समाचार
घुस सहित प्रहरी हबल्दार नियन्त्रणमा
ईलाका प्रहरी कार्यालय बेलचौतारामा कार्यरत प्रहरी हबल्दार घुस रकम सहित पक्राउ परेकी छिन् । महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई घुस रकम सहित पोखराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको जनाएको छ । भण्डारीले आफू कार्यरत कार्यालयले नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने ...
Read story ↗