बिरामीलाई स्टेचरमा बोक्नु पर्ने बाध्यताको अन्त्य गरौं
दमौली खबर संवाददाता तनहुँको व्यास नगरपालिका भन्ने बित्तिकै हरेक सुविधाबाट सम्पन्न छ भन्ने बुझिए पनि व्यवहारमा त्यस्तो छैन भन्नु प्रमाणित भएको छ । कतिपय बासिन्दालाई अझै बिरामीलाई स्टेचर तथा झोलुङ्गामा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता हुन दुःखको कुरा हो । वडा नम्बरको –६ तल्लो साँजा, माथिल्लो साँजा, सादीभञ्ज्याङका बासिन्दा बिरामी हुँदा स्टेचरमा बोक्नु पर्ने बाध्यताको …
Read story ↗