● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

मिलिजुली युवा क्लबको मिलिजुली कार्य उपयुक्त

नेपाल हाल बढी उपेक्षित रहेको क्षेत्र भनेको खेलकुद र सास्कृति पक्ष हो । देश चिनाउन  खेलकुद र सास्कृति पहिचानको ठुलो महत्व छ । महत्व बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको विड भने झैं नेपालमा यस क्षेत्रलाई समुचित रुपमा प्रवद्धन हुन सकेको छैन । खेलकुदले देश चिनाउन कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा वर्ड कप विजेता अजेन्टिनाबाट ...

Read story ↗
DFMNEWS
सम्पादकीय

माग्दे गाउँपालिको सकरात्मक कार्य

स्थानीय सरकार उद्घाटन र वार्षिकोत्सवमा अल्झिरहदाँ म्याग्दे गाँउपालिका भने जनताको घर घरमा पुगेको छ । घरदैलोमा पुगेर एकिकृत घुम्ति सेवा प्रदान गरेको  गाउँपालिकाले वास्तविक कृषकलाई अनुदानमा समावेश गर्न फेरी घरदैलो गरेको छ । यसरी घरदैलोमा गरी अनुदानको कार्यक्रम गर्दा काजगी रुपमा कृषक बनेका लाभ लिन सक्थे । अनुदानलाई प्रभावकारी बनाई उत्पादन र कृषिमा आत्मनिर्भर यस्ता ...

Read story ↗
DFMNEWS
सम्पादकीय

ऐना पहराको ऐना पार्क हेर्न लायक बनाऔं

पृथ्वीराजमार्गसँग जोडिएको तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा न २ र ४ को सिमाना पर्ने ऐना पहरामा ऐना पार्क बनाउने कार्य सुरु भएको छ । ऐनापहरामा पर्यटकको ध्यान तानिरहेको अवस्थमा नौलो खालको परिकल्पनमा गरेर पर्यटकलाई थप आर्कषित गर्न  पार्क निर्माण कार्य थालनी गरेर गाउँपालिकाले राम्रो काम गरेको छ ।   स्थानलाई सुन्दर पर्यटकीय केन्द्र बनाई हेर्न लायक ठाउँ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

महिलाहरु विभेद छिचोल्न जागरुक हुनु जरुरी

छोरीले शव बोक्न तथा काजक्रिया गर्नु हुँदैन भन्ने सामाजिक मान्यता अहिले पनि छ । यही मान्यताले गर्दा छोराको आशमा छोरीको भ्रुणमै हत्या गर्ने गरेको अवस्था छ । कुरुतीलाई तोड्ने हिक्मत तनहुँको सदरमुकाम दमौली बजार नजिकै रहेको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाल आश्रममा आबद्ध महिलाहरुले गरेका छन् । यो कार्यको जति प्रशंसा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अध्यक्ष श्रेष्ठको सकरात्मक कदम

 सादा जीवन उच्च विचार भएका नेता हुनुपर्छ । नेताले सामान्य तरिकाले जीवन यापन गर्ने हो भने समाजमा पनि अनावश्यक भड्किलो तरिकाले जीवन जीउनुको अर्थ छैन भन्ने सन्देश प्रवाह हुन्छ । नेताको जीवन भनेको व्यक्तिगत जीवन हैन । उनिहरु भनेको सामाजिक जीवन हो । उनिहरुले जीउने तरिकाले सबैलाई ध्यान तानेको हुन्छ । हाम्रो देश नेपालमा उच्च ...

Read story ↗
DFMNEWS
सम्पादकीय

कृषि योग्य जमिनको वर्गिकरण गरौं

प्रतिफलमुखी कृषि बनाउन व्यावसायिक बनाउनु पर्छ । नाम मात्रै किसान बनेर काम छैन । विकसित देश १० प्रतिशत कृषि पेशा गरेर स्वदेशमा मात्रै नभई विदेश समेत निर्यात गर्छन् खाद्यान्न तर नेपाल ८० प्रतिशत किसान भएपनि आत्मनिर्भर छैनौं   व्यास नगरपालिकाले कृषि योग्य जमिनको वर्गिकरण गर्ने भएको छ । नगर भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका ...

Read story ↗
DFMNEWS
सम्पादकीय

साना बालबालिकाको ठुलो सोचाई

नेपालीमा एउटा भनाई छ बालबालिका भनेको कुमालेको काँचो माटो हो जस्तो बनायो त्यस्तै हुन्छन् भन्ने । यो भनाई सार्थकता दिने वातावरण हामीले दिनु पर्दछ । अभिभावकले एउटा कापी र कलम अतिरिक्त पठाएर नहुने साथीलाई सहयोग गर है भन्ने कुरा सिकाएर आफ्ना सन्तानलाई ज्ञानी र सहयोगी बन्ने जग बसाल्नु पर्छ । चोरेर ल्याउने हैन आफूसँग भएको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

निर्बु वाराहालाई ओझेलमा नपरौ

छाब्दी वाराही जस्तै शक्तिशाली रुपमा विश्वास गरिने भए पनि निर्बुवाराहा ओझेलमा परेको छ । छाब्दीको बहिनी भएकोले पनि उत्तिकै शाक्तिशाली रहेको विश्वास गरिएको भएपनि उचित प्रचार प्रसार नहुँदा धेरैले चिन्दैनन् व्यास नगरपालिका–११ स्थित निर्वु वाराहा । यदी यस ठाउँको प्रचार प्रसारमा ध्यान दिने हो भने छाब्दीमा जस्तै भत्तजनको ओहिरो लाग्न सक्छ । धार्मिक पर्यटकको भीड ...

Read story ↗
DFMNEWS
सम्पादकीय

नदी कटान रोक्ने कार्य नगरपालिकाको उपयुक्त कदम

मादीनदीले कटान गर्दा व्यास नगरपालिका–५ पाटन क्षेत्रको क्षति बढ्दै गएपछि धेरै मानिसको निन्द्रा हराएको छ ।  पाटनका करिब ६६३ घरधुरी नदी कटानको जोखिममा परेपछि व्यास नगरपालिकाले  चासो दिएर संरक्षणको लागि पहल कदमी गरेपछि प्रभावितमा खुसी छाएको छ । बेलैमा सर्तक भएर काम गर्दा खर्च कम लाग्छ भने जोखिम न्यूनिकरणमा पनि टेवा पुग्दछ ।  गत ०७८ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

बन्दीपुरे बाट भानुवासीले सिक्ने कि

    तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा वि.स.२०२५ सालमा सरेपछि भूत वंगाला जस्तै बनेका बन्दीपुरका घरहरुलाई बन्दीपुरेले नै जुरुमुराए चहलपहल ल्याउन सफल भए । बन्दीपुर छाडेर चितवन, दमौली, काठमाडौं लगायत सहरमा पुगेका स्थानीय वासिन्दा र बन्दीपुरे मिलेर पर्यटकीय नगरी बनाउन लागे । पर्यटक लक्षित गरी आकर्षण रिर्सोट, होटलहरु सञ्चालन ल्याए , कला र सस्कृति र मौलिक घरलाई ...

Read story ↗
DFMNEWS
सम्पादकीय

भविष्य निर्माण बाल क्बल जस्तै काम गर्ने कि

बालबालिका भविष्यका कणधार हुन् । बालबालिकालाई चौतर्फी विकासको लागि सरोकारवालाले वातावरण निर्माण गर्नुपर्दछ । विभिन्न वातावरण मध्ये बालबालिका आफै अग्रसर भएर काम गर्ने अवसर दिईयो भने उनिहरुको सीप विकासमा दक्षतामा अभिवृद्धि हुन्छ । बालबालिकाले स्वएम् गरे भने बढी प्रभावकारी हुन्छ । विशेष गरी उनिहरुमा नेतृत्व गर्ने बानीको विकास हुन्छ । बालबालिकाले अवसर पाए भने कार्यक्रमहरु ...

Read story ↗
DFMNEWS
सम्पादकीय

मतदानको महत्व बुझौं

तनहुँमा ११३ वर्ष र १०४ वर्षका दुई वृद्धाले मतदान गरेर दुई सन्देश प्रदान गर्नु भएको छ । मतदान गर्नु पर्छ र मानिस दिर्घायु भएर बाच्न सकिन्छ भन्ने ।   तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचा स्थित ११३ वर्षिय गोपीमाया पोख्रेल र  आँबुखैरेनी गाउँपालिकाको –१ स्थित सत्रसय निवासी १०४ वर्षीया वृद्वा मनकुमारी लामिछाने मतदान गरेर विशेष गरेर मतदानको लागि ...

Read story ↗