● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
. . .  र पनि बाँच्‍नु त छँदैछ समाचार

. . . र पनि बाँच्‍नु त छँदैछ

चिसो सिरेटोले शरीर घोचिरहन्छ । त्योभन्दा गहिरो चिसो गडेको छ, मनमा । आङमा थोत्रो कपडा, खुट्टामा फिता चुँडिएका चप्पल । चौतारोमा बसिरहेकी पूर्णमाया मगरतिर धेरैको नजर जान्छ तर कसैले वास्ता गर्दैन । पूर्णमायाले केही दिनअघि सुकिला कपडा लगाएर गइरहेका जन्तीतिर नजर डुलाइन् र आफैँलाई नियालिन् । आङमा कपडा नफेरिएको कति वर्ष भो उनलाई थाहा छैन ...

Read story ↗
मुर्ख उत्पादन गर्ने कारखाना समाचार

मुर्ख उत्पादन गर्ने कारखाना

दीपक राज जोशीराजनीतिज्ञहरू किन भ्रष्ट, असक्षम र झुटा हुन्छन्? किनकि भ्रष्ट, असक्षम र झुटा हुन सजिलो छ। जनताले उनीहरूलाई भ्रष्ट, असक्षम र झुटा बन्न अनुमति दिएका छन् र यी सबै चिजहरू निःशुल्क पनि त छन्। अल्बर्ट आइन्स्टिनले एकपटक भनेका थिए, ‘मात्र केवल दुई चिज असीम छन्, ब्रह्माण्ड र मानव मूर्खता। म ब्रह्माण्डका बारेमा म निश्चित ...

Read story ↗
बन्यो रामायण भवन : भएन संरक्षण समाचार

बन्यो रामायण भवन : भएन संरक्षण

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको पर्खाइमा छ । भानु जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा निर्माण सम्पन्न भए पनि त्यसको संरक्षण गर्ने निकाय नहुँदा अलपत्र बनेको हो । आदिकवि भानुभक्त आचार्यको स्मृतिमा शिखरकोटीमा रामायण भवन निर्माण गरे पनि आधिकारिक निकाय ...

Read story ↗
खेलाडी श्रेष्ठको परिवारलाई नमुनाको सहयोग समाचार

खेलाडी श्रेष्ठको परिवारलाई नमुनाको सहयोग

फुटबल खेलाडी विश्वास श्रेष्ठ परिवारलाई तनहुँको नमुना फुटबल क्लब (एनएफसी) गाछेपानीले आर्थिक सहयोग गरेको छ । राष्ट्रिय स्तरका श्रेष्ठको केहि महिना पहिले स्याङ्जाको वालिङस्थित घरमा आगलागी हुदाँ लाखौंको धनमाल नष्ट भएको थियो । त्यस्तै मसिंर ४ गते श्रेष्ठका बुवा रुपनारायण श्रेष्ठलाई करेन्ट लागेर चार तलाबाट खस्दा गम्भीर घाइते भएपछि उपचाररत रहेका छन् । काठमाडौंस्थित ग्रान्डी ...

Read story ↗
भूमीहिनसंग अन्तरक्रिया समाचार

भूमीहिनसंग अन्तरक्रिया

विगत लामो समयदेखी आफुले भोगचलन गर्दै आएको भूमीको पुर्जा सिरानीमा राखेर निदाउने शुक्लागण्डकीबासीको सपना छ । पटक–पटक लालपुर्जा पाउने आश्वासन पाएपनि त्यो सपना अधुरै छ । निर्वाचनका बेला भोट तान्ने अस्त्रको रुपमा प्रयोग भएको लालपुर्जाको सपना साकार कहिल्यै भएन् । यसपाली संसदको बहुमतले भूमी सम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । गत चैतमा गठन ...

Read story ↗
स्विटर पाएपछि विद्यार्थी फुरुङ्ग समाचार

स्विटर पाएपछि विद्यार्थी फुरुङ्ग

आबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले चिसोमा न्यानो स्विटर पाएका छन् । युवा व्यवसायी अभियान श्रेष्ठले विद्यालयका १ सय १४ जना विद्यार्थीलाई बुधबार स्विटर वितरण गरेका हुन् । कक्षा १ देखि १२ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई स्विटर वितरण गरेको श्रेष्ठले बताए । जाडोमा विद्यार्थीलाई न्यानोका लागी स्विटर दिएको उनको भनाई छ । ६० हजार ...

Read story ↗
अध्यादेश फिर्ता लिन नेवि संघको माग समाचार

अध्यादेश फिर्ता लिन नेवि संघको माग

दमौली खबर सम्बंददाता पुस १ दमौली । सरकारले मंगलबार जारी गरेको अध्यादेशको फिर्ता लिन माग गदै नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस ईकाइले विरोध प्रर्दशन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । त्यसपछि सत्ता र विपक्षबाट त्यसको विरोध भइरहेको छ । अध्यादेश अनुसार ...

Read story ↗
सामुदायिक वनमा नयाँ पोखरी निर्माण अभियान समाचार

सामुदायिक वनमा नयाँ पोखरी निर्माण अभियान

तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले त्यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कूल ३० वटा पोखरी निर्माण गरिने भएको हो । मानव वन्यजन्तुुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कमलप्रसाद ...

Read story ↗
आलुमा आत्मनिर्भर बनाउने प्रयास समाचार

आलुमा आत्मनिर्भर बनाउने प्रयास

शुक्लागण्डकी नगरपालिका–८ का फाँटहरु यतिबेला आलुका बोटले हरिया देखिन्छन् । वडालाई आलुमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदानमा विउ वितरण भएपछि पोहोरको तुलनामा धेरै आलु लगाईएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बर्ता । एक वडा एक उत्पादन’ कार्यक्रम मार्फत वडाले आलु खेती कार्यक्रम सञ्चालन गरीरहेको छ । सोही ...

Read story ↗
जिम्मेवारी पाँच जिल्लाको, अनुगमन तीनको मात्रै समाचार

जिम्मेवारी पाँच जिल्लाको, अनुगमन तीनको मात्रै

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाएको भएपनि कर्मचारी अभावले तीन जिल्लाको मात्रै अनुगमन गर्दै आएको छ । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित बनेको हो । विभिन्न जिल्लाको गरी करिव दश हजार खाद्य व्यवसायीको अनुगमन गर्ने जिम्मा कार्यालयको हो तर हुन सकेको छैन । तनहुँमा मात्रै ...

Read story ↗
परिक्षण घट्दा संक्रमित घटे समाचार

परिक्षण घट्दा संक्रमित घटे

तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको हो । मंगलबार तनहँुमा ६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको विवरण अनुसार तनहँुको दुई पालिकामा ६ जना संक्रमित थपिएका हुन् ।व्यास नगरपालिकामा ३ जना र म्याग्दे गाउँपालिकामा ३ संक्रमित थपिए । पछिल्लो ...

Read story ↗
मृगौला पिडित सुबेदीलाई अष्ट्रेलियाबाट सहयोग समाचार

मृगौला पिडित सुबेदीलाई अष्ट्रेलियाबाट सहयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका गुम्बा टोल निवासी अनिता सुवेदीलाई अष्ट्रेलिया देखि नेपाली युवाहरुले सहयोग गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा निवासी अनिल बसौलाको सक्रियतामा युवाहरुले ४३,८५० सहयोग हस्तान्तरण गरेका हुन् । उनको उपचारमा केही राहत होस भनेर सहयोग गरेको बसौलालो दमौली खबरलाई बताए । सहयोग गर्ने युवाहरुको नाम यस प्रकार रहेको छ । kishan gurung(sainik,bhandardik) bikash ...

Read story ↗