● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
पहिरामा पुरिएका दुईको जीवितै उद्धार समाचार

पहिरामा पुरिएका दुईको जीवितै उद्धार

राससगत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडक खण्ड अन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् । बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले ...

Read story ↗
लियो तनहुँका अध्यक्ष मिश्रले सम्हाले कार्यभार समाचार

लियो तनहुँका अध्यक्ष मिश्रले सम्हाले कार्यभार

दमौली खबरसामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँको अध्यक्ष सुनिल मिश्रले कार्यभार सम्हालेका छन् । विहिबार एक कार्यक्रम गरि क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष प्रवेश पोख्रेलले वर्ष २०२१÷२२ का अध्यक्ष मिश्रलाई कार्यभार हस्तान्तरण गरे । क्लबको प्रथम उपाध्यक्षमा मोहम्मद गफार, द्वितिय उपाध्यक्षमा बसन्ती थापा, तृतीय उपाध्यक्षमा सु्निल श्रेष्ठ तथा सचिवमा सागर घिमिरे चयन भएका ...

Read story ↗
लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा राना समाचार

लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा राना

दमौली खबरलायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षका रुपमा राजु रानाले कार्यभार सम्हालेका छन् । दमौलीमा आयोजित एक कार्यक्रमकाबीच क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष सरोज भण्डारीले वर्ष २०२१÷२२ का अध्यक्ष रानालाई कार्यभार हस्तान्तरण गरे । नवगठित क्लब कार्य समितिको प्रथम उपाध्यक्षमा बसन्त गिरी, द्वितिय उपाध्यक्षमा ओमराज श्रेष्ठ तथा तृतीय उपाध्यक्षमा महेन्द्र रिजाल चयन भएका छन् । ...

Read story ↗
बाढी पहिरोको वितण्डा, दुईको मृत्यु सात घाईते समाचार

बाढी पहिरोको वितण्डा, दुईको मृत्यु सात घाईते

दमौली खबर संवाददातादुई छोरा छोरीलाई पढाउन बन्दीपुर गाउँपालिका वडा नं ३ तामुङकी सरस्वती थापा डुम्रे बजार झरिन । बुढा ससुरा, सासुआमा र देवर भएको परिवारबाट टाढीने उनको रहर होईन बाध्यता थियो । नेपाली सेनामा कार्यरत उनका श्रीमानले जसोतसो आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन बजार झरेका हुन् । परिवारबाट टाढा भएपनि आफनो गाँउघरको कर्म उनले बिर्सीएकी ...

Read story ↗
म्याग्देमा एकैपटक ४० जनामा देखियो संक्रमण समाचार

म्याग्देमा एकैपटक ४० जनामा देखियो संक्रमण

दमौली खबरपछिल्लो २४ घण्टामा तनहुँमा ४४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २७ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण फेला परेका मध्ये सबै भन्दा धेरै म्याग्दे गाँउपालिका रहेका छन् । म्याग्देको गुणादी स्थित रहेको दिर्व गाँउका एक सय ३० जनाको ...

Read story ↗
तनहुँमा लागूपदार्थको दुव्र्यसनमा कलिला बालबालिका फस्ने क्रम बढ्दो समाचार

तनहुँमा लागूपदार्थको दुव्र्यसनमा कलिला बालबालिका फस्ने क्रम बढ्दो

दमौली खबरलागूपदार्थ दुव्र्यसनबाट जोगाउन अभिभावकको भूमिका परिवर्तन गर्नुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागी विज्ञले जोड दिएका छन् । जनशील युवा मञ्च तनहुँद्वारा लागूपदार्थको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल अन्र्तक्रियाका प्रमुख वक्ता मनोवैज्ञानिक परामर्शदाता डा. सुशील कँडेलले अभिभावकले स साना कुरामा मात्र ध्यान दिने र साथी बन्ने हो भने धेरै बालबालिका दुव्र्यसनमा नफस्ने बताए ...

Read story ↗
रोपाईसँगै हिलो खेलेर मनाईयो धान दिवस समाचार

रोपाईसँगै हिलो खेलेर मनाईयो धान दिवस

दमौली खबर संवाददातातनहँुको शुक्लागण्डकी नगरपालिका ६ खैरेनीकुनामा असार पन्द्रको अबसरमा धान दिवस मनाइएको छ । दरगाउँ कालिका कृषी तथा शहकारी संस्थाले कृषि ज्ञान केन्द्र तनहुँको सहकार्यमा खैरेनीकुना फाँटमा पहिलोपटक रोपाई महोत्सव गरिएको हो । रोपाईमा स्थानीय बासिन्दासँगै जिल्ला समन्वय समिीत तनहुँका प्रमुख शान्तिरमण वाग्ले र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले हल गोरु समाएर ...

Read story ↗
पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग समाचार

पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

दमौली खबरनेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले कल्याणकारी कोषका लागि रु. ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट पोखरा सरुवा भएर जान लागेका पौडेलले महासंघ तनहुँ शाखाका अधयक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गरे । पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी ...

Read story ↗
तनहुँका ८० प्रतिशत संक्रमितले जिते कोरोना समाचार

तनहुँका ८० प्रतिशत संक्रमितले जिते कोरोना

दमौली खबर संवाददाताजिल्लामा कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशत कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङक अनुसार जिल्लामा संक्रमित भएका कुल तीन हजार एक सय ५४ मध्ये दुई हजार ५ सय ३९ जना कोरोना मुक्त भएका छन् । अहिले जिल्लामा ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो लहरको संक्रमणबाट ...

Read story ↗
४८ नयाँ संक्रमित फेला समाचार

४८ नयाँ संक्रमित फेला

दमौली खबर संवाददाता पछिल्लो २४ घण्टामा तनहँुमा ४८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २३ महिला र २५ पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै संक्रमणबाट १ जनाको ज्यान गएको छ । भिमाद नगरपालिका वडा नं ५ की ७८ वर्षीया महिलाको ज्यान गएको हो ।

Read story ↗
भोर्लेटार चोकमा प्रहरी बिट समाचार

भोर्लेटार चोकमा प्रहरी बिट

दमौली खबरपृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका वडा नं ४ स्थित भोर्लेटार चोकमा निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको उक्त प्रहरी बिट आईतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख अरुण पौडेललाई बिटको चाबी हस्तान्तरण गरे ।

Read story ↗
कौसीखेती प्रर्वद्धन गर्दै व्यास नगरपालिका समाचार

कौसीखेती प्रर्वद्धन गर्दै व्यास नगरपालिका

दमौली खबर संवाददाताव्यास नगरपालिका वडा २ कालिका मार्गकी कल्पना गौली पेशाले महिला उद्यमी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ – ‘एक सफल कौसी खेती किसान ।’ पछिल्लो समय उनी दमौलीमा महिला उद्यमी भन्दा पनि सफल कौसी खेती किसानको रुपमा परिचित हुन थालेकी छन् । १८ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन ...

Read story ↗