● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
मफलर : जाडोमा सुरक्षा सँगै फेसन पनि समाचार

मफलर : जाडोमा सुरक्षा सँगै फेसन पनि

मध्य पुसको जाडो। दमौलीको मिनि मार्केटको एक पसलमा भेटिइन्, गुणादीकी सिर्जना वाग्ले। उनी आफ्नो लागि केही न्यानो कपडा खरिद गर्न त्यहाँ आएकी थिइन्। उनको रोजाइ र प्राथमिकतामा अन्य सामग्रीसँगै मफलर पनि थियो। ‘दिदी मलाई मफलर देखाउनुस् न, लगाउँदा राम्रो पनि देखियोस्, र न्यानो पनि होस्,’ उनले पसल सञ्चालकलाई भनिन्। सिर्जना एउटी साथी लिएर त्यहाँ पुगेकी ...

Read story ↗
पुल निमार्णका लागि माटो परिक्षण गर्न अवरोध समाचार

पुल निमार्णका लागि माटो परिक्षण गर्न अवरोध

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर र व्यास नगरपालिका–५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका हुन् । शान्तिनगरका केही बासिन्दाले हाल झोलुङ्गे पुल भएकै ठाउँमा पुल निर्माण हुनुपर्ने र सोही ठाउँमा माटो परीक्षण गर्नुपर्ने माग ...

Read story ↗
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ मा समाचार

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ मा

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ गतेबाट हुनेभएको छ । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरे अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन डाकेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम मिति २०७७ पुस २१ गते दिनको १ बजे ...

Read story ↗
पूरा हुने भयो हरिनासबासीको वर्षौको सपना समाचार

पूरा हुने भयो हरिनासबासीको वर्षौको सपना

तनहुँ : बर्खे भेल छिचोलेर हिँड्नुपर्ने बाध्यता । जोखिम मोलेर जिप चढे पनि दुई घण्टा पैदल हिड्नुपर्ने । खोलाको भेल कटिहाले हिलो र चिप्लो बाटोमा ज्यानको जोखिम । जिप चल्ने बाटो बनेको १८ वर्ष भयो । बाटो बने पनि ठाडो उकालो, डरलाग्दा घुम्तीमा जीवनै दाउमा राखेर यात्रा गर्नुपर्छ । स्याङ्जा हरिनास गाउँपालिकाका नरनाथ लम्साल बजार ...

Read story ↗
गण्डकीमा ल्होसार बिदा समाचार

गण्डकीमा ल्होसार बिदा

पुस १५ अर्थात ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार ...

Read story ↗
फिरफिरेमा ढिडो खाने प्रतियोगिता ! समाचार

फिरफिरेमा ढिडो खाने प्रतियोगिता !

गुरुङ समुदायको महत्वपुर्ण पर्व हो तमु ल्होसार । गुरुङ बाहुल रेहेको बस्तीमा पुस १५ गते यो पर्व धुमधामका साथ मनाईन्छ । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका गुरुङ समुदायले पनि विभिन्न कार्यक्रम गरी ल्होसार मनाउने भएका छन् । तमु ह्युला छोंज धि शुक्लागण्डकी–१२ को आयोजनामा विभिन्न प्रतियोगिता हुदैँछ । वडाध्यक्ष मनराज गुरुङका अनुसार यहाँ ढिडो खाने प्रतियोगिता पनि ...

Read story ↗
विद्यार्थीलाई लायन्सको न्यानो कपडा समाचार

विद्यार्थीलाई लायन्सको न्यानो कपडा

दुलेगौँडा ः लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो । १ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्विटर वितरण गरेको क्लबका तृतिय उपाध्यक्ष गौरवराज रानाले बताए । लायन्सका को चिफ एडभाईजर विनोद ढुंगाना र क्लबका अध्यक्ष भिमलाल श्रेष्ठले विद्यार्थीलाई स्विटर ...

Read story ↗
कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने समाचार

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने

संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ। संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्। कार्यव्यस्तताका कारण गृहजिल्ला डडेल्धुरा नगएका देउवाले भक्तपुरमा सम्बोधन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले ...

Read story ↗
संसद पुर्नस्थापना हुदैँन : मन्त्री गुरुङ समाचार

संसद पुर्नस्थापना हुदैँन : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद पुर्नस्थापना नहुने दाबी गरेका छन् । अदालतले संसद पुर्नस्थापना गरेमा अलोकतान्त्रिक हुने उनको भनाई छ । आईतबार विहान तनहुँको भिमाद नगरपालिका–३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलाको पक्की मोटरेबल पुलको शिलन्यास गर्दै उनले सरकार अनिर्णयको बन्दी हुने अवस्थामा आएपछि बाध्य भएर मध्यावधि निर्वाचनको घोषणा गरिएको बताए ...

Read story ↗
क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा बिमला समाचार

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा बिमला

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा बिमला दुवाडी कँडेलक चयन भएकी छन् । जिल्ला समन्वय समिति तनहँुको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट कँडेल निविरोध रुपमा अध्यक्षमा चयन भएकी हुन् । २ वर्षको कार्यकाल रहेने गरि कँडेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला ...

Read story ↗
प्रदीपको पाइपलाइनमा तीन फिल्म, फ्लोरमा कुन पहिला ? समाचार

प्रदीपको पाइपलाइनमा तीन फिल्म, फ्लोरमा कुन पहिला ?

अहिलेका हटकेक अभिनेता प्रदीप लखड्का कोरोना महामारीभन्दा अगाडि फिल्म ‘प्रेमगीत ३’ छायांकनमा व्यस्त थिए । फिल्मको प्रदर्शन मिति चैत अन्तिमलाई घोषणा गरिएको थियो । यसका लागि उनी प्रचार–प्रसारमा दौडिन तयारी अवस्थामा थिए । तर, सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देश लकडाउन गरेपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ । ‘पेम्र गीत ३’ पद्र र्शन लगत्तै ...

Read story ↗
ऋषिङको पर्यटन प्रबद्र्धन गर्न म्याराथन समाचार

ऋषिङको पर्यटन प्रबद्र्धन गर्न म्याराथन

तनहुँ, १२ पुस कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । तैपनि पर्यटकको मन पहिलाको जस्तो घुमफिरमा खुलेको छैन् । कोरोनाको प्रभावले भर्खर भर्खर पर्यटनमा बामे सार्दै गरेका क्षेत्र त शिथिल ...

Read story ↗