● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
युरोपमा नेपाली खेलाउने नवीन सपना समाचार

युरोपमा नेपाली खेलाउने नवीन सपना

गजेन्द्र बाेहरा छिप्पिँदै गरेका घामका किरणहरू जालीबाट भित्र छिरेर फुटसलको हरियो भुँईमा छरिँदै थिए। कालो जर्सी लगाएर दौडिरहेका उनी बल हिर्काइरहेका बच्चाहरूसँगै चिच्याइरहेका थिए। कसैले गोल हाने उनी तालि पिटेर भन्थे ‘नाइस.. नाइस्।’ बल हिर्काइरहेका बच्चाहरूको किकमा रमाउँदै उनी भन्थे ‘गुड गुड…।’ पोस्टमा छिर्न खोज्ने बल छेक्ने बच्चाको कोसिसमा उनी आफै हौसिन्थे र ताली पिट्दै ...

Read story ↗
‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’ समाचार

‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

मनकुमारी श्रेष्ठले यहि पुस ५ गतेदेखि उमेरले ठ्याक्कै सय वर्ष कटिन्। वि.सं. १९७६ साल पुस ५ गते आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा जन्मीएकी मनकुमारीले ज्येष्ठ नागरिक परिचयपत्र पाएकी थिइनन्। जसका कारण सरकारले ज्येष्ठ नागरिकलाई दिने कुनै पनि सुविधाहरु उनीले पाउन सकेकी थिइनन्। अब भने उनीलाई सरकारले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधा पाउने आशा जागेको छ। उनले ...

Read story ↗
प्रदेश लोकसेवा आयोगको सदस्यमा लम्साल सिफारिस समाचार

प्रदेश लोकसेवा आयोगको सदस्यमा लम्साल सिफारिस

गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । आयोग अध्यक्षलाई आइतबार सपथ खुवाउने कार्यक्रम तय गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गतेबाट उमेर हदका कारण अवकाश पाएका नेपाललाई गण्डकी सरकारले अध्यक्षमा नियुक्त गरेको हो । सदस्यमा कल्पना लम्सालको नाम सिफारिस भएको छ ...

Read story ↗
व्यास नगरपालिकाले स्थापना दिवस मनाउने समाचार

व्यास नगरपालिकाले स्थापना दिवस मनाउने

तनहुँको व्यास नगरपालिकाले स्थापना दिवस मनाउने भएको छ । विसं २०४८ सालमा स्थापना भएको नगरपालिकाले चैत ३० गते २९ औ स्थापना दिवस मनाउने तयारी गरेको हो । स्थापना दिवस भव्य रुपमा मनाउन नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले उक्त समिति गठन गरेको हो । साथै नगरपालिकाले ...

Read story ↗
तनहँुमा विवेकशील साझा पार्टी गठन समाचार

तनहँुमा विवेकशील साझा पार्टी गठन

तनहँुमा पनि विवेकशील साझा पार्टी नेपालले संगठन विस्तार गरेको छ । शनिबार दमौलीको पन्चम होटलमा सम्पन्न एक कार्यकर्ता भेलाका बीच पार्टीले सागर घिमिरेको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सह–संयोजकमा नगेन्द्र शर्मा ढुंगाना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अनिद मिश्र, उत्सव अधिकारी, भानु चापागाई, कपिल ढकाल, कृष्ण थापा, आकाश खनाल, कमल ...

Read story ↗
औपचारिक रुपमा तनहँुसुर घरवास सञ्चालन समाचार

औपचारिक रुपमा तनहँुसुर घरवास सञ्चालन

जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा सञ्चालन गरिएको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेको शुक्रवार औपचारिक उद्घाटन गरिएको छ । २०७५ साल देखि सञ्चालित उक्त होमस्टे कोरोनाको कारण औपचारीक रुपमा उद्घाटनमा भएको थिएन । उक्त होमस्टे तथा सामुदायिक होमस्टे भवनको एक समारोहका बीच गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे । कार्यक्रममा बोल्दै ...

Read story ↗
छाब्दीमा व्यासको सार्वजनिक सुनुवाई समाचार

छाब्दीमा व्यासको सार्वजनिक सुनुवाई

व्यास नगरपालिकाको आयोजना र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको सहजिकरणमा व्यास १३ छाब्दी बाराहि मन्दिर विकास कोषको सभाहलमा सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रमुख जवाफदेखि कर्ताको भुमिका निभएका थिए । ‘जनतासँग स्थानिय सरकार’ भन्ने मुल नारालाई अँगाल्दै सर्वसाधारण जनताका गुनासो, प्रसंशा एवम् नगरवासीले स्थानीय सरकारसँग गरेका ...

Read story ↗
वर्षभरि पूग्ने शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग समाचार

वर्षभरि पूग्ने शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग

भण्डै पाँच किलोमिटर टाढा रहेको विकसित डुमे्र बजार बाट कल्चोकलाई एक्ल्याएको थियो । पृथ्वीराजमार्गबाट तीन किलोमिटर टाढा रहेको भिडभाड डुम्रे बजार हुँदै पोखरा र काठमान्डौं हुँइकिने गाडीको चमकधमक यो गाउँमा अहिलेसम्म पुगेको छैन । गाउँका आधुनिक युवाहरु घुमाउरो बाटो हुँदै मोटरसाइकल भित्र्याउन्छन् । बन्दिपूर गाँउपालिका वडा नं ८ मा पर्ने कल्चोकमा रहेको जलदेवि प्राथमिकता विद्यालयका ...

Read story ↗
संघियता पछिको पहिलो जनगणना तयारीको लागि अन्तक्रिया समाचार

संघियता पछिको पहिलो जनगणना तयारीको लागि अन्तक्रिया

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–०७८ का लागि तयारी सुरु गरेको छ । राष्ट्रिय जनगणना–०७८ को तयारी सन्र्दभमा दमौलीमा बिहीबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । कार्यक्रममा गणनालाई प्रभावकारी बनाउन स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संघसस्थाहरूसँग छलफल गरिएको थियो । यसपटकको जनगणना दुई चरणमा सञ्चालन हुने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए ...

Read story ↗
घरआँगन मै सेवा पाउँदा महिला हर्षित समाचार

घरआँगन मै सेवा पाउँदा महिला हर्षित

तनहुँको व्यास नगरपालिकामा ४ वटा वडाका महिलाहरुका लागि पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको शिविरबाट व्यासका ८ ९,१० र ११ नम्बर वडाका महिलाहरु लाभान्वित भएका छन । आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडस्को नेतृत्वमा, क्यान्सर सम्बन्धी परिक्षणका लागि नेपाल अष्ट्रिया ...

Read story ↗
अनसन चौतारीको खेलमैदान मञ्च सहित स्मार्ट पार्क समाचार

अनसन चौतारीको खेलमैदान मञ्च सहित स्मार्ट पार्क

व्यास नगरपालिका–३ मा रहेको खेलमैदानमा मञ्च सहित स्र्माट पार्क निर्माण गरिने भएको छ । तत्कालको लागि मङ्गलबारबाट मञ्च बनाउने काम शुरु भईरहेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडि बढेको छ । ४३ लाख ठेक्का मार्फत निर्माण हुन लागेको उक्त स्र्माट पार्क सहितको मञ्च निर्माणकार्य घाँसीकुवा कन्स्ट्रक्सनले लिएको छ । झण्डै दुई हजार ...

Read story ↗
वीपी विचार समाज तनहँुको उपसभापतिमा भण्डारी, सचिवमा पुनः पण्डित समाचार

वीपी विचार समाज तनहँुको उपसभापतिमा भण्डारी, सचिवमा पुनः पण्डित

वीपी विचार समाज तनहँुको उपसभापतिमा गोपाल प्रसाद भण्डारी मनोनित भएका छन् । समाजको नव निर्वाचित सभापति डिल्लीराम अधिकारीले समाजको विधानको अधिनमा रहि पदाधिकारी एवंम् सदस्यहरुको मनोनय सुरु गरेका हुन्। सोही अनुसार समाजको उपसभापतिमा भण्डारी र सचिवमा हरिशरण पण्डित मनोनित भएका छन् । उनिहरुलाई बुधबार मनोनित गरिएको हो । समाजको सस्थापक सचिव रहेका पण्डितलाई पुन ः ...

Read story ↗