● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
महिला सञ्चारकर्मीलाई लेखन सिप विकास तालिम समाचार

महिला सञ्चारकर्मीलाई लेखन सिप विकास तालिम

क्रियाशिल महिला पत्रकार तनहँुले पत्रकार महिलाका लागि लेखन सिप विकास तालिम प्रदान गरेको छ । व्यास नगरपालिकाको सहयोगमा क्रियाशिल महिला पत्रकारले तनहँुको विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला सञ्चारकर्मीलाई तालिम प्रदान गरेको हो । शनिबार तालिमको उद्घाटन गदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकारिता क्षेत्रमा महिलाको राम्रो उपस्थिती बनाउन आवश्यक रहेको भन्दै लेखन क्षमता अभिवृद्धि तालिम प्रदान ...

Read story ↗
प्रदेशमा मुख्यमन्त्री आह्वान प्रतिनिधिसभा ब्युँतिदैन, सूर्य चिह्न हाम्रै हो । समाचार

प्रदेशमा मुख्यमन्त्री आह्वान प्रतिनिधिसभा ब्युँतिदैन, सूर्य चिह्न हाम्रै हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित पार्टीमा संस्थापनको लडाइँ चलिरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चुनाव चिह्न र पार्टी ओली समूहकै हुने दाबी गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत आफूसँग भएकोले आफूहरु संस्थापन दाबी गरिरहेका छन् । सोही बहुमत आधारमा उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ...

Read story ↗
आकर्षक डिजाइनमा म्याग्देको प्रशासकिय भवन शिलन्यास समाचार

आकर्षक डिजाइनमा म्याग्देको प्रशासकिय भवन शिलन्यास

जनप्रतिनिधी निर्वाचित भएर आएको झण्डै ४ बर्ष पुग्न लाग्दा यहाँको म्याग्दे गाउँपालिकाको प्रशासकिय भवनको शिलन्यास गरिएको छ । भाडाको घरबाट जनतालाई दिदै आएको गाउँपालिकाले वडा नम्बर ४ को नारिङ्गेमा बुधबार धुमधामका साथ भवनको शिलन्यास गरेको हो । भवनको पूर्व सभामुख तारानाथ रानाभाट र गाउँपालिका अध्यक्ष मायादेवी रानाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । शिलन्यासपछि कार्यक्रमलाई ...

Read story ↗
तनहँुमा थप एक संक्रमितको मुत्यु समाचार

तनहँुमा थप एक संक्रमितको मुत्यु

तनहुमा कोरोना बाट थप एक संक्रमितको मुत्यु भएको छ । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म्याग्देको एक संक्रमितको मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुषको मुत्यु भएको हो। डा. शर्माका अनुसार कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० ...

Read story ↗
सामान्य बन्दै कोरोना समाचार

सामान्य बन्दै कोरोना

पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था सामान्य बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको देखिन्छ । कोरोनाको सुरुवाती समयमा १५–१६ वटा जिल्लाहरुमा दैनिक ५ सयभन्दा बढी संक्रमण भेटिएपनि पछिल्लो समय अहिले संक्रमण कम भेटिन थालेको छ । अहिले देशभर दैनिक पाँच सयभन्दा कम संक्रमण मात्र भेटिएका छन् । ...

Read story ↗
आदिकविको छात्राबासमा पानीको समस्या हट्यो समाचार

आदिकविको छात्राबासमा पानीको समस्या हट्यो

व्यास १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा निर्माण गरिएको शहीद नेपाली छात्रवासमा पानीको चरम समस्या हटेको छ । जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न इनार निर्माण गरि पानीको पूर्ति गरिएको हो । केही समय अघि देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाले छात्रावासको भ्रमण गरि इनार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए पश्चात उक्त पालिकाले ...

Read story ↗
गाडि लाइन छाडेर मौरीपालनतर्फ समाचार

गाडि लाइन छाडेर मौरीपालनतर्फ

कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बन्नुभएको छ । बस र ट्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उहाँले बताउनुभयो । “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द ...

Read story ↗
आदिकविका छात्रालाई व्यासले दियो सेनेटरी प्याड समाचार

आदिकविका छात्रालाई व्यासले दियो सेनेटरी प्याड

व्यास १ विज्ञानचौर स्थित रहेको े आदिकवि भानुभक्त क्याम्पसलाई व्यास नगरपालिकाले दुई हजार थान सेनिटरी प्याड हस्तान्तरण गरेको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाई मंगलबार हस्तान्तरण गरेका हुन् । किशोर किशोरी कार्यक्रम अन्र्तगत महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि सामुदायिक क्याम्पसलाई प्याड वितरण गरिएको शिक्षा ...

Read story ↗
महिला उद्यमीलाई चुनौतीको चाङ समाचार

महिला उद्यमीलाई चुनौतीको चाङ

तुलसी शाहले मैनबत्ती र धुप बनाउन थालेको ८ आठ वर्ष बित्यो । उनले जिल्लाको दुलेगौँडामा संसार मैनबत्ती धुप उद्योग सञ्चालन गरेकी छन् । होटल सञ्चालन गरेकी शाहले त्यताको व्यवसायलाई माया मारेर १० हजार रुपैयाँमा खोलेको उद्योगमा अहिले ५ जनाले रोजगारी समेत पाएका छन् । थोरै लगानी खुलेको उद्योग सञ्चालनमा झण्डै दशकको समयमसम्म निकै संघर्ष गर्नु ...

Read story ↗
मैले देखेको कोरोनाको भयाबह अबस्था -अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग समाचार

मैले देखेको कोरोनाको भयाबह अबस्था -अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग

अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग : विगत केही दिनदेखि फेसबुकको भित्ता कोभिड १९ बाट मृत्यु हुनुभएका विद्वान अधिवक्ता मित्रहरुको तस्वीरले भरिएको थियो । जिल्ला देखि सर्वोच्च अदालत सम्मको प्रायजसो कर्मचारी, अधिवक्तामा कोभिड १९ व्यापक रुपमा फैलिएको थियो । अदालतकै कार्यसम्पादन अस्त–व्यस्त भईरहेको थियो । पेशाले हामी श्रीमान् –श्रीमती दुवै जना अधिवक्ता भएकोले दशैँको मुखमा कैद र ...

Read story ↗
पाथर्दीमा सिकाईयो कौराहा समाचार

पाथर्दीमा सिकाईयो कौराहा

भिमाद नगरपालिका–९ पादर्थीमा कौराहा सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।यहाँका बालबालिका र किशोर किशोरीलाई कौराहा नाच्न र गाउन सिकाउनलाई प्रशिक्षण प्रदान गरिएको हो । पाथर्दी सामुदायिक होमस्टे साँस्कृतिक विभागको आयोजनामा शुक्रबार र शनिबार दुई दिन प्रशिक्षण दिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए । उनका अनुसार २० जना सहभागी थिए ।‘होमस्टे सञ्चालन गरेपछि पाहुनालाई ...

Read story ↗
भुमि सम्वन्धि समस्या समाधान आयोगद्वारा अन्तरक्रिया समाचार

भुमि सम्वन्धि समस्या समाधान आयोगद्वारा अन्तरक्रिया

भुमि सम्बन्धि समस्या समाधान आयोगले तनहुँका स्थानिय तहमा भुमि सम्बन्धि समस्या समाधानका लागी सरोकारवालासँग छलफल गरेको छ । शनिबार भानु नगरपालिका –३ को वडा कार्यलयमा अव्यवस्थित, सुकुम्वासी भुमीहिनसंग छलफल गरेको हो । भुमि सम्वन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य एकबहादुर रानाले स्थानीयसंग अन्तरक्रिया गरेका हुन् । रानाले विगतमा सरकारले भुमि समस्या समाधानका लागी आयोग बनाएको ...

Read story ↗