समकालिन समाजमा महिला बढि पीडित
तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुको आयोजनामा मंसिर १८ गते दमौलीमा आयोजना गरिएको ‘जातिय विभेद र कोभिड – १९ ...
Read story ↗