समाचार
बिपि विचार समाज तनहुँको अधिवेशन हुने
बिपि बिचार समाज तनहुँको अधिवेशन हुने भएको छ । आईतबार समाजका सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको छ। । बैठक ले फाल्गुन २९ गते समाजको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको समाजका सचिव हरिशरण पण्डितले जानकारी दिए । साथै सोही दिनमा व्यास नगर पालिका १२ गोल्लामा निर्माण भएको समाजको नव निर्मित भबनको उद्घाटन ...
Read story ↗