● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

बन्दीपुर गाउँपालिकाको प्रशंसनीय कार्य

तनहुँको पुरानो सदरमुकाम बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा ढिलै भएपनि आँखा उपचार सेवा सञ्चालनमा आएको छ ।  आँखा उपचार सेवा सुरु गरिएपछि उपचारमा सहज हुने देखिएको छ । ४० वर्ष कटेपछि प्रायजसो मानिसहरुको आँखा कमजोर हुँदै जान्छ । त्यसो त कलिलै उमेरमा पनि आँखा कमजोर हुने गरेको पाइन्छ । विद्युीय सामग्रीले गर्दा पनि आँखाको ज्योतिलाई समस्यामा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

निर्वाचनको महाअभियानमा सहभागी बनौ

दमौली खबर संवाददाता लोकतन्त्रमा आवधिक निर्वाचनको ठुलो महत्व हुन्छ । जनताले आफूलाई शासन गर्ने नेता छान्ने भएकोले यसको विशेष महत्व छ । लोकतन्त्रमा सबैभन्दा माथि जनता हुन्छन् । जनताले नै नेता चयन गर्छन् । निर्वाचनमा सबैजना सहभागी हुनुपर्दछ । यदी हामीले सहभागी हुन सकेनौं भने गलत मान्छेले चुनाव जित्न सक्छ । असल मान्छे छान्नबाट चुक्न ...

Read story ↗
DFMNEWS
सम्पादकीय

लायन्स क्लवद्धारा विपन्न १० परिवारको स्वास्थ्य विमा

दमौली खबर संवाददाता दमौली, कात्तिक २१ । लायन्स क्लव अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी –७ का विपन्न १० परिवारको स्वास्थ्य विमा गरिएको छ ।सहज उपचार सेवाका पहुचमा पु¥याउन प्रत्येक १० परिवाका पाँच जना समेटिने गरि विमा गराएको क्लवका अध्यक्ष नारायण पोख्रेलले बताउनुभयो । अध्यक्ष पोख्रेलले  वडाले सुचिकृत गरेको विपन्न परिवारको विमा गरेको जानकारी दिदै अन्य १० ...

Read story ↗
स्थानिय निकायमा महिलाको सहभागिता सम्पादकीय

स्थानिय निकायमा महिलाको सहभागिता

स्थानिय निकायमा महिलाको सहभागिता संघिय सरकार आएपछि अहिलेको तीन तहको सरकार रहेको छ । अहिलेको हरेक तहको निकायको क्षेत्रमा महिलाको भूमिका न्युन रहेको छ । आजभन्दा झण्डै १७ वर्षअगाडि नै स्थानीय निकायमा महिलाहरूको उल्लेखनीय सहभागिता थियो भन्ने देखाउँछ। यो सुरुआत थियो, त्यसपछिका दिनमा त्यो सहभागिता झन् फराकिलो हुने थियो। उनीहरूलाई राज्यका नीति निर्माण तहको तल्लो ...

Read story ↗