समाचार
फोटो बेचेर उपचार
साताभरि धुम्म परेको मौसम शुक्रबार खुल्योे । तुवाँलो मडारिँदाको केही दिनपछि आकाश खुल्दा सबैको मुहारमा खुसीको आभा देखिन्थो । बिहान ११ बजेदेखि व्यास ३ स्थित अनसन चौतारीमा युवाहरु फोटो प्रदर्शनीमा लागेका थिए । विभिन्न ठाँउमा खिचिएको फोटोहरु फ्रेममा लस्कर राखिएको थियो । युवा समूहले ब्यानर टाँस्यो, जसमा लेखिएको थियो ‘सम पज मोमेन्ट बाइ विकास दरै ...
Read story ↗