● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
उपमेयर कपको उपाधी सत्यवति समाचार

उपमेयर कपको उपाधी सत्यवति

जिल्लाको व्यास नगरपालिकाले व्यास १ भादगाँउमा आयोजना गरेको उपमेयर कपको विजेता बन्न सफल व्यास २ को सत्यवति माध्यमिक विद्यालय । सत्यवति शैक्षिक क्षेत्र सँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट रहेको छ ।

Read story ↗
घरमै रोजगारी दिन तालिम समाचार

घरमै रोजगारी दिन तालिम

दमौली खबर संवाददाताव्यास नगरपालिकाको आयोजनामा व्यास ६ बाह्रबिसेका महिलालाई एक महिने एडभान्स सिलाई कटाई तालिम दिन सुरु गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत भैरहेका उद्यमी महिलाहरुको स्तरोउन्नती सम्बन्धी तालिम सुरु गरिएको हो । उक्त तालिमको उद्घाटन व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले गरिन् । उपप्रमुख जोशीले तालिम लिईसकेपछि व्यवहारमा उतारि व्यवसाय ...

Read story ↗
दमौली बजार एकाइको सभापतिमा आले निर्वाचित समाचार

दमौली बजार एकाइको सभापतिमा आले निर्वाचित

दमौली खबर संवाददातातनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइसमितिको सभापतिमा भुपाल आले निर्वाचित भएका छन् । दमौलीमा रहेको व्यवसायीको छाता संगठन ईकाइको नयाँ नेतृत्वको चयनका लागि शनिबार भएको निर्वाचनबाट ईकाइको सभापतिमा आले निर्वाचित भएका हुन् । कुल ८ सय ३५ मत खसेको मध्ये विजयी आलेले दुई सय ७२ मत प्राप्त गरि सभापति बनेका हुन् । ...

Read story ↗
दमौली बजार ईकाइको निर्वाचनमा ८३५ मत खसे समाचार

दमौली बजार ईकाइको निर्वाचनमा ८३५ मत खसे

तनहँु उद्योग वाणिज्य संघ दमोली बजार ईकाइको निर्वाचनमा आठ सय ३५ मत खसेको छ । दमौलीमा रहेको व्यवसायीको छाता संगठन ईकाइको नयाँ नेतृत्वको चयनका लागि शनिबार बिहान ११ बजे देखि ५ः३० बजेसम्म मतदान चलेको थियो । कुल एक हजार ८५ मतदान मध्ये ८ सय ३५ मत खसेको ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुले जानकारी दिए । ...

Read story ↗
दमौली बजार एकाईकोे सभापतिमा घिमिरेको उम्मेद्धवारी  दर्ता समाचार

दमौली बजार एकाईकोे सभापतिमा घिमिरेको उम्मेद्धवारी दर्ता

दमौली खबर सम्बंददातादमौली, चैत २७ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सभापति पदमा दधिराज घिमिरेले उम्मेद्धवारी दर्ता गराएका छन् ।शुक्रवारबाट शुरु भएको एकाईको २५ औं साधरण सभा तथा ११ औं अधिवेशनमा घिमिरेले सभापतिका पदकालागी उम्देवारी दर्ता गराएका हुन् ।ब्यापारिहरुको छाता संगठन एकाईमा २०६६ साल लामा सक्रिय सदस्यको रुपमा प्रवेश गरेका घिमिरेले हाल सम्म ...

Read story ↗
भानु नगरपालिकाको काम चालु समाचार

भानु नगरपालिकाको काम चालु

जिल्लाको भानु नगरपालिकाका कर्मचारीले आन्दोलन फिर्ता लिए सँगै नगरपालिकाको काम सुरु भएको छ। कार्यालयको सामान चोरी गरेको आरोपमा कर्मचारीलाई हिरासतमा राखिएको भन्दै कर्मचारीहरुले अनिश्चितकालका लागि काम बन्द गरेका थिए । नगरपालिकाबाट गठित वार्ता टोलीसँग सहमति भएपछि कर्मचारीले विहिबार आन्दोलन फिर्ता लिएका हुन् । स्थानिय वडा अध्यक्ष, जनप्रतिनिधि र स्थानियको उपस्थितीमा चोरीको झुटो मुचुल्कामा जर्बजस्ती हस्ताक्षर ...

Read story ↗
सत्यवति माविमा शैक्षिक भ्रमण गर्नेको ओइरो समाचार

सत्यवति माविमा शैक्षिक भ्रमण गर्नेको ओइरो

जिल्लाको नुमना विद्यालय सत्यवति माविमा विहिबार स्याङजाको वालिङ १ स्थित रणविर जनहित माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विब्यस, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य,प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचना लगाएत लोभलाग्दो प्रगति देखेर ...

Read story ↗
मेलम्चीको पानी काठमाडौं झर्दा नसोधिएको प्रश्न : जस लिन होडबाजी गर्नेहरू नै दोषी होइनन् र ? समाचार

मेलम्चीको पानी काठमाडौं झर्दा नसोधिएको प्रश्न : जस लिन होडबाजी गर्नेहरू नै दोषी होइनन् र ?

दीपकराज जोशी राजा वीरेन्द्रको शासनकाल वि.सं. २०२९ सालमा विश्व बैंकको सहयोगमा पहिलोपटक अध्ययन भएको मेलम्ची खानेपानी परियोजनालाई वि.सं. २०४४ सालमा स्नो माउन्टेन इन्जिनियरिङ कन्सल्टेन्सीले डिजाइनको काम शुरू गर्न लागेको थियो। वि.सं. २०४६ सालको जनआन्दोलनपछिको चुनावी सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानी परियोजनाको शिलान्यास गरेका थिए । २१औँ शताब्दीमा आएर पनि खानेपानी जस्तो सामान्य तर ...

Read story ↗
बन्न नपाउँदै भत्कियो पुल समाचार

बन्न नपाउँदै भत्कियो पुल

जिल्लाको देवघाट र चितवनको ठिमुरा जोडन् त्रिशुली नदी माथि निर्माणधीन अवस्थामा रहेको पक्की पुल भत्किएको छ । मंगलबार विहान पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको ...

Read story ↗
पत्रकार महासंघको आज निर्वाचनः २३ पदमा ४२ उम्मेदवार भीड्दै समाचार

पत्रकार महासंघको आज निर्वाचनः २३ पदमा ४२ उम्मेदवार भीड्दै

नेपाल पत्रकार महासंघ तनहँुको आज निर्वाचन हुदै छ । अध्यक्ष पदको लागि शेख मोहम्द हनिफ (गोरा मिया ) र उज्वल पौडेल चुनाबी मैदानमा उत्ररिएका छन् । मियालाई युनियन र प्रेस सेन्टरको समर्थनमा रहेको छ। उनको समुहबाट खुल्ला उपाध्यक्षमा धनपति अधिकारी, महिला उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा प्रताप राना मगर, सहसचिव खुल्ला तर्फमा प्रकाश अधिकारी,सहसचिव समावेशीमा मिलाकुमारी ...

Read story ↗
म्याग्दे गाउँपालिकाद्धारा अपाङ्गलाई सम्मान समाचार

म्याग्दे गाउँपालिकाद्धारा अपाङ्गलाई सम्मान

म्याग्दे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाइ सम्मान गरेको छ । गाउपालिकाको वडा नं २ का ५३ जना अपाङ्गलाई म्याग्दे गाउँपालिकाले सोमबार जामुनेमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मायादेबी रानाले अपाङ्गहरूलाई केही हौसला र प्रेरणा मिलोस भनेर म्याग्दे गाउँपालिकाको सहयोगमा वडा ले सम्मान गरेको बताइन् । अपाङ्गहरूको आबस्यकता, चाहना र इच्छाअनुसार गाउँपालिकाले सिपमुलक ...

Read story ↗
पुल बन्ने भएपछि खुसी समाचार

पुल बन्ने भएपछि खुसी

जिल्लाको सदरमुकाम दमौली बजार । दमौली बजारबाट केही दुरी पर रहेको झापुटार एक्लीएको छ । व्यास नगरपालिका र ऋषिङ गाँउपालिकाको बीचमा रहेको सेती नदीले झापुटारलाई छुटाएको छ । दूई पालिकालाई झोलुङ्गे पुलले जोडेको छ । झापुटारबासिन्दा दमौली बजारको सुविधा लिन पाटन, चापाघाट भएर घुम्नुपर्छ  । कि जोखीम मोलेर भएपनि मोटरसाईकल हुईकिरहने झोलुङ्गे पुलबाट नदी पार गर्नुपर्छ ...

Read story ↗