● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
थपिए ५६ संक्रमित समाचार

थपिए ५६ संक्रमित

दमौली खबरसाउन २७, दमौली । पछिल्लो २४ घण्टामा तनहुँमा ५६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २९ महिला र २७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १७ पुगेको छ । मंगलबार संक्रमणबाट ज्यान जानेको संख्या ...

Read story ↗
अनियमित बिजुलीले हैरान बने म्याग्देबासी समाचार

अनियमित बिजुलीले हैरान बने म्याग्देबासी

दमौली खबर संवाददातासाउन २७, दमौली । म्याग्दे गाँउपालिका वडा नं २ का असिम शाही दमौलीको सत्यवती माविको कक्षा ६ मा अध्यनरत छन् रु। विद्यालयले चलाउने अनलाइन कक्षामा हरेक दिन बस्नुपर्छ तर उनलाई अनलाइन पढ्न विद्युतले साथ दिदैन । झ्याप्प–झ्याप्प जाने विद्युतले हैरानी थप्ने गर्छ । विद्युत गयो भने नेट पनि जान्छरु। अनि अनलाइन कक्षा पनि ...

Read story ↗
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले बुझायो वार्षिक प्रतिवेदन समाचार

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले बुझायो वार्षिक प्रतिवेदन

दमौली खबर संवाददातासाउन २६, पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आइतबार मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए ।उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा ...

Read story ↗
१३ संक्रमित थपिए समाचार

१३ संक्रमित थपिए

दमौली खबरसाउन २६, दमौली । सोमबार तनहुँमा कोरोना सङ्क्रमणबाट एक संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा व्यास–१ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा तनहुँमा १३ कोरोना सङ्क्रमित थपिएका छन् ...

Read story ↗
बस पल्टिँदा ७ जना घाइते समाचार

बस पल्टिँदा ७ जना घाइते

दमौली खबर संम्बददाता साउन २६, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि बस चालक पोखरा महानगरपालिका–२३ विजयपुर बस्ने ५० ...

Read story ↗
हिड्दा हिड्दै रक्तदान समाचार

हिड्दा हिड्दै रक्तदान

दमौली खबर सम्बाददाता,साउन २३,दमौली । रक्तदान गर्ने इच्छा भएर पनि रक्तसञ्चार केन्द्रसम्म पुग्न नसक्नेहरुले शनिबार सडकमा हिड्दा हिड्दै रक्तदान गर्ने अवसर पाएका छन् । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा व्यास ३ स्थित अनसन चौतारीमा खुला रक्तदान कार्यक्रम गरियो । रक्त सञ्चार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोगमा गरिएको ...

Read story ↗
विपन्न विद्यार्थीको सारथी जीवनसेवा समाचार

विपन्न विद्यार्थीको सारथी जीवनसेवा

दमौली खबर संम्बददातासाउन २१, दमौली । व्यास–१ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा रहेको जीवनसेवा संस्थाले सोही क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । जीवन सेवा अभियान अन्र्तगत क्याम्पसमा अध्यनरत रहेका विद्यार्थीले संचालन गरेको जीवनसेवा अभियान मार्फत कक्षा ११ व्यवस्थापन विभागमा अध्ययनरत रेखा सोनामलाई पाँच हजार सहयोग गरिएको हो । आर्थिक समस्याका कारण विद्यार्थी ...

Read story ↗
शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने समाचार

शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने

काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए ...

Read story ↗
भूमि सम्बन्धी आयोग खारेज समाचार

भूमि सम्बन्धी आयोग खारेज

दमौली खबर संवाददातासाउन १९, दमौली । सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत ...

Read story ↗
तनहुँका उद्योगमा लगानी बढ्यो समाचार

तनहुँका उद्योगमा लगानी बढ्यो

राष्ट्रिय समाचार समितिसाउन १९, दमौली । तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा दुई हजार एक उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा जिल्लामा तीन ...

Read story ↗
घरमै बसी–बसी रोजगारी समाचार

घरमै बसी–बसी रोजगारी

दमौली खबर संवाददातासाउन २०, दमौली । कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्दाबन्दी भयो । यो समय जिल्लाको व्यास नगरपालिका वडा नं ६ बाहबिसेकी सिता श्रेष्ठले सदुपयोग गर्न सकिनन् । ज्याला मजदुरीको काम पनि भेटिएन । हातमा कुनै सीप पनि थिएन । त्यही भएर बन्दाबन्दीमा कामविहीन जस्तै हुनुप¥यो । अब उनलाई बन्दाबन्दीको समयमा होस् या अन्य कुनै ...

Read story ↗
बढ्दै कोरोना संक्रमित समाचार

बढ्दै कोरोना संक्रमित

दमौली खबर संवाददातासाउन १९, दमौली । पछिल्लो २४ घण्टामा तनहुँमा ४८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक विवरण अनुसार जिल्लाका २८ महिला र २० पूरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ । सोमबार संक्रमणबाट ज्यान जानेको संख्या ...

Read story ↗