समाचार
१ सय ५९ पिन्ट रगत संकलन
दमौली खबर संवाददातासाउन १८, दमौली । लायन्स क्लब अफ तनहुँ म्याग्देले गरेको खुल्ला रक्तदान कार्यक्रममा १५९ पिन्ट रगत संकलन भएको छ । कोभिड–१९को संक्रमणका कारण पोखरा ब्लड बैंकमा रगतको अभाव सिर्जना भएपछि क्लबले शनिबार खुल्ला रक्तदान कार्यक्रम गरेको हो । ‘एक कर्म, तीन धर्म’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा उक्त ...
Read story ↗