गोरखाकाली रबर उद्योगबाट तामाको तार चोर्ने पक्राउ
दमौली ब्ख्ब्र संवाददाता दमौली, भदौ २२ गोरखकाली रबर उद्योग प्रालिबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बस्ने बर्ष २० को राजकुमार मगर र सोही ठाउँ बस्ने बर्ष ३३ को ज्ञानेन्द्र विश्वकर्मालाई पक्राउ गरिएको हो । गोरखाको गोरखा नगरपालिका–१३ मझुवा देउराली स्थित उद्योगभित्र प्रवेश गरी स्टोर कोठामा रहेको तामाको ...
Read story ↗