समाचार
आयोडिन महिनामा सचेतना जगाउँदै नगरपालिका
सरकारले हरेक वर्ष फे्रबरी महिनालाई ‘आयोडिन महिना’को रुपमा मनाउँदै आईरहेको छ । व्यास नगरपालिकाले पनि पहिलो सातामा सचेतना मुलक कार्यक्रम गरि आयोडिन महिना मनाएको छ । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन गर्न र यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले नगरपालिकाले पनि आयोडिन महिनाको रुपमा मनाउदै आएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । नगरपालिकाका ...
Read story ↗