● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

भिमादमा थप एक संक्रमितको मुत्यु

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या तनहँुमा १५ पुगेको छ । मंगलबार भिमाद नगरपालिका वडा ९ का ६३ वर्षीय संक्रमित पुरुषको ज्यान गए सँगै जिल्लामा ज्यान जानेको संख्या १५ पुगेको हो । गत १२ गते कोरोना संक्रमण पुष्टि भई उपचारत रहेका ति पुरुषको निधन भएको हो । संक्रमितको संख्या हजार नाघ्यो तनहँुमा मंगलबार ११ नयाँ संक्रमित ...

Read story ↗
DFMNEWS
समाचार

आलुमाको बिउमा आत्मनिर्भर बन्ने व्यासको प्रयास

मंसिरमा धान भित्राएर पछि आलुखेती गर्ने चलन रहेको छ । आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित व्यास नगरपालिकाले हरेक वर्ष कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने गरेको छ । बाह्य जिल्लाबाट आलुको बिउ ल्याएर किसानहरुलाई नगरपालिकाले ५० देखि ८० प्रतिशतसम्म अनुदानमा वितरण गरदै आएको छ । तर यो वर्ष नगरपालिकालाई बिउ आलुमा आत्मनिर्भर बनाउन निशुल्क रुपमा सहकारीलाई ...

Read story ↗
DFMNEWS
समाचार

चितुवाको आतङ्कले स्थानीयवासी त्रसित

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ । स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ । ‘घरमै आएर चितुवाले ...

Read story ↗
DFMNEWS
समाचार

संक्रमितको संख्या हजार नाघ्न लाग्यो

जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ९५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार सोमबार १३ जना संक्रमित थपिए सँगै नौ सय ९५ पुगेको हो । जसमध्ये ६ सय ८३ जना संक्रमित निको भई घर फर्किएका छन् भने दुई सय सय ९६ संक्रमित संक्रिय रहेका छन् । जिल्लामा सबैभन्दा धेरै संक्रमित व्यास ...

Read story ↗
DFMNEWS
समाचार

परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ

तनहँु रासस जिल्लाको ब्यास नगरपालिका–१० मादी नदीस्थित परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ निर्माण कार्य थालिएको छ । आन्तरिक एवं वाह्य पर्यटकलाई आर्कषण गर्ने उद्देश्यले परेवाडाँडाको भीरमा लठ्ठे पिङ निर्माण कार्य थालेको हो । परेवाडाँडाको नाउँलाई जीवन्तता राख्न नगरपालिकाले परेवा जोडी निर्माण गरेर संरक्षण कार्य थालिसकेको छ । परेवा मूर्ति निर्माण पश्चात उक्त स्थानमा पर्यटकको चहलपहलमा ...

Read story ↗
DFMNEWS
समाचार

देवघाटमा बाँदर आतंकःभान्छाको खाना पनि रहदैनन्

तनहुँ, चितवन र नवलपुरको संगममा रहेको प्रसिद्ध तिर्थस्थल देवघाटधाम आसपासका पसलमा बेच्न राखिएका सामाग्री तारबारले घेरेर राखिएको छ । होटलमा बनेका परिकार पनि तारजाली भित्र सुरक्षित देखिन्छ । यति मात्रै कहाँ हो र ? घरको भान्छा कोठा र हुनेखानेको घर आँगन पुरै बन्द हुने गरी चाबी लगाईएको छ । भक्तजनहरुको ठुलो भिड लाग्ने यहाँ आश्रमका ...

Read story ↗
DFMNEWS
समाचार

गण्डकीमा कृषि बीमा निःशुल्क

गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण ...

Read story ↗
DFMNEWS
समाचार

भानुमा चितुवा गणना सुरु

चितुवाको आंतक बढी रहेको जिल्लाको भानु नगरपालिकामा चितुवाको गणना सुरु गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयतनहँुले जङ्गलमा रहेका चितुवा गणना सुरु गरेको हो । डिभिजन वन कार्यालयले अध्ययन टोली सहितले भानुको वडा १ देखि ६ सम्म पर्ने जंगलको विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन सुरु गरेको कार्यालयका सहायक वन अधिकृत ...

Read story ↗
DFMNEWS
समाचार

ट्राफिकको चालकसँग १ मिनेट

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गरी “चालकसँग १ मिनेट कार्यक्रम” शुरु गरेको छ । लकडाउन खुकुलो हुँदा सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना बढ्न सक्ने संभावनालाई ध्यानदिँदै सम्भावित सवारी दुर्घटना न्यूनीकरणको लागी यस्तो कार्यक्रम ल्याइएको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले प्रदेशभरिका जिल्लामा यस्तो खालको ...

Read story ↗
DFMNEWS
समाचार

कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द

भिमाद नगरपालिकाका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नगरपालिका बन्द गरिएको छ । कोरोनाको जोखिम र कन्ट्याकट्रेसिङ गरी सङ्क्रमितको पहिचान गर्ने भन्दै कार्तीक २६ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज आचार्यद्धारा जारी विज्ञप्तीमा नगर प्रमुखस्तरीय निर्णय बमोजिम सङ्क्रमितहरु कन्ट्याकमा परेका सबै सरकारी तथा गैरसरकारी ...

Read story ↗
DFMNEWS
समाचार

मानहुँलाई पर्यटक क्षेत्र बनाउन १७ वर्ष अगाडि देखि अभियान चलाइरहको होः युवा नेता थापा

दमौली पछिल्लो समय समाजिक संजाल फेस्बुक, युट्युब टिकटक लगाएतमा भाइरल भइरहेको तनहुँको मानहुँ डाडा पर्यटक क्षेत्रको रुपमा बिस्तार गर्न १७ बर्ष देखी अभियान चलिरहेको नेपाली कांग्रेसका युवा नेता चाम थापाले दमौली खबरलाई बताएका छन् । अहिले एकाएक भाइरल भएपनि हामी यस क्षेत्रको बिकासको लागि १७ १८ बर्ष देखी निरन्तर लागि परेका थियौं अहिले आएर बल्ल ...

Read story ↗
DFMNEWS
समाचार

आधुनिक ‘स्पिकर’ साउन्ड सिस्टमको प्रयोगले मादल व्यवसाय सङ्कटमा

चितवनका सूर्यबहादुर परियारको पसलमा चाडवाडको समयमा दैनिक ५० भन्दा बढी मादल बिक्ने गथ्र्यो । जब चाडवाड नजिकिन्थ्यो उहाँको मादल पसलमा ग्राहक लाइन लाग्ने गथ्र्योे । तिहार लगायत चाडपर्व नजिकिदाँ ग्राहक आउने गर्थे । केही वर्षयता उहाँको पसलमा चाडवाडको बेलामा समेत मादल कमै बिक्री हुने गरेको छ । चाडवाड बाहेक अरु बेला त मादल बिक्री नै ...

Read story ↗