समाचार
अबरुद्ध पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्ड सूचारु
दमौली खबर संवाददाता तनहुँ, असोज २२ गते पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्डको अवरोध हटेको छ । पहिरो पन्छाएपछि सडक खुलेको हो । आईतबार विहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरीबजार स्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा अबरुद्ध भएको थियो । बिपद् व्यबस्थापन प्रहरी जनशक्ती टोली, स्थानीय पालिका र चाईनिज कम्पनीसँगको आवश्यक सहकार्यमा ...
Read story ↗