● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

योग जागरण अभियान सञ्चालन गरौं

आईतबार आठौं योग दिवस देशभर विविध कार्यक्रम गरी मनाईएको छ । जुनसुकै उमेर र क्षमतामा महिला र तथा पुरुषहरु निरोगी भएमा सधैं स्वास्थ्य रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन, तनाव व्यवस्थापन गर्न, सकरात्मक सोचको विकास गराउन, जीवन पद्धतीमा परिवर्तन ल्याउन योगले मद्धत पुग्ने भएकोले योग जागरण अभियान सञ्चालन गरिनु पर्दछ । रोग लागेर उपचार गर्नुभन्दा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

नेपालीको पहिचान माघे सक्रान्ति

नेपालमा चाडपर्वहरु धेरै छन् । महत्वपूर्ण चाड मध्येमा पर्छ नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको माघे संक्रान्ति । यो चाड धेरै जसो नेपालीहरुले मनाउने गर्दछन् । यो चाडलाई विभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति । जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । यो चाडको महत्व धेरै भएकोले नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

पूर्ण वालश्रम मुक्त बनाउनु प्रशंसनीय कार्य

तनहुँको म्याग्दे गाँउपालिका जिल्लामै पहिलो पटक पुर्ण वालश्रममुक्त पालिका बन्न सफल भएको छ । म्याग्देमा बालश्रम मुक्त बनाउन जुन कदम चालिएको थियो त्यसमा सबैको साथ र सहयोग मिलेकोले पनि सफलता भएको देखिन्छ । तनहुँका १० वटा स्थानीय सरकार मध्ये म्याग्दे अन्य पालिकालाई पनि पाठ सिकाएको छ । एकीकृत हरित विकास नेपालसँग सहकार्य गरेर हरेक वडामा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिनु उपयुक्त

तनहुँको ऋषिङ गाउँपालिको गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेर नौलो काम गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरे अनुरुप सो व्यवस्था गरेर पृथक काम गरेकोले चर्चा पनि बटुलेको छ । शिसु र आमा दुवैको स्वास्थ्य सुरक्षा प्रदान गर्न यस्ता कार्यले ...

Read story ↗
DFMNEWS
सम्पादकीय

महोत्सवलाई सफल पारौं

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तनहुँको सदरमुकाम दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सव तीन दिन पुरा भईसकेको छ । जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न यस्ता महोत्सवले टेवा दिन्छ । दमौलीमा नै सञ्चालन गरिएको महोत्सव मध्य यो महोत्सव अन्तिम हुने सम्भावना छ । विपी स्मिृति खेल मैदानको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

जग्गाको कित्ताकाट काम छिटो पुरा गरौं

तनहुँको म्याग्दे पालिकाभित्रका जग्गाको कित्ताकाट खुला गर्ने पहिलो पालिका बनेर राम्रो काम गरेको छ । सरकारले भू–उपयोग ऐन २०७६ बमोजिम जग्गाको वर्गीकरण नभएसम्म कित्ताकाट गर्न रोक लगाएपछि २०७९ श्रावणवाट जग्गाको कित्ताकाट बन्द भएको थियो । कित्ताकाट बन्द हुँदा विशेष गरेर मालपोतबाट हुने राजस्व घट्ने पुगेको थियो । जग्गाको वर्गिकरण पुरा भएकोले जग्गाको कित्ताकाट खुलेको हो ...

Read story ↗
DFMNEWS
सम्पादकीय

प्रेट्रोलियम पदार्थको मूल्य घटाऔ

प्रेट्रोलियम पदार्थको मूल्य दिन प्रतिदिन बढ्दा बजारमा महंगी बढेको छ । प्रेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय कारणले फरक पर्ने भएपनि मूल्य घटेको बेला समेत नघटाउने गरेकाले सर्वसाधरण मर्कामा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनु भएको छ यो भने खुसीको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

उपाध्यक्ष बालकृष्ण घिमिरेको नमुना काम

नेपाल कृषिमा प्रचुर सम्भावना भएर खाद्यान्न तथा फलफूलमा आत्मनिर्भर बन्न सकेको छैन । कृषकलाई उचित सम्मान नहुने, पछौटेपन, बजारको व्यवस्थपन नहुनु, सरल र सहज रुपमा ऋण प्राप्त गर्न नसक्नु जस्ता कारणले पर निर्भरता बढेको छ । खाद्यान्नमा नाकाबन्दी भयो भने नेपालीहरु भोकभोकै बस्नु पर्ने अवस्था आउने सृजना भईरहेको छ । वास्तविक कृषकको पहिचान गरि, उर्जा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

सडक अतिक्रमण गरी बनार्ईको संरचना तत्काल हटाऔं

व्यास नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका संरचना ढिलै भएपनि हटाउन थालेको छ । यस क्रममा नगरपालिकाले वडा नम्बर २ गणेशमान चोकमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ । वडा नम्बर २ ले त्यस क्षेत्रमा रहेको टोलविकास सस्थासँग सहकार्य गरेर हटाएको भएपनि अन्य क्षेत्रमा ध्यान पुग्न सकेको छैन । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

भट्टराई परिवारको राम्रो काम

व्यास नगरपालिका–३ दमौलीका समाजसेवी इन्जिनियर स्व.हरिभक्त भट्टराई दमौलीको चर्चित नाम हो । दमौली बजारको खाका कोर्ने मध्येमा एक व्यक्ति भट्टराई हुुनुहुन्छ । उहाँले समाजलाई थुप्रै योगदान दिनु भएको छ । उहाँको योगदानलाई भावी पुस्तालाई सम्झना दिलाउन अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषले उहाँको योगदानलाई जिवन्तता दिन मद्धत पुग्दछ । स्मृति दिवसमा उहाँको परिवारले पत्रकारिता अक्षयकोष ...

Read story ↗
DFMNEWS
सम्पादकीय

मुद्धाको सुनुवाईलाई आलेटाले नगरौं

दमौली खबर संवाददाता बलकारको अभियोगमा तनहुँ कारागारमा रहेको नायक पल शाहको मुद्धाको सुनुवई छैंटो पटक सम्म हुन सकेको छैन । धेरै पटक सुनुववाई स्थिगित भएकोले आलेटाले गरेको भन्ने सन्देश प्रवाह हुन्छ । पलको मात्रै हैन अन्य मुद्धामा पनि ढिलाई गर्नु हुँदैन । दोषी हो भने सजाए हुनु पर्छ यदी निदोर्ष भएर पनि लामो समय जेल ...

Read story ↗
DFMNEWS
सम्पादकीय

पालिकालाई वालश्रम मुक्त वडा बनाऔं

आजका बालबाकिा भोलीका कर्णधार हुन् । त्यही भएर नेपालको संविधानको धारा ३९(४) मा कुनै पनि बालबालिकालाई कलकारखा, खानी, त्यस्तै अन्य जोखिम काममा लगाउन नपाइने व्यवस्था गरिएको छ । तर विभिन्न उद्योग, कलकारखाना, होटेललगायत निर्माण कार्यमा अझै पनि बाल श्रमिक देख्न सकिन्छ । बालश्रम मुक्त बनाउनको लागि   अभियान नै सञ्चालन गर्न आवश्यक छ । एकिकृत हरित ...

Read story ↗