● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
थलिएपछि मात्रै परीक्षण  स्टोरमै थन्कियो पिसिआर मेशिन समाचार

थलिएपछि मात्रै परीक्षण स्टोरमै थन्कियो पिसिआर मेशिन

दमौली खबर संवाददाता व्यास ७ का विष्णु आर्चायको जिउ कटकटी दुख्न थाल्यो। ज्वरो आयो, टाउको पनि दुख्न थाल्यो। मुख सुख्खा हुने, खान मन नलाग्ने जस्ता समस्या बढ्दै गयो। सात दिनसम्म यस्तै समस्याले सतायो। आठौँ दिन शुक्रबार विष्णुलाई छट्पटी हुन थाल्यो। सास फेर्न धौ धौ भएपछि अत्तालिएका विष्णु आईतबार बिहान कोरोना परीक्षणका लागि दमौली आए । ...

Read story ↗
सबै स्थानीय तहमा स्काउटको संरचना समाचार

सबै स्थानीय तहमा स्काउटको संरचना

दमौली खबर संवाददातानेपाल स्काउटले सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमा स्थानीय स्काउट समिति घोषणा गरेको छ। स्काउटले सबै पालिकाहरुमा संयोजक तोकेको छ । प्रदेशस्तरिय स्काउट आधारभूत तालिमबाट करिब ४ हजार भन्दा बढी युवाहरुलाई स्काउट मास्टरको रुपमा उत्पादन गरिएको तथा ७५३ वटै स्थानीय तहमा स्काउटको संरचना निर्माण गरिएको र सातै प्रदेशमा स्काउट समिति गठन भई ...

Read story ↗
सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण समाचार

सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण

दमौली खबर संवाददातातनहुँ क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखा परेपछि शनिवार बिहान पिसिआर परिक्षणको क्रममा आफुलाई कोरोना संक्रमण पुष्टि भएको सांसद श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् । कोरोना संक्रमण देखिएपनि सांसद श्रेष्ठले आफ्नो स्वास्थ्यमा कुनै असजिलो महशुस नभएको र सवैमा ...

Read story ↗
उकालो लाग्दै कोराना सङ्क्रमण दर समाचार

उकालो लाग्दै कोराना सङ्क्रमण दर

दमौली खबर संवाददातातनहँुमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था बढ्दै रहेको देखाएको छ । हाल जिल्लामा ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लाको १० वटै स्थानिय तह मध्ये व्यासमा सबै भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने बन्दिपूर र आँबुखैरेनीमा शुन्य रहेको छ । व्यासमा १८, शुक्लागण्डकीमा १६, भिमादमा १५,घिरिङमा ५, देवघाटमा ...

Read story ↗
व्यासमा चार घण्टा मात्र बैंक खुल्ने ! समाचार

व्यासमा चार घण्टा मात्र बैंक खुल्ने !

दमौली खबर संवाददाता जिल्लाको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टा मात्रै खुल्ने भएका छन् । कोरोनाको प्रकोप बढ्दै गएपछि जोखिम कम गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तिय संस्था बिहान १० बजे देखि २ बजे सम्म मात्रै खुल्ला राख्न पाउने निर्णय गरेको छ । विहिबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षता बैंक ...

Read story ↗
स्कुटरको बेक्र फेल हुदाँ दुईको मुत्यु समाचार

स्कुटरको बेक्र फेल हुदाँ दुईको मुत्यु

दमौली खबर संवाददाता जिल्लाको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ बेक्र फेल भएर अनियन्त्रित भई स्कूटर पल्टिँदा दुइ जनाको ज्यान गएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । दुद्र्यटनामा पनि ज्यान जानेमा ऋषिङ–४ का ३७ वर्षीय ...

Read story ↗
बन्दिपूरमा बाह्य पर्यटकलाई रोक समाचार

बन्दिपूरमा बाह्य पर्यटकलाई रोक

दमौली खबर संवाददाता जिल्लाको पहाडकी रानाी भनेर चिनिने बन्दिपूरको मुख्य बजारमा बाह्य पर्यटकलाई प्रवेशमा रोक लगाईएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि गाँउपालिकाले जिल्ला भन्दा बाहिरी ठाँउबाट आउने आगन्तुक पर्यटकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । गाँउपालिकाको उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले घुम्म आउने पर्यटकलाई शुक्रबारबाट मुख्य बजारको प्रवेशमा रोक लगाउने निर्णय गरेको ...

Read story ↗
४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप समाचार

४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप

फिल्मीखबरबाटकोरोनाको जोखिम बढेको भन्दै सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि फिल्मका सुटिङ प्रभावित भएका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्मको अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किन थालेका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को टिम भने सम्पूर्ण छायांकन सकेर जुम्लाबाट काठमाडौंतर्फ हिँडेको छ ।छायांकन सुरु भएको ४२ दिनमा ...

Read story ↗
पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक समाचार

पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

राष्ट्रिय समाचार समितितनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड सङ्कट व्यवस्थापन समितिले मठमन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन ...

Read story ↗
कोरोनाको ‘डढेलो’, बल्ल तात्दैछन् स्थानीय सरकार समाचार

कोरोनाको ‘डढेलो’, बल्ल तात्दैछन् स्थानीय सरकार

दमौली खबर संवाददाताकोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेपछि जिल्लाका स्थानीय तहहरु कोरोनाको जोखिम कम गर्नको लागि बल्ल तातेका छन् । सरकारले तोकेको जोखिमपूर्ण जिल्लाको छिमेकीमा पर्छ तनहँु । तनहँुका स्थानिय तह अहिले यस अघि सञ्चालनमा रहेका आइशोलेसन कक्ष पुनः सञ्चालनमा ल्याउने काम कस्सिएका छन् । कोडिभ ...

Read story ↗
पत्रकार महासंघ तनहुँको सल्लाहकार मनोनित समाचार

पत्रकार महासंघ तनहुँको सल्लाहकार मनोनित

दमौली खबर संवाददातानेपाल पत्रकार महासंघ तनहुँ शाखामा ३ जना सल्लाहकार सदस्यमा मनोनित गरिएको छ । महासंघका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा १२ औँ साधारण सभापछिको पहिलो बैठकले सेख मोहम्मद हनिफ (गोरा मियाँ),पूर्व अध्यक्ष डम्बर अधिकारी र प्रकाशचन्द्र भट्टराईलाई सल्लाहकार सदस्यमा मनोनित गरेको हो । साथै बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वतमान कार्यसमिती, निर्वाचन समिती लगायत सम्पूर्ण ...

Read story ↗
एबिआइटि क्लबको अध्यक्षमा विकल समाचार

एबिआइटि क्लबको अध्यक्षमा विकल

दमौली खबर संवाददाता आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक तहमा सेमेस्टर प्रणालीमा सूचना तथा सञ्चार प्रविधि विषयमा अध्ययनरत रहेका विद्यार्थीहरूको साझा संस्था एविआइटि क्लबको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी विकल श्रेष्ठको अध्यक्षतामा १५ सदस्सीय क्लबको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा विशाल रुचाल, सचिवमा विजय आले ...

Read story ↗