समाचार
बन्ध्याकरण गर्नेमा पुरुष अघि सर्दै
व्यास नगरपालिका १३ का रमेश (नाम परिवर्तन)ले दुई सन्तान भएपछि भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण ) गरेका छन् । सन्तानको रहर पुगेपछि उनले स्वास्थ्य कार्यालय तनहँुले दमौली अस्पतालमा संचालन गरेको शिविरमा सहभागि भई बिहिबार स्थायी बन्ध्याकरण गरेका हुन् । सन्तानको रहर पुगिसकेका पुरुषहरुको लागि स्वास्थ्य कार्यालय तनहँुले गत फागुन ३ गतेबाट विभिन्न ठाँउमा शिबिर संचालन गरेको छ ...
Read story ↗