● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
नेता जोशीद्वारा बि पि  बिचार समाज तनहुँको भवन उद्घाटन समाचार

नेता जोशीद्वारा बि पि बिचार समाज तनहुँको भवन उद्घाटन

नेपाली काङ्ग्रेसका पुर्व सह–महामन्त्री एवम् बिपि बिचार राष्ट्रिय समाजका सह–सभापति गोबिन्द राज जोशीले ब्यास नपा १२ घाँसीकुवा गोल्ला स्थित बिपि बिचार समाजको नबनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन् । करिब एक करोड मुल्य बराबरको लागतमा बनेको उक्त भवनको उद्घाटन गर्ने क्रममा नेता जोशीले बिपिको सच्चा इमान्दार कार्यकर्ताहरुले बिपिको सहि बिचार बोकेको हुनाले नेपाल भित्र धेरै ...

Read story ↗
भण्डारी दम्पत्तीद्वारा आश्रममा सहयोग समाचार

भण्डारी दम्पत्तीद्वारा आश्रममा सहयोग

जन्मदिन, विवाह वर्षगाँठ, तिथि लगायत अन्य शुभ कार्यहरुमा गरिने फजुल खर्चलाई आजभोली सामाजिक कार्यमा खर्चिने प्रचलन बढ्दै आएको छ । भण्डारी मेडिकल व्यास २ का प्रोपाइटर वेणि माधव भण्डारी र राधा देवि भण्डारीको ५०औँ वैवाहिक वर्ष गाँठको अवसरमा महिलाद्वारा सञ्चालित व्यास ५ स्थीत वेदव्यास जेष्ठ नागरिक आश्रमलाई नगद १८ हजार ११ रुपैँया सहयोग प्रदान गरेका ...

Read story ↗
काँग्रेस नेता जोशी बन्दिपुरमा समाचार

काँग्रेस नेता जोशी बन्दिपुरमा

नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं गृहमन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेस बन्दिपुरका नेता तथा कार्यकर्ताहरुलाई बिहिबार भेटघाट गरेका छन् । भेटघाटको क्रममा नेपाली काँग्रेस बन्दिपुर वडा नं. ६ का वडा अध्यक्ष सन्तबहादुर गुरुङको दाई प्रेमसिंह गुरुङ बन्दिपुर अस्पतालमा बिरामी अवस्थामा रहेका छन् । उनलाई अस्पतालमा नै भेटी स्वास्थ्य लाभको कामना गरेका हुन् । त्यसपछि उनले बन्दिपुर ...

Read story ↗
माओवादीले पनि राख्यो बोर्ड समाचार

माओवादीले पनि राख्यो बोर्ड

नेकपा माओवादी केन्द्र तनहँुले आफो कार्यालयमा साईन बोर्ड राखेको छ । बुधबार पार्टी कार्यालय व्यास ४मा उक्त पार्टीले बोर्ड राखेको हो । नेपाल कम्युनिस्ट पार्टी हुनुअघि पनि त्यहाँ माओवादीको जिल्ला पार्टी कार्यालय थियो । एमालेसँगको एकीकरणपछि भने नेकपाको जिल्ला पार्टि कार्यालय एमालेको कार्यालय भएको व्यास ३ को भवनलाई बनाईएको थियो । एमालेले भने हिजै जिल्ला ...

Read story ↗
पाँच किलोमिटर दौडको उपाधि गुरुङ र ऐरीलाई समाचार

पाँच किलोमिटर दौडको उपाधि गुरुङ र ऐरीलाई

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले हात पारेका छन् । पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फ ऐरीले २३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्नुभयो । दुवैले जनही नगद रु १५ ...

Read story ↗
छिम्केश्वरीमा भक्तजन बढ्दै समाचार

छिम्केश्वरीमा भक्तजन बढ्दै

दमौली, (रासस) ः तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाक्ँिलदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ । गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी दिदीका रुपमा परापूर्वकालदेखि पुजिँदै आएको छिम्केश्वरीमा पूजाआजा ...

Read story ↗
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड, कार्यकर्ता पंक्ति उत्साहित समाचार

पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड, कार्यकर्ता पंक्ति उत्साहित

एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरेको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ । सर्वोच्च अदालतले २ पार्टीको एकीकरणलाई नै बदर गरी तत्कालीन अवस्थामा पु¥याइदिएपछि एमालेका नेता कार्यकर्ता धमाधम बोर्ड फेर्ने काममा लागेका हुन् । यही क्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को तनहँुको पुरानो साई बोर्ड फालेर कार्याकर्ताले एमाले लेखेर राखेका छन् । पार्टी कार्यालयका ...

Read story ↗
नेता जोशी गृह जिल्लामा समाचार

नेता जोशी गृह जिल्लामा

दमौली खबर संवाददाता नेपालि काँग्रेसका पूर्व सहमहामन्त्रि गोविन्दराज जोशी गृह जिल्ला आएका छन् । एक हप्ताको बसाई लिएर नेता जोशी सोमबार दमौली आएका हुन् । एक हप्ताको समयमा उनले जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागि हुने भएका छन् । २६ गते भानुनगरपालिका वडा नं.१ भन्सार र भानु १० दुधेकुनामा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । त्यस्तै ...

Read story ↗
श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा अधिकारीको जोडी प्रथम समाचार

श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

दमौली, तनहुँको देवघाट गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको जोडी दौड प्रतियोगितागितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएका छन् । एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो , सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भएका ...

Read story ↗
फर्कियो गुमेको खुसी समाचार

फर्कियो गुमेको खुसी

८२ वर्षीया डल्लीमाया दुलाललाई वर्षौदेखि बायाँ आँखा राम्रोसँग नदेख्ने समस्या थियो। उमेर ढल्किदै गएपछि उनले आँखा देख्नै छाडे। घर छाडेर आँखाको शल्यक्रिया गर्न उनलाई असम्भव थियो। पोखरा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गर्न पैसा थिएन्। व्यास नगरपालिकाको आयोजनामा व्यास २ बालमन्दिर विद्यालयमा चार दिने आँखा शिविर सञ्चालन हुँदै छ भन्ने थाहा पाइन् । त्यही शिविरमा उनले आँखाको चेकजाँच ...

Read story ↗
जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ समाचार

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

तनहँु भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बन्नुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाउनुभएको हो । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उहाँले ...

Read story ↗
सडक स्तरोन्नत्तीका लागि व्यास र शुक्लालाई सहयोग समाचार

सडक स्तरोन्नत्तीका लागि व्यास र शुक्लालाई सहयोग

नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाको समन्वयमा तनहुँको दुई पालिकाका भित्रका क्षेत्रका सडकको स्तरोन्नत्तीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको व्यास नगरपालिकालाई र शुक्लागण्डकी नगरपालिकालाई सहयोग प्राप्त हुने भएको हो । व्यास नगरपालिकाका ३ वटा मुख्य सडकको स्तरोन्नत्तीका लागि ७५ करोड ३ लाख रुपैंया सहयोग प्राप्त हुने भएको हो ।नेपाल सरकार र विश्व ...

Read story ↗