● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
व्यास नगरको चौथौ अल्ट्रा म्याराथन, प्रथमलाई ८५ हजार पुरस्कार समाचार

व्यास नगरको चौथौ अल्ट्रा म्याराथन, प्रथमलाई ८५ हजार पुरस्कार

व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म चौथो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर अल्ट्रा म्याराथन नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको हो । व्यास नगरपालिकाका प्रमुख न्यौपानेले पर्यटकीय गाउँ मानुङ्गकोट र शहिदको ...

Read story ↗
अनलाइन कक्षाको बाहाना, मोबाईलको दुरुपयोग समाचार

अनलाइन कक्षाको बाहाना, मोबाईलको दुरुपयोग

घटना लकडाउन सुरु हुँदा ताकाको कुरा हो । सम्पूर्ण पठनपाठन भर्चुअल रूपमै हुने भएपछि तनहँुकी १४ वर्षीया पूजा (नाम परिवर्तन) लाई भर्चुअल कक्षा लिनकै लागि परिवारले नयाँ मोबाइल किनिदिए । मोबाइल हात परेसँगै दङ्ग भएकी पूजाले हत्तपत्त फेसबुक खोलिन् । व्यक्तिगतदेखि पारिवारिक तस्वीरसम्म राख्न पाइने ! चिनजानदेखि अन्जानका मानिससँग पनि बोल्न पाइने ! पूजालाई आफूले ...

Read story ↗
महिला उद्यमीकी अध्यक्ष कल्पनालाई टोलले गरे सम्मान समाचार

महिला उद्यमीकी अध्यक्ष कल्पनालाई टोलले गरे सम्मान

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी विकास समितिकी नवनिर्वाचित अध्यक्ष कल्पना गौलीलाई स्थानीय दुई टोलले सम्मान गरेको छ । व्यास–२ स्थित नवजागरण टोल विकास सस्था र नवजागरण आमा समुहले सम्मान गरेको हो । महासंघमा दोस्रो कार्यकाल निर्वाचित भई टोलको गौरव बढाएकोले सम्मान गरिएको सस्थाले जनाएका छन् । टोलविकास सस्थाकी अध्यक्ष इन्द्रा शाही र ...

Read story ↗
पत्रकार महासंघका ६ जना पूर्व अध्यक्षलाई पुरस्कार समाचार

पत्रकार महासंघका ६ जना पूर्व अध्यक्षलाई पुरस्कार

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई पुरस्कृत हुनेभएका छन् । पत्रकार महासं तनहँु शाखाको माघ १३ गते हुने साधारणसभा एवंम् पुरस्कार ÷सम्मान अर्पण समारोहमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पुरस्कार, टिकानिधी ढुङ्गाना पुरस्कार र भर्लेली ...

Read story ↗
‘डोजरले गर्ने काम हामीलाई दिइयोस्’ समाचार

‘डोजरले गर्ने काम हामीलाई दिइयोस्’

साँझ बिहान छाक जुटाउन समेत समस्या छ। घरमा खर्च जुटाउने रमेश घर्तीलाई पिरमाथि पिर थपिएको छ। ज्याला मजदुरी गर्न टाढा जान सक्ने अवस्था छैन। गाउँमा भनेको समयमा काम पाइँदैन । तर, रमेशलाई यसपाली गाउँमै काम भेटिएको छ । ग्याबिङ जाली लगाउने काममा मजदुरको रुपमा उनले काम पाएका हुन्। ‘कसरी खर्चपर्च जुटाउने समस्या छ । सधैँ ...

Read story ↗
मनकामनामा दर्शनार्थी बढ्दै समाचार

मनकामनामा दर्शनार्थी बढ्दै

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी ...

Read story ↗
खोई पिसिआर प्रयोगशाला ? समाचार

खोई पिसिआर प्रयोगशाला ?

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहे पनि तनहँुमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन । रोटरी क्लब अफ नेपालले गत असोज २४ गते पिसिआर मेसीन व्यास नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले दमौली अस्पताल सँग समन्वय गरि पिसिआर प्रयोगशाला स्थापना गर्ने भनियता पनि ३महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो । नगरपालिकाले कहाँ प्रयोगशाला स्थापना ...

Read story ↗
काँगेस्रको १० वटै स्थानिय तहमा विरोध प्रर्दशन समाचार

काँगेस्रको १० वटै स्थानिय तहमा विरोध प्रर्दशन

सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले सबै स्थानिय तहमा शनिबार कार्यक्रमको सम्पन्न गरेको छ । बिरोधको कार्यक्रम स्वरुप तनहँुान पनि विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन । तनहँुमा १० वटै स्थानिय तहमा पनि बिरोधका कार्यक्रमहरु भएका छन । कार्यक्रममा सरकारको चर्को आलोचना गरिएको छ । तनहँुमा भएका विभिन्न बिरोध कार्यक्रमहरुमा स्थानिय नेता तथा कार्यकर्ताको बाक्लो ...

Read story ↗
घरेलु उत्पादनको बजारीकरण गर्न सरकारले वातावरण सिर्जना गर्छ ः मन्त्री गुरुङ समाचार

घरेलु उत्पादनको बजारीकरण गर्न सरकारले वातावरण सिर्जना गर्छ ः मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ तथा महिला उद्यमी विकास समितिको शनिबार आयोजित २१ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना गर्ने बताए । “घरेलु ...

Read story ↗
गुडिरहेको ट्रकमा आगोलागी समाचार

गुडिरहेको ट्रकमा आगोलागी

पोखरामा सिमेन्ट पुर्याएर फर्केको लु २ ख ११९ नम्बरको मालवाहक ट्रक आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको छ । व्यास १२ देउरालीमा पुग्दा अचानक वायरिङ सर्ट भएकाले आगलागी हुदाँ ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय तनहँुले दिएको जानकारी अनुसार विहान करिब सवा ५ बजे उक्त घटना भएको हो । गुडीरहेका ट्रकमा अचानक आगोलागी ...

Read story ↗
उपचारको लागि शिविरको भर ! समाचार

उपचारको लागि शिविरको भर !

लमजुङ दुईपिप्लेकी सानुमाया गुरुङ उमेरले ५५ नाघिन् । उनलाई तल्लो पेट दुख्ने समस्याले सताएको छ। उपचारको लागी उनि पोखरा जान खोजीकी थिईन् । तर उनको आर्थीक अवस्थाको कारणले उपचार गर्न जान पाईनन् । उनि अहिले उपचारको लागि शिविरको भर परेकी छिन् ्। ‘ ठुलै रोग लाग्योकी भनेर डर लाग्छ । तर के गर्नु उपचार गर्न ...

Read story ↗
विपन्न विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री समाचार

विपन्न विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री

एलायन्स क्लब अफ तनहुँले व्यास नगरपालिका वडा नम्बर ५ चिन्तुटारमा रहेको शुक्र आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको हो । क्लबले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ३ सय २० थान कपी, १ सय थान कलम, ...

Read story ↗