल भौगोलिक रुपमा सानो भएपनि सास्कुतिक रुपमा भने विशाल छ । यहाँ वषौं देखि विभिन्न जातिजाति मिलेर बस्दै आएका छन् । एक जातिको सस्कृति, पर्व अर्को जातिले मनाउने गर्दछन् । यसले गर्दा एक जातिको प्रचलनमा रहेको संस्कृति प्रति अन्य समुदायको आकर्षण बढ्न ...

Read story ↗
DFMNEWS
सम्पादकीय

भाइरल ज्वरो र आँखा पाक्ने रोग बाट बचौं

दमौली खबर संवाददाता गर्मी बढे सङ्गै तनहुँमा यति बेला भाइरल ज्वरो र आँखा पाक्ने रोग दिले दिन प्रतिदिन सताउन थालेको छ । मानिसको संवेदनशिल अङ्ग आँखा पाक्दा त्यस्को पिडा भोग्नेलाई मात्र थाहा हुन्छ । यो सरुवा रोग भएकाले परिवारको कुनै एक सदस्यलाई यो रोग लाग्यो भने सिङ्गो परिवार तथा परिवार हुँदै समूदायमा पनि सर्दै जाने ...

Read story ↗
DFMNEWS
सम्पादकीय

योग जागरण ल्याऔं

दमौली खबर संवाददाता रोग लागेर उपचार गर्दा एकतिर धनको नोक्सान हुन्छ भने अर्कोतिर स्वास्थ्य पनि कमजोर हुन्छ । अझै समयमा उपचार भएन भने मानिसको मृत्यु समेत हुन सक्छ । मानिसको विलासिलो जीवन शैली, विषात्त खानेकुरा आदिले गर्दा विशेष गरेर सुगर र प्रेसरका विरामी बढ्दै गएका छन् । सुगर र प्रेसरका विरामीले नियमित औषधी खानु पर्ने ...

Read story ↗
DFMNEWS
सम्पादकीय

गौहत्या जस्ता निन्दनीय घटना नदोहोरिउन्

दमौली खबर संवाददाता धरानमा गोरु काटेर खाएको घटना सेलाउन नपाउँदै गौ हत्याको आरोपमा तनहुँ प्रहरीले तीन जना पक्राउ गरेको छ । राष्ट्रिय जनावर गाईको हत्या हुनु दुःखद कुरा हो । गाईको मासुको भाग लगाउने क्रममा कुरा नमिले पछि झगडा गर्ने क्रममा प्रहरी समक्ष कुरा पुगेको बताईएको छ । यो घटना हेर्दा यस अघि पनि पटक ...

Read story ↗
DFMNEWS
सम्पादकीय

महोत्सव सफल पारौ

दमौली खबर संवाददाता यही भदौ २७ गते देखि व्यास नगरपालिका–१ भादगाउँ, सेतीबुल्दी घाट नजिक ‘‘दमौली भोटी बजार भादगाउँ तनहुँ सांस्कृतिक महोत्सव–२०८०’’ हुँदैछ । विशेष गरी दमौलीको भोटी बजार एकादशी मेलामा लाग्ने भएपनि त्यस समयमा तनहुँ महोत्सव, दमौली महोत्सव जस्ता हुँदै आएकोले यसले छुट्टै महत्व पाउन सकेको थिएन । महोत्सव गर्न सजिलो छैन त्यसमाथि आर्थिक मन्दी, ...

Read story ↗
DFMNEWS
सम्पादकीय

वस्ती जोगाउन बेलैमा ध्यान दिऔं

दमौली खबर संवाददाता  तनहुँको सदरमुकाम दमौली बजार क्षेत्र लगायत आसपासका बस्ती जोगाउन मादीनदी किनारमा ग्याबिन तारसहित तटबन्धन बनाउने कार्य भईरहेको छ । काम हुनु सुखद पक्ष हो । यो काम निर्धारित समयमा र तोकिएको मापदण्ड अनुसार सम्पन्न हुनु ठुलो कुरा हुन्छ । तोकिएको समयमा मापदण्डको पालना गरी काम गर्नु दायित्व ठेकदारको पनि हो । मादीनदीले ...

Read story ↗
DFMNEWS
सम्पादकीय

डेंगुबाट बाचौं र बचाऔं

दमौली खबर संवाददाता हाल देशका अधिकांश स्थानमा डेंगुका विरामीको संख्या बढीरहेको छन् । पहाडमा भन्दा तराई झन् बढी विरामी भएका छन् । वर्षेनि नेपालमा डेंगीको संक्रमणबाट यहि मौसमबाट विरामीको चाप बढ्ने गरेको छ । दशैं र तिहारको समय सम्मनै चाप हुने गरेको छ । विशेष गरेर हाल यसको संक्रमणको उच्च जोखिम भएकोले जोगिने उपायहरु अपनाउनु ...

Read story ↗
DFMNEWS
सम्पादकीय

सभाहल अपाङ्गमैत्री नबन्नु विडम्बना

दमौली खबर संवाददाता तनहुँको सदरमुकाम दमौलीस्थित निर्माणाधीन सभाहल पहुँचयुक्त तथा अपांगतामैत्री नहुनु विडम्बना हो । राज्यको लगानीमा निर्माण भईरहेको हल मानवमैत्री नहुनु भनेको लाजमर्दो कुरा । यस सभाहलाई लिएर सरोकारवालाहरुले आन्दोलन गर्न थालेपछि चर्चामा आएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समेत खेद प्रकट गरिसक्नु भएको छ । सभापति ...

Read story ↗
DFMNEWS
सम्पादकीय

कुरुति तोड्ने अभियानलाई व्यापकता दिऔं

दमौली खबर संवाददाता नेपाली समाजमा मरेपछि काजक्रिया गर्न र शव बोक्न छोरा चाहिन्छ भन्ने कुसंसार कायम नै छ । यही कुसंस्कारले जरो गाडेकोले गर्दा लिंग पहिचान गरी छोरी भए गर्भ पतन गर्ने गरिन्छ । लिंगको आधारमा गर्भपतन गर्न कानुनले बन्देज गरिएको भएपनि लुकीछिपी घटना भईरहेका छन् । पितृ सोचले गर्दा छोरीले शव बोक्न तथा काजक्रिया ...

Read story ↗