समाचार
घरबासबाट समृद्धिको अपेक्षा गर्दै ढोरपाटनवासी
बढ्दो चिसोका कारण ढोरपाटनको आसपासका खोलामा पानी जमेको छ । गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य यस स्थानमा चिसो मौसम भए पनि यतिखेर पर्यटकको आगमन भइरहेको छ । पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासी भने कठ्याङ्ग्रिँदो चिसोको प्रवाह नगरी पर्यटकलाई न्यानो आतिथ्यताका लागि तम्मतयार हुने गरेका छन् । पर्यटक नियमित आगमन भइरहने ढोरपाटनमा उनीहरूलाई खान बस्न सुविधा ...
Read story ↗