● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
सुईटर पाएपछि विद्यार्थी फुरुङग समाचार

सुईटर पाएपछि विद्यार्थी फुरुङग

व्यास २ को हाम्रो चौतारी युवा क्लबले दुई वटा विद्यालयमा सुईटर वितरण गरेको छ । व्यास १३ मा रहेको बाल कल्याण प्रा.वि र जनजागृती गंगा मा.विमा अध्यनरत ४० जना विद्यार्थीलाई सुईटर वितरण गरेको हो । दुईवटा विद्यालयमा एक कार्यक्रम गरि विपन्न वर्गका विद्यार्थीहरुलाई सुईटर वितरण गरिएको क्लवका सचिव संजित खनाले जानकारी दिए । व्यास १३ ...

Read story ↗
भिमादमा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि पदयात्रा समाचार

भिमादमा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि पदयात्रा

तनहुँको भिमाद नगरपालिका ९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । कोभिड १९को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो । कोभिड १९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको समितिका अध्यक्ष शिवकुमार ...

Read story ↗
DFMNEWS
समाचार

महिला मृत फेला

मंगलबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । ब्यास नगरपालिका १२ छिर्कने निवासी ४२ वर्षीया दीपा जैसी बिहान ८.०० बजे आफ्नै घरदेखी १ सय ५० मिटर दुरी परको बाटोमा मृत अवस्थामा फेरा परेकी हुन् । जैसीलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read story ↗
कक्षा १२ को परीक्षाफल माघ पहिलो साता समाचार

कक्षा १२ को परीक्षाफल माघ पहिलो साता

राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ। बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको तर विद्यार्थीको नतिजा ‘इन्ट्री’ गर्ने काममा केही समस्या भएकाले ढिलाइ भएको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा र सिम्बोल नम्बर भरेको नमिल्दा केही समय रुजु गर्न ढिलाइ भएको ...

Read story ↗
तनहुँ सञ्चारको १३ औं वार्षिक साधारणसभा,सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण समाचार

तनहुँ सञ्चारको १३ औं वार्षिक साधारणसभा,सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण

सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ‘समुदायको आवाज’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो दमौली एफ.एमको १३ औं साधारण सभाको अवसरमा मंगलबार दमौलीमा आयोजित कार्यक्रममा वक्ताले सो कुरामा जोड दिएका हुन् । तनहँु सञ्चार सहरकारी संस्था लि बाट दमौली एफ.एम, दमौली खबर र दमौली ...

Read story ↗
जागर छ पो जीवन छ समाचार

जागर छ पो जीवन छ

तनहँुको व्यास नगरपालिका वडा नं. ५ सेरामा फुसर्दीलो समयमा चोया काट्दै जेष्ठ नागरिक । चोयाबाट डोको, नाङ्लो लगायत घरायसी काममा आवश्यक पर्ने वस्तु बुन्ने गरिन्छ । दमौली खबर

Read story ↗
DFMNEWS
समाचार

तनहँु सञ्चार सहकारी संस्था लि.को साधारण सभा आज

तनहँु सञ्चार सहकारी संस्था लि.को १३ औं साधरण सभा आज हुने भएको छ । सहकारीबाट दमौली खबर राष्ट्रिय दैनिक, दमौली एफ.एम ९४.२ मेगाहर्ज र दमौली खबर अनलाईन पनि सञ्चालित रहेको छ । उक्त सभाको उद्घाटन सस्थाका सस्थापक अध्यक्ष एवंम् जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले गर्ने भएका छन् । साधरण सभा दमौली एफ.एमको कार्यालयमा ...

Read story ↗
रेमिटेन्सले मात्र देश चल्दैन समाचार

रेमिटेन्सले मात्र देश चल्दैन

देश बनाउन युवाहरुको विदेशमा जाने र त्यहाँको चिल्ला सडक र रमाईलोमा भुल्ने सपना टुटाउनु जरुरी रहेको वक्ताहरुले जोड दिएका छन् । युवा सहजकता अभियान जिल्ला कार्य समिति तनहुँले सोमबार दमौलीमा आयोजना गरेको अभियानको स्थानीय तहका संयोजकहरुको अभिमुखीकरण कार्यक्रममा वक्ताहरुको सो धारणा राखेका हुन् । सीय युक्त युवाहरु विकसित देशमा नै बस्न चाहने र सीप नभएकाहरु ...

Read story ↗
अब डोकोमा पानी बोक्नु पर्दैन कि ! समाचार

अब डोकोमा पानी बोक्नु पर्दैन कि !

बिहान उठ्ने बितिकै डोको र नाम्लो लिएर घरबाट १५ मिनेट जति ओरालो झरी पानी लिन जान्छीन् तिलमाया गुरुङ ।उनको विहानको दैनिकी पानी ओसादैमा बित्छ । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा जिल्लाको व्यास नगरपालिका वडा नं ५ चुँदेरको बजार डाँडामा चर्को समस्या रहेको छ । । बाह्रै महिना उकालोमा पानी बोकेर ...

Read story ↗
राजनीतिमा वंश परम्परा : शेखर, शशांक र सुजाताको काँधमा बीपीको विरासत समाचार

राजनीतिमा वंश परम्परा : शेखर, शशांक र सुजाताको काँधमा बीपीको विरासत

दीपकराज जोशी नै पनि राजनीतिक परिवेशमा शक्तिशाली राजनीतिक परिवारका सदस्यहरूलाई पद र राजनीति गर्ने अवसर दिइन्छ, त्यसलाई सामान्यतया राजनीतिक वंशवादको रूपमा चिनिन्छ । नेपालमा परिवारका त्यस्ता धेरै सदस्यले राजनीतिमा र सार्वजनिक पदमा विना योग्यता पनि राजनीतिक नियुक्ति पाइरहेका छन् । दक्षिण एसियाको राजनीतिमा वंशवादको प्रभुत्व नयाँ होइन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदजस्ता पदहरूका साथै अरू ...

Read story ↗
जन्म दिनमा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामाग्री समाचार

जन्म दिनमा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामाग्री

रोट्रयाक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई जुत्ता, मोजा र शैक्षिक सामाग्री सहयोग गरेको छ ।क्लबले आइतबार व्यास ११ सेरा स्थित वसन्त आधारभुत विद्यालयमा उक्त सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिए । क्लबले २१ जोर जुत्ता मोजा र शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेको हो । क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठको जन्मदिनको अवसरमा श्रेष्ठ ...

Read story ↗
‘ फुट्नेतिर हैन जुट्नेतिर लाग्नुपर्छ’ समाचार

‘ फुट्नेतिर हैन जुट्नेतिर लाग्नुपर्छ’

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले नेकपा भित्र सङ्घीय सरकारको प्रधानमन्त्री को हुने भन्ने बिवादमा एकता टुट्न नहनुे बताएका छन् । नेकपा व्यास नगर कमिटी तनहुँले दमौलीमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चुमानले सो कुरा बताएका हुन् । पार्टी फुट्ने अवस्था आउन लागेकोले बाहिर आलोचना भएको उल्लेख गर्दै मन्त्री चुमानले एकले ...

Read story ↗