● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही समाचार

नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

बासुदेव पौडेल, गण्डकी । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ । उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई ...

Read story ↗
बैंकको लगानी कृषिमा केन्द्रित समाचार

बैंकको लगानी कृषिमा केन्द्रित

देशमा राजनीतिक स्थायित्वको सुरुवात भएसँगै व्यवसायिक कृषिमा लगानी केन्द्रित छ । यो बैंकहरुको लगानीले सम्भव बनाएको हो । दमौली जिल्लाको प्रमुख बैंकिङ्ग हव बनेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ र ‘ख’ वर्गको मान्यता प्राप्त बैंक यहाँ खुलेका छन् । देशमा शान्ति स्थापनासँगै संघीयताको कार्यान्वयन चरणसम्म आइपुग्दा यहाँ दर्जन बढी बैंक खुलेर आफ्नो सेवा बिस्तार ...

Read story ↗
तनहँुमा एक हप्तापछि आउने भयो कोभिड–१९विरुद्धको खोप समाचार

तनहँुमा एक हप्तापछि आउने भयो कोभिड–१९विरुद्धको खोप

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लगाउन तनहँुमा आउँदो १८ गतेबाट अभियान सुरु हुने भएको छ । भारत दिएको १० लाख डोज खोप मध्ये तनहँुले ३ प्रतिशत पाउने भएको थियो । गण्डकी प्रदेशको लागि कोभिड–१९विरुद्धको खोप अभियानका संयोजक प्राध्यापक डाक्टर जागेश्वर गौतमले आउँदो १८ गतेबाट खोप अभियान सुरु हुने जानकारी दिएका हुन् । ‘पहिलो चरणमा ...

Read story ↗
भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु समाचार

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचना अनुसार ३५ दिनभित्र सबै कागजातसहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक ...

Read story ↗
फरार रहेका १० प्रतिवादीलाई पक्राउ समाचार

फरार रहेका १० प्रतिवादीलाई पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहँुले विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ। लागु औषध गाँजा मुद्दामा बिगत १ बर्ष देखी फरार रहेकी व्यास २ भेटघाटचोक बस्ने ३० वर्षीया साहिदा भन्ने सना खानलाई पक्राउ गरिएको छ । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार साहिदालाई गत चैतमा जिल्ला अदालतले ४ महिना कैद र चार हजार ...

Read story ↗
निशुल्क शिक्षा कार्यान्वयनमा कठिनाई समाचार

निशुल्क शिक्षा कार्यान्वयनमा कठिनाई

नेपालको संविधानमा कक्षा १ देखि कक्षा १२ सम्मको माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने उल्लेख छ। तर, माध्यामिक तह सम्मको शिक्षा निशुल्क हुन सकेको छैन । माध्यामिक तह सम्मको शिक्षालाई व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको मातहतमा आएपछि निशुल्क शिक्षा बनाउने केही प्रयासहरु भने भएका छन् । तर, ती प्रयासहरु सफल बनाउन अझै जोडबलको आवश्यकता छ। ...

Read story ↗
सत्यवती माविमा युवा रेडक्रस सर्कल पुनःगठन समाचार

सत्यवती माविमा युवा रेडक्रस सर्कल पुनःगठन

व्यास २ मा रहेको सत्यवति माविको युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । सर्कलको अध्यक्षमा रोशन ओझा चयन भएका छन् । त्यस्तै प्रमिला सुनार, सचिवमा गौरव सापकोटा, सह–सचिवमा प्रिमङ्गा तिवारी, कोषाध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरु इच्छा क्षेत्री, उत्सव लोहनी, अंकिता अधिकारी, रिना अधिकारी र अञ्जली बानीया रहेका छन् । सर्कलका निवर्तमान ...

Read story ↗
इँटा उद्योग सञ्चालन गर्न स्वास्थ्य निर्देशिका अनुमोदन समाचार

इँटा उद्योग सञ्चालन गर्न स्वास्थ्य निर्देशिका अनुमोदन

कोरोनाको महामारीमा इँटा उद्योग संचालन गर्नका लागि स्वास्थ्य निर्देशिका अनुमोदन गरिएको छ । ग्लोबल फेयेरनेश इनिसिएटिभ, एकिकृत हरित विकास नेपाल र बेटर ब्रिक नेपालको संयुक्त आयोजनामा दमौलीमा एक कार्यक्रमका बीच कोभिड १९ महामारीको समयमा इँटा उद्योग संचालनका लागि निर्देशिका अनुमोदन गरिएको हो । कोभिडजन्य परिस्थितमा इँटा उद्योगहरुले सुरक्षित रुपमा उद्योग संचालन गर्नुपर्ने आबश्यकता र संयन्त्र ...

Read story ↗
अनसन चौतारीमा जेसिआई धारो समाचार

अनसन चौतारीमा जेसिआई धारो

दमौली अनशन चौतारा क्षेत्रमा आउने पैदलयात्रीका लागि जेसिआई व्यास नगरले पीउने पानीको धारा बनाउने भएको छ । व्यास नगरपालिकाको सहयोगमा जेसिआई व्यास नगरले धारा बनाउने अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए । यसको काम थाल्ने संस्थाको शनिबार बसेको वर्ष २०२१ को प्रथम साधारण सभाले निर्णय गरेको छ । यसका लागि जेसिआई व्यास नगरको भवन निर्माण समितिका ...

Read story ↗
चौथो अल्ट्रा म्याराथनको तयारीले तीव्र समाचार

चौथो अल्ट्रा म्याराथनको तयारीले तीव्र

चौथो व्यास नगर अल्ट्रा म्याराथनको तयारीले तीव्र पारिएको छ । यही माघ १६ गते सहिद दिवसको अवसरमा हुने म्याराथनका लागि आयोजक व्यास नगरपालिकाले सम्बद्ध निकायहरूसँग छुट्टा–छुट्टै छलफल र बैठक गरिरहेको छ । यसै सन्दर्भमा नगरपालिकाले शुक्रवार व्यास–८ स्थित पुलिमराङमा म्याराथन तयारी बैठक सम्पन्न गरेको छ । जनप्रतिनिधि, कर्मचारी , स्थानीय बुबा समूह आमा समूह र ...

Read story ↗
तनहँुको लागि १० हजार कोभिड विरुद्धको डोज खोप समाचार

तनहँुको लागि १० हजार कोभिड विरुद्धको डोज खोप

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप मध्ये तनहँुले ३ प्रतिशत पाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार जिल्लाका १० हजार २ सय ५९ जनाले पहिलो चरणमा कोभिडविरुद्धको खोप पाउने भएका हुन् । विहिबार काठमान्डौं ल्याईएको खोप जिल्लाको लागि गण्डकी प्रदेशको खोप भण्डारण गृह पोखरामा छ । सरकारले कुल जनसंख्याको ३ ...

Read story ↗
चिर्पट प्रहार गरी आमाको हत्या समाचार

चिर्पट प्रहार गरी आमाको हत्या

जिल्लाको व्यास नगरपालिका वडा नं १२ दरैपधेंरामा चिर्पट प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । सोही ठाँउका ३३ वर्षीय प्रेम दरैले आफनी ७२ वर्षीया लक्ष्मी दरैलाई चिर्पट प्रहार गरि हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहँुले दिएको जानकारी अनुसार दरैले मादक पदार्थ सेवन गरि आफनी आमालाई प्रहार गरेको चिपर्ट लागेर घटना स्थलमै ज्यान ...

Read story ↗