समाचार
‘दुई पाङग्रे सवारी चालक सँग ५ मिनेट ’
पोखराका कृष्ण सुवेदी आफनो भान्जा सँग मोटरसाईकलबाट काठमान्डौं जादैं थिए । पृथ्वीराजमार्ग अन्तगर्त दमौलीको सडकमा खटिएका ट्राफिक प्रहरीले उनलाई रोके। अरूबेला काममा खटिएका ट्राफिक प्रहरी जवानहरूलाई कार्यक्षेत्रमै रहे पनि कागजपत्र र यात्रुको जाँच गर्न आदेश दिने प्रहरी प्रमुखहरू आइतबार दिउँसो हात जोडेर मोटरसाईकल नजिक पुगे। सडकमै थिए जिल्ला प्रहरी प्रमुख अरुण पौडेल र ट्राफिक प्रहरी ...
Read story ↗