● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
बढी भाडा लिने कारबाहीमा समाचार

बढी भाडा लिने कारबाहीमा

दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३१ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने सवारीका सञ्चाकलाई कारबाही गरेको छ । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १२ सवारी साधनलाई कारबाही गरेको हो । बढी भाडा लिएका सवारीलाई एक हजारका दरले जरिवाना गर्नुका साथै बढी लिएको रकम फिर्ता गराइएको जिल्ला ट्राफिक ...

Read story ↗
DFMNEWS
समाचार

अरिङ्गालले टोक्दा चिलेर भानुमा एकको मृत्यु एक घाईते

दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३१ गते तनहुँको भानु नगरपालिकामा अरिङ्गाले टोक्दा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । वडा नम्बर– ७ रम्गाटार स्थित जङ्गलमा आईतबार राती ११ः५५ अरिङगाल पोल्ने क्रममा घाईते हुनु भएका भानु नगरपालिका– ४ फलाखेत बस्ने बर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका ...

Read story ↗
DFMNEWS
समाचार

व्यास पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको ज्यान गया

दमौली खबर संवाददाता तनहुँ, कार्तिक १ तनहुँको व्यास नगरपालिकामा डेङ्गुबाट झण्डै पाँच हजार विरामी भएका छन् भने पाँच जनाको मृत्यु भईसकेको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेङ्गुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकामा हाल सम्म पाँच हजार ५५६ जनामा सङ्क्रमण ...

Read story ↗
DFMNEWS
समाचार

आज देखि दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुँदै

दमौली खबर समवाददाता दमौली,कार्तिक १ आज देखि दमौलीमा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुँदै छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा हुने भएको हो । व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । अठाइसौं श्रीकृष्ण ...

Read story ↗
साँजामा गरिएको दन्त शिविरबाट ४० जना लाभान्वित समाचार

साँजामा गरिएको दन्त शिविरबाट ४० जना लाभान्वित

दमौली खबर संवाददाता दमौली, असोज २९ व्यास नगरपालिका–६ साँजा स्थित रत्नज्योति आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरिएको छ । व्यास नगरपालिका–४ भोर्लेटारचोक, दमौली स्थित ढोरवाराही डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा शनिबार शिविर गरिएको हो । साँजा टोल विकास सस्था र साँजा टोल विकास सस्थाको आयोजनामा गरिएको शिविरमा ४० जना लाभान्वित भएका छन् । ढोरवाराही डेन्टल ...

Read story ↗
DFMNEWS
समाचार

नक्कली नोट सहित युवक गल्वुबेशीबाट पक्राउ

दमौली खबर संवाददाता दमौली, असोज २४ तनहुँ प्रहरीले नक्कली नोट सहित एक व्यत्तिलाई पक्राउ गरेको छ । व्यास नगरपालिका– १ गल्वुबेशीबाट पक्राउ गरेको हो । अम्बिका पाण्डेले सञ्चालन गरेको किराना पसलमा रिचार्ज कार्ड किन्ने बहानामा १ हजारको नोट दिएको र पसल संचालिका अम्बिका पाण्डे लाईं शंका लागि केरकार सँगै प्रहरीलाई खबर गर्दा उक्त नोट नक्कली ...

Read story ↗
DFMNEWS
समाचार

सत्यवती माविको सार्वजानिक लेखापरिक्षण सार्वजानिक

दमौली खबर संवाददाता दमौली, असोज २४ दमौली स्थित सत्यवती माविको आव ०७९÷८० को सामाजिक परिक्षण सार्वजानिकरण तथा सरोकारवालाहरुको भेला मंगलबार सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा वडाध्यक्ष श्रेष्ठ सत्यवतीले आर्थिक पारदर्शीता कायम गर्दै देशकै नमुना शैक्षिक सस्थाको रुपमा स्थापित हुँदै ...

Read story ↗
DFMNEWS
समाचार

यास नगरपालिका–५मा तोरी मिल शुभारम्भ

दमौली खबर संवाददाता दमौली, असोज २३ व्यास नगरपालिका वडा नं ५ को कण्टारमा तोरी मिलको शुभारम्भ गरिएको छ । श्री दभुङ चण्डीदेवी वहुउद्येश्यीय सहकारी संस्था व्यास–५, द्धारा संचालित तोरी मिलको शुभारम्भ वडा नं ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । दभुङ चण्डीदेवी वहुउद्येश्यीय सहकारी संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा ...

Read story ↗
व्यास नगरपालिका–४ दमौलीमा स्केट पार्क सञ्चालन, पार्कमा खेल्नेहरुको भीड समाचार

व्यास नगरपालिका–४ दमौलीमा स्केट पार्क सञ्चालन, पार्कमा खेल्नेहरुको भीड

दमौली खबर संवाददाता दमौली, असोज २२ व्यास नगरपालिका–४ दमौली, मस्जिद नजिकै दमौली स्केट पार्क निर्माण गरिएको छ । भानु –१३ घर भई हाल दमौली बस्ने मुस्तफा मियाले करीव ६० लाखको लगानीमा पार्क सञ्चालनमा ल्याउनु भएको हो । बालबालिकाहरु मोबाईलमा भुल्नु भन्दा स्केट पार्कमा खेल्दा उनिहरुको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने भएकोले सञ्चालनमा ल्याईएको सञ्चालक ...

Read story ↗
ऋषिङ्गमा बिज्ञान मेला २०८० सम्पन्न समाचार

ऋषिङ्गमा बिज्ञान मेला २०८० सम्पन्न

दमौली खबर संवाददाता दमौली, असोज २२ ११ औं राष्ट्रिय बिज्ञान दिवस–२०८० को सन्दर्भमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलिस्थित आदिकबी भानुभक्त क्याम्पसले विज्ञान मेला–२०८० सम्पन्न भएको छ । कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला–२०८० ले ऋषिङ्गले प्रबिधिको बिकास तर्फ मार्गदर्शन गर्दै आम बिद्यार्थिका भावनाहरुलाई साक्षात्कार बन्ने अवसर प्रदान गरेको बताउनुभयो । आदिकवि भानुभक्त क्याम्पस प्रमुख ...

Read story ↗
रास्वपाले आज शुक्लागण्डकीमा सभा गर्ने समाचार

रास्वपाले आज शुक्लागण्डकीमा सभा गर्ने

दमौली खबर संवाददाता दमौली, असोज २२ राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं २ द्वारा आज सोमबार शुक्ला गण्डकीमा क्षेत्रीय विशाल खुल्ला सभा गरिने भएको छ । उक्त सभामा रास्वपाका सभापति रवि लामिछाने, नेता डा. स्वर्णीम वाग्ले लगायतले सम्बोधन गर्ने जिल्ला सह संयोजक सूर्यमणि पौडेलले जानकारी दिनुभयो । सभा विहान ८ बजे हुने जनाईएको छ । ...

Read story ↗
DFMNEWS
समाचार

अध्यक्ष भट्टराईद्धारा दुई लाख २० हजार सहयोग

दमौली खबर संवाददाता दमौली, असोज २२ नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले रकम सहयोग गर्नु भएको छ । भट्टराईले आईतबार विपी स्मृति भवन दमौलीमा पुगेर दुई लाख २० हजार रुपैयाँ सहयोग गर्नु भएको हो । सो रकमको चेक अध्यक्ष भट्टराईले नेपाली कांग्रेस तनहुँका कार्यालय सचिव राजेन्द्र अर्याललाई हस्तान्तरण ...

Read story ↗