● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
घरजलेपछि भुजेल परिवारको टहरोमा बास समाचार

घरजलेपछि भुजेल परिवारको टहरोमा बास

दमौली खबर संवाददाता भैसी र बाख्राको गोठको छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा बनाईएकोे छ । ६ वटा काठको खामामा एककोठे बराबरको टहरा मुनि सुत्नको लागि भुँईमा ओछान बिच्छाइएको छ । चारैतिर बाट वरपर खुला छ । स–साना केटाकेटी सहित ९ परिवार त्यहीँ टहरा मुनि बाँस बिताउन बाध्य छन् । ८ दिन भयो घर जलेर ...

Read story ↗
घोषणा गरे भन्दा धेरै काम भए समाचार

घोषणा गरे भन्दा धेरै काम भए

संघियता आए सँगै पहिलो पटकको बन्दिपूर गाँउपालिकाको अध्यक्ष हुनुछ । पाँच वर्षको कार्यकाल रहेको तपाईको ४ वर्ष बित्दा कस्ता अनुभव बटुलनु भयो ?हाम्रो ४ वर्ष निकै उपलब्धी मुलक रहेको छ । यी वर्षमा हामीले राम्रो काम गरेर जनताको मन जित्न सफल भएका छौं । जनताले दिएको विश्वासलाई साथ लिएर अग्रजहरुको सल्लाहसुझावमा अनुसार हामीले स्थानिय सरकार ...

Read story ↗
प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियो समाचार

प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियो

दमौली खबर संवाददातामुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका ३ दलका माग अनुसार प्रदेश प्रमुखले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ३ दलले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अघिल्लो रातै प्रदेश सरकारले चालु प्रदेश अधिवेशन अन्त्य गरेको थियो । अविश्वास प्रस्ताव ...

Read story ↗
थपिए पाँच सक्रंमित समाचार

थपिए पाँच सक्रंमित

दमौली खबर संवाददाताजिल्लामा सोमबार पाँच कोरोना संक्रमित थपिएका छन् । शुक्लागण्डकी नगरपालिका र घिरिङ गाँउपालिकामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार लाईफ केयर डायग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा शुक्लागण्डकीको वडा नं ५ का ३५ वर्षीय पुरुष, ३० वर्षीया महिला र वडा नं २ का २८ वर्षीया महिलामा ...

Read story ↗
बालबालिकालाई भिटामिन ए खुवाउदै समाचार

बालबालिकालाई भिटामिन ए खुवाउदै

जिल्लाको व्यास नगरपालिका वडा न ३ अनसन चौतारीमा बालबालिकालाई भिटामिन ए खुवाउदै स्वास्थ स्वयंसेविका । दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएको हो । साथै उनिहरुलाई जुकाको औषधि पनि खुवाइएको थियो । तस्बिर ःसविन लामीछाने÷दमौली

Read story ↗
खेलकुद विकास समिति तनहँुमा पाण्डे समाचार

खेलकुद विकास समिति तनहँुमा पाण्डे

दमौली खबर संवाददाताजिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्ति गरिएको तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्काले बताए समितिको सचिवमा तुलसी पाण्डे नियुक्त भएका छन् । त्यस्तै गण्डकी प्रदेश सरकार मातहतको गण्डकी ...

Read story ↗
तेस्रो नम्बरमा तनहुँ प्रहरी समाचार

तेस्रो नम्बरमा तनहुँ प्रहरी

दमौली खबर संवाददातागण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय तनहुँले माघ–चैतमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी कार्यालयमा तेस्रो नम्बरमा राखेको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेल, होबिन्द्र बोगटी र एसपी जीवन श्रेष्ठबीच भएको कार्य सम्पादन सम्झौता अनुसारको मूल्यांकनमा जिप्रका तनहुँ तेस्रो भएको ...

Read story ↗
कोरोनाले धेरै पाठ सिकाएको छ समाचार

कोरोनाले धेरै पाठ सिकाएको छ

कोरोनाको दोस्रो लहरको जोखिम देखिन थालेको छ । कस्तो छ तयारी ? हामी तयारी अवस्थामा नै छौं । पहिलाको कोरोनाले हामीलाई धेरै पाठ सिकाएको छ । पहिला कोभिडको बेला विदेशबाट आएका व्यक्तिहरुलाई कहाँ राख्ने, कस्तो ठाँउमा क्वारेन्टाईन निर्माण गर्ने,कोभिड संक्रमण व्यक्तिलाई कहाँ राख्ने भन्ने किसिमका हामीलाई तुरुन्तै तयार पार्नुपर्ने अवस्था रहेको थियो । अहिले पहिलाको ...

Read story ↗
पत्रकार पवन माथि भएको दुर्व्यवहारप्रति महासंघ र युनियनको निन्दा समाचार

पत्रकार पवन माथि भएको दुर्व्यवहारप्रति महासंघ र युनियनको निन्दा

दमौली खबर संवाददात सैनिक दौडिरहेको दृश्य खिच्ने क्रममा दमौलीका पत्रकार पवन पौडेलमाथि भएको े दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ तनहँु शाखाले निन्दा गरेको छ । बुधबार बिहान व्यास ५ चापाघाट स्थित रहेको नेपाली सेनाको कालीभञ्जन गणका क्याप्टेन विजय थापाले दमौली भेट्घाट चोकस्थित सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिचेका दमौली न्युजका सम्पादक पौडेलमाथि दुव्र्यवहार गरेका ...

Read story ↗
सम्मानान्तर कमिटिको कुनै औचित्य छैन ः महेश बस्नेत समाचार

सम्मानान्तर कमिटिको कुनै औचित्य छैन ः महेश बस्नेत

दमौली खबर संवाददाता नेकपा एमालेका केन्दिप्रय सदस्य एवंम् सांसद महेश बस्नेतले नेकपा भित्र बनाईएका सम्मानान्तर कमिटिको कुनै औचित्य नरहेको बताएका छन् । राष्ट्रिय युवा संघ तनहँुले मंगलबार दमौलीमा आयोजित जिल्ला स्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताए । उनले भने,‘सत्ताको लोभले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अभियानमा प्रचण्ड लागेका छन् । सुर्य चिन्ह ...

Read story ↗
तनहँु उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनको उम्मेदवारी समाचार

तनहँु उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनको उम्मेदवारी

दमौली खबर संवाददाता वैशाख ४ गते हुने भएको तनहुँ उद्योग वाणिज्य सङ्घको १६ औं महाधिवेशनकाको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार सोमबार पतिन्द्रकुमार श्रेष्ठ, बैकुण्ठनाथ मिश्र र अर्जुन अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका श्रेष्ठ सङ्घका पूर्व महासचिव हुनुहुन्छ भने मिश्र ...

Read story ↗
२९ वर्षको तन्देरी भयो व्यास नगरपालिका समाचार

२९ वर्षको तन्देरी भयो व्यास नगरपालिका

सविन लामिछाने विंस २०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट २९ वर्ष अघि व्यास नगरपालिकाको स्थापना भयो । वि.सं २०४८ चैत ३० गते नगरपालिका घोषण भएसँगै विंसं २०४९ वैशाखमा नगरपालिको निर्वाचन भयो । संस्थापक मेयरको रुपमा निर्वाचित भएका ताराप्रसाद श्रेष्ठले व्यास ३ स्थित अनसनचौतारी साविक कृषि विकासको कार्यालयमा रहेको ठाँउमा दुई कोठे भवन निर्माण ...

Read story ↗