समाचार
मृत्यु दाबी बिमा रकम हस्तान्तण
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड दमौली शाखाले व्यास नगरपालिका बडा न ४ का स्वर्गीय रामलाल श्रेष्ठका परिवारलाई जीवन बिमाबापतको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले सोमबार मृतकका परिवारलाई घरमै गई एक कार्यक्रम गरी मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । शाखाका प्रबन्ध सुदिप ज्ञवाली, एजेन्सी मेनेजर एकप्रसाद श्रेष्ठ र बरिस्ठ अभिकर्ता ...
Read story ↗