● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
परिक्षण नगराई कोरोना निको ! समाचार

परिक्षण नगराई कोरोना निको !

तनहँुमा मंगलबार पाँच जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । जसमा व्यासमा दुई,ऋषिङ, बन्दिपूर र शुक्लागण्डकीमा १÷१ जना संक्रमित थपिएका हुन् । यो सँगै तनहँुमा संक्रमितको संख्या एक हजार दुई सय ७४ पुगेको छ । जस अन्तर्गत आठ सय ८६ ...

Read story ↗
दमौली अस्पतालमा आयो भेन्टिलेटर समाचार

दमौली अस्पतालमा आयो भेन्टिलेटर

दमौली, रासस, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेको र सघन उपचार केन्द्रका लागि आवश्यक श्य्या र अन्य सामग्री भने केही दिनभित्र आइपुग्ने जानकारी दिनुभयो । “अस्पतालमा ...

Read story ↗
DFMNEWS
समाचार

सानिमा लाईफ चौथो वर्षमा प्रवेश

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको मनाई कम्पनीले आगामी दिनमा गर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी सफल कम्पनी बन्न अग्रसर हुँदै गरेको देखिएको छ । कूल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले दशकौंदेखि नेपालमा बीमा व्यवसाय ...

Read story ↗
DFMNEWS
समाचार

तनहँुमा पनि द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु

तनहँु सहित गण्डकी प्रदेशका पाँच जिल्लामा प्रदेश सरकारले द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । यो कार्यक्रमअनुसार बागलुङमा गोलभेँडा खेती र बाख्रापालनका लागि ...

Read story ↗
हिंसा पिडितलाई मनोपरामर्श समाचार

हिंसा पिडितलाई मनोपरामर्श

लैंगिक हिंसा न्यूनिकरणका लागी समुदायमा बेलाबखतमा चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताईएको छ । महिला शसक्तीकरण सञ्चार समाजको आयोजना र व्यास नगरपालिको सहयोगमा सोमबार दमौलीमा भएको विशेष बहसका वक्ताहरुले आफुले लैंगिक हिंसा गर्दिन भनेर प्रण गर्नुपर्नेमा जोड दिईएको हो । ‘लैङ्गि हिंसा अन्त्यको लागि प्रतिबद्धता, व्यक्ति समाज र सबैको एक्यवद्धता’ विषयक बहसमा वरिष्ठ अधिवक्ता समेत ...

Read story ↗
DFMNEWS
समाचार

बुन्नै छाडियो परालको गुन्द्री

मंसिरको पारिलो घाम । घर छेउमै परालको गुन्द्री बुन्ने तान । तानमाथि बसेर व्यास नगरपालिका–५ बरबोटेकी आशा थापा डागोमा बेरिएको हतासो तान्दै पराललाई कुदेर गुन्द्री बनाउन भ्याईनभ्याई थियो । रिमालले गुन्द्री बुन्न लागेको यो दृश्य नयाँ पुस्ताको सायद नौलो लाग्न सक्दछ । किनकी पछिल्लो समय गुन्द्री बुन्न बसेको यस्तो दृश्य विरलै देखिन्छ । दशक अगाडीसम्म ...

Read story ↗
ढोर फुलबारीको सेवा सुचारु समाचार

ढोर फुलबारीको सेवा सुचारु

शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित ढोर फुलबारी शहिद अस्पतालको सेवा आईतबारदेखी सुचारु भएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको पुष्टी भएपछि गत आईतबारदेखी अस्पतालको सेवा पुर्ण रुपमा बन्द थियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरेर ६ जनाको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि आईतबारदेखी अस्पतालको सेवा पुर्ववत् रुपमा सुचारु भएको अस्पतालकी ...

Read story ↗
राङरुङको आकाशमा प्याराग्लाइडिङ समाचार

राङरुङको आकाशमा प्याराग्लाइडिङ

भिमाद नगरपालिकाको वडा न ७ का विभिन्न स्थानबाट प्याराग्याइडिङ्ग उडानका लागि परिक्षण उडान गरिएको छ । विभिन्न सम्भावित पर्यटकीय स्थलहरुको पहिचान गरि विकास गर्ने योजनाको सहित प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । वडाका फरक फरक स्थानमा उडान परिक्षण गरिएता पनि विहिबार पोखरीछाप स्थित विरथुङ्ग डाँडाबाट सफल परिक्षण उडान भएको हो । वडाको सम्भाब्यता पहिचान गरि ...

Read story ↗
शुक्लागण्डकीका मेयर १२ दिनमा कोरोनामुक्त समाचार

शुक्लागण्डकीका मेयर १२ दिनमा कोरोनामुक्त

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पुष्टी भएको १२ दिनमा मेयर गुरुङले कोरोनाको संक्रमणलाई परास्त गर्न सफल भएका हुन् । शुक्रबार उनको कोरोना पुष्टी भईसकेपछि दोस्रो पटक स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पोखरा पठाईएकोमा आईतबार रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । ५० बर्षीय ...

Read story ↗
नेतृत्व बिकासको सिकाई केन्द्र ‘जेसिआई व्यास नगर’ समाचार

नेतृत्व बिकासको सिकाई केन्द्र ‘जेसिआई व्यास नगर’

सविन लामिछाने दमौलीका युवाहरुको साझा संस्था हो जेसिआई व्यास नगर । पुरानो सामाजिक संस्था मानिने जेसिआईमा राजनितिक दलका नेता कार्यकर्ता, व्यवसायी, शिक्षक, पत्रकार लगायत थुप्रै क्षेत्रका युवा आबद्ध छन् । जेसिआईले सिकाएको नेतृत्व र व्यक्तित्व विकासलाई पछ्याएको युवाहरु अहिले विभिन्न क्षेत्रमा उदाएका छन् । केही दिन अघि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित दमौलीका ...

Read story ↗
पौडेल पक्राउको विरोधमा कांग्रेसले देशभर प्रर्दशन गर्ने समाचार

पौडेल पक्राउको विरोधमा कांग्रेसले देशभर प्रर्दशन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रर्दशन गर्ने भएको छ। शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो। बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो। घटना लगत्तै आक्रोशित भएर सडकमा उत्रेको ...

Read story ↗
गौ संरक्षण केन्द्रलाई पराल समाचार

गौ संरक्षण केन्द्रलाई पराल

शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका २ टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेका छन् । शुक्लागण्डकी–३ को टार टोल विकास संस्था र भुलभुले बाराही टोल विकास संस्थाले शुक्रबार संयुक्त रुपमा संरक्षण केन्द्रमा आश्रित गाई गोरुलाई ६० भारी पराल र २ बोरा नुन सहयोग गरेका हुन् । ...

Read story ↗