● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

सहिदहरुको गाउँ पुलिमराङलाई उपेक्षा नगरौं

तनहुँको व्यास नगरपालिका–८ स्थित ‘सहिदहरुको गाउँ’ भनेर चिनिने पुलिमराङ उपेक्षित अवस्थामा रहेको छ । एउटै गाउँबाट ६ जना सहिद भएको गाउँ भएपनि त्यहाँ पुग्नको लागि साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानु पर्ने बाध्यता अझै रहेको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिएर मुलिमराङका भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र ...

Read story ↗
DFMNEWS
सम्पादकीय

कुष्ठ रोगीलाई हेला नगरौं

‘‘कुष्ठ रोग अन्त्यको लागि आजै देखि पहल गरौं’’ भन्ने नाराका साथ यो दिवस देशै भरी विविध कार्यक्रम गरी मनाईएको छ । वर्षेनि दिवस मनाईएको भएपनि रोगको बारेमा सचेतना फैलाउन अझै नसकेकोले रोगी लुकेर बस्ने गरेका छन् । अर्को शब्दमा भन्नुपर्दा समाजमा अझै पनि कुष्ठ रोगीहरु खुल्न सकेका छैनन् । समाजले उपेक्षा गर्ने भएकोले हेलत्व हुने ...

Read story ↗
DFMNEWS
सम्पादकीय

दिवाकालिन जेष्ठ नागरिक आश्रम सञ्चालन गर्न मद्धत गरौं

जेष्ठ नागरिकको भारी विसौनीको लागि मन भुलाउने ठाउँ चाहिन्छ । घरपरिवारको अभिभावक भएपनि पाखुरीमा बल नहुँदा जेष्ठ नागरिकले बसेर खानु पर्ने हुन्छ । बसेर खाने उमेरमा मन भुलाउन व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुनु खुसीको कुरा हो । विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत ...

Read story ↗
DFMNEWS
सम्पादकीय

महिलालाई स्वरोजगार बनाउन ध्यान दिऔं

लक्षित क्षेत्रको लागि वजेटको नै व्यवस्था भएपनि त्यसको सही सदुपयोग नहुँदा लक्षित समुदायले जति लाभ लिनु पर्ने त्यति पाएका छैनन् । बजेट रकमान्तर गर्ने, गलत व्याख्या गर्ने जस्ता कारणले महिला, दलित, सिमान्तकृतको लागि आएको बजेटको सही सदुपयोग हुन सकेको छैन । पुरुष प्रधान हाम्रो समाज भएकोले महिलालाई घरको चुलो र चौकोमा समिति हुनु परेको छ ...

Read story ↗
DFMNEWS
सम्पादकीय

रोटरीको सकरात्मक कार्य

जाडो मौसम भएकाले यतिबेला विपन्न परिवारलाई जाडो कसरी कटाउने भन्ने पिरलो हुन्छ । न्यानो सिरक र लुगा नहुँदा दाउरा बालेर आगो तापेर जाडो कटाउनु पर्ने बाध्यता धेरैको छ । गरीविले गर्दा न्यानो कपडाको अभावले गर्दा लुग लुग कामेर हिड्नु पर्ने बाध्यता कतिपयको छ । यस्तै बाध्यतामा रहेका तनहुँका दुई चेपाङवस्तीका बालबालिकालाई रोटरी क्लब अफ दमौलीले ...

Read story ↗
DFMNEWS
सम्पादकीय

भुकम्पबाट पाठ सिकौं

नेपाल भुकम्पीय उच्च जाखिम मुलुक हो । बारम्बार भुकम्प गए पनि नेपालीको भुल्ने बानीले गर्दा नोक्सान धेरै हुने गर्दछ । यस क्रममा बाजुरामा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु समेत भयो भने केही घरहरु भत्किए । गाउँ नजिकैको वनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल ...

Read story ↗
DFMNEWS
सम्पादकीय

सडक निर्माणको गणस्तर मापनमा ढिलाई नगरौं

दुलेगौंडा, हर्कपुर सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको कुरा हाल चर्चामा छ । शुक्लागण्डकी नगरपालिकामा निर्माण भइरहेको यस मोटर मार्गमा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेपनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरे पनि सो सामग्री हाल सम्म फिर्ता नहुनुले ...

Read story ↗
DFMNEWS
सम्पादकीय

आगलागी तुरुन्त नियन्त्रणमा आउनु खुसीको कुरा

तनहुँको सदरमुकाम दमौलीमा पटक पटक आगलागीका घटना भईरहेका छन् । एक वर्षको अवधिमा मात्रै तीन वटा आगलागी भएको छ । करीव एक वर्ष अघि मेनरोड दमौलीमा भूपाल हार्डवयरबाट सुरु भएको आगलागीबाट करोडौंको नोक्सान गरेको थियो । यस्तै गरी यसैबर्षको लक्ष्मी पुजाको दिन सफासडक र न्यूरोड स्थित कस्मेटिक पसलमा आगो लाग्दा लाखौंको धनमाल नोक्सान भएको थियो ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अक्सिजनको पाईपलाइन चोरी गर्ने खोजी गरौं

अस्पताल भनेको संवेदनशिल क्षेत्र हो । विरामीको लागि अस्पताल जीवन दिने साक्षात भगवानको मन्दिर सरह हो । तर तनहुँको सदमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पतालमा अक्सिजनको पाइप लाइन चोरी हुनु दुर्भाग्य हो । अस्पतालमा बन्दै गरेको सघन कक्षमा विरामीको लागि बेडमा अक्सिजन पु¥याउनको लागि जडान गरिएको तार चोरीनु भनेको गंभिर अपराध हो । पाइप ...

Read story ↗
DFMNEWS
सम्पादकीय

दमौली अस्पतालमाको २४ सै घण्टा सेवालाई निरन्तरता दिऔं

अस्पतालमा आकस्मित विरामी भएको बेला मात्रै नभई जुनसुकै बेला पनि उपचार पाउने व्यवस्था गरिनु उपयुक्त हो । सार्वजानिका विदा तथा कार्यालय समय अघि र पछि पनि सेवा पाइने अवस्था आयो भने सर्वसाधरणले महंगो शुल्क तिरेर निजी क्लििनमा जानु पर्दैन । यस क्रममा तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले सबै प्रकारका सेवा २४ सै घण्टा सूचारु ...

Read story ↗
DFMNEWS
सम्पादकीय

श्रीकृष्ण प्रणाम् युवा परिषद्को सकरात्मक कदम

श्रीकृष्ण प्रणाम् युवा परिषद् नेपाल गण्डकी, लुम्बिनी संयुक्त प्रदेश समितिले विपन्न समुदायका बालबालिकालाई खोजी खोजी न्यानो कपडा सहयोग गरेको छ । चिसो मौसममा जाडो छल्नको लागि युवा परिषदले समाजसेवीहरुसँग सहयोग जुटाएर सम्बन्धिन स्थानमै पुगेर सहयोग गरेर भगवानले तँ आँट म पु¥याउँछु भन्छन् भन्ने भनाईलाई चरितार्थ गरेको छ । परिषदले हालसम्म तराई र पहाडका गरी लाखौं ...

Read story ↗
DFMNEWS
सम्पादकीय

बधाई छ सत्यवती माविलाई

विद्यालयमा फराकिलो खेलकुद मैदान भएर पनि धेरै विद्यालय खेलकुदमा छलाङ मार्न सकेका छैनन् तर तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थी मूख्य समस्याको बाबजुद खेलकुदका क्षेत्रमा जिल्लामै अब्बल देखिएका छन् । खेलकुदको लागि मूख्य आवश्यक भनेको खेलमैदान हो तर सत्यवतीसँग त्यो अभाव छ तर पनि खेलकुदमा जुन प्रगति गरेको छ त्यो अनुकरणीय छ । राष्ट्रपति ...

Read story ↗