● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
कोरोनाको जोखिम बढेपछि ट्रि हाउस बन्द समाचार

कोरोनाको जोखिम बढेपछि ट्रि हाउस बन्द

दमौली खबर संवाददाताभदौ १, दमौली । पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क र ट्रि हाउस बन्द गरिएको छ । कोरोना जोखिम बढेपछि केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना फैलिने जोखिमलाई मध्यनजर गर्दै हाललाई बन्द गर्न निर्देशन दिएकाले ...

Read story ↗
ज्येष्ठ नागरिकलाई पाँच महिनापछि दोस्रो डोज ! समाचार

ज्येष्ठ नागरिकलाई पाँच महिनापछि दोस्रो डोज !

सविन लामिछानेभदौ १, दमौली । व्यास ३ का ७५ वर्षका रिदय श्रेष्ठले गत फागुनको अन्तिममा कोभिशिल्डको पहिलो डोज खोप लगाएका थिए । पहिलो डोज लगाएको महिना दिनपछि लगाउनुपर्ने खोप कोभिशिल्डको अनिश्चताका कारण उनले पाएनन् । करिब पाँच महिनापछि भने शुक्रबार उनले दोस्रो डोजको खोप लगाए । ‘ढिलै भए पनि दोस्रो खोप लगाएपछि खोपको मात्रा पूरा ...

Read story ↗
पत्रकार महासंघको शोक व्यक्त समाचार

पत्रकार महासंघको शोक व्यक्त

दमौली खबर संवाददाता साउन ३२, दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले साधारण सदस्य सूर्यभक्त पौडेलका श्रीमती तथा शाखाका अध्यक्ष उज्वल पौडेलको भाउजु अप्सरा भण्डारी पौडेलको निधन भएकामा दुःख व्यक्त गरेको छ । शाखा सचिव प्रताप रानाले आइतबार प्रेस विज्ञप्तीमार्फत् व्यास–१० शेवर निवासी अप्सराको निधनको घटनाले महासङ्घलाई स्तब्ध र दुःखी तुल्याएको उल्लेख गरेका छन् । ...

Read story ↗
निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस समाचार

निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस

दमौली खबर संवाददाता साउन ३२, दमौली । तनहुँमा जारी निषेधाज्ञा भदौ ७ गते सम्म लम्बाउन सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले जिल्लामा कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष सहित भदौ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । वैशाख २४ गते देखि जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउदै साउन ३२ गतेसम्म लम्बाईएको ...

Read story ↗
निषेधाज्ञा उल्लंघन गर्दै कार्यक्रम,  मुकदर्शक बन्यो तनहुँ प्रशासन समाचार

निषेधाज्ञा उल्लंघन गर्दै कार्यक्रम, मुकदर्शक बन्यो तनहुँ प्रशासन

दमौली खबर संवाददातासाउन ३१, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले भीडभाड कम गर्न निषेधाज्ञा जारी गरेको भएता पनि तनहँुमा भीडभाड हुने कार्यक्रम भईराखेका छन । निषेधाज्ञा उलंघन गदै जिल्लाका सामाजिक संघ संस्था, राजनीतिक दल लगायत संस्थाले सार्वजनिक कार्यक्रम गरेका हुन् । सामाजिक सेवामा क्रियाशील रहेको रोटरी क्लब अफ दमौलीले संस्थाको २१ औं स्थापना दिवसको अवसरमा ...

Read story ↗
दुईमा थपिए ५२ संक्रमित समाचार

दुईमा थपिए ५२ संक्रमित

दमौली खबर संवाददातासाउन ३१, दमौली । दुई दिनमा तनहुँमा ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार १७ र शनिबार ३५ गरि दुई दिनमा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार जिल्लाका ९ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै ...

Read story ↗
दुःखको कारण र सुखको उपाय बीचको अन्योल र वास्तविकता समाचार

दुःखको कारण र सुखको उपाय बीचको अन्योल र वास्तविकता

दीपकराज जोशी हामी कलियुगमा छौं । यहाँ दुःखबाहेक अरू केही छैन । जसलाई सुख भन्नुहुन्छ, त्यो क्षणिक मात्र छ । आधिः जो मानसिक कष्ट या चिन्ताबाट दुःखबाट हुन्छ । मसँग पैसा छैन, घर छैन, जागिर छैन, प्रमोसन भएन, सम्मान पाइएन, रूप राम्रो छैन, सिक्स प्याक छैन, विवाहका लागि सुन्दर, धनी राम्रो घरानाको वरबधू भेटेको छैन ...

Read story ↗
कृषि यन्त्रको प्रयोगमा आकर्षित हुँदै किसान समाचार

कृषि यन्त्रको प्रयोगमा आकर्षित हुँदै किसान

दमौली खबर संवाददातासाउन २९, दमौली । कृषिमा यान्त्रिकरण भएपछि तनहुँमा अधिकांश किसानको बाली उत्पादनमा बृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गरेर आम्दानीमा बृद्धि गरेको यहाँको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसानको आकर्षण भएको देखिन्छ । दुई वर्ष अघि ...

Read story ↗
देखाउनलाई लगाए खोप समाचार

देखाउनलाई लगाए खोप

दमौली खबर संवाददातासाउन २८, दमौली । चर्को घाममा स्वास्थ्य कार्यालय तनहुँको परिसरमा लामो लाइनमा मानिसहरु उभिएका छन् । कोही छाता ओढेर उभिएका थिए भने कोही हातमा पानीको बोतल समाएर । चर्को घामले घण्टौं बस्दा असिनपसिन देखिन्थे । कोभिड विरुद्धको खोप लगाउनका लागि घण्टौंदेखि उभिरहेका थिए उनीहरु । सामाजिक दूरी कायम गरेको देखिँदैन । कोरानाबाट बच्न ...

Read story ↗
९ महिनाका उस्मान दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लड्दै समाचार

९ महिनाका उस्मान दुर्लभ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लड्दै

दमौली खबर संवाददातासाउन २८, दमौली । विश्व मै दुर्लभ मानिएको रोग पुष्टि भएपछि मुहम्मद उस्मानका परिवारले सहयोगको याचना गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान अलिमा स्पाइनल स्कलर एट्रोफी नामक रोग भेटिएपछि उनको उपचारको लागि परिवारजनबाट सहयोगको याचना गरिएको हो। जन्मिँदा सामान्य अवस्थामा जन्मिए पनि करिब ३ ...

Read story ↗
३४ नयाँ संक्रमित फेला समाचार

३४ नयाँ संक्रमित फेला

दमौली खबर संम्बददातासाउन २८, दमौली । बुधबार तनहुँमा कोरोना संक्रमणबाट एक ऋपुरुषको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार व्यास १४ का ५१ वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको हो । गत २५ गते संक्रमण पुष्टि भएको ती पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुत्यु भएको हो । यो सँगै जिल्लामा ...

Read story ↗
तनहुँमा पनि ‘मास्क अभियान’ शुरु : ‘लापरबाहीले गर्दा संक्रमण फैलियो’ समाचार

तनहुँमा पनि ‘मास्क अभियान’ शुरु : ‘लापरबाहीले गर्दा संक्रमण फैलियो’

दमौली खबर संवाददातासाउन २७, दमौली । कोरोना नियन्त्रणका लागि गएको ६ जेठमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश राजपत्रमा प्रकाशित ग¥यो । जतिबेलामा कोरोनाको दोस्रो भेरियन्ट आक्रामक रुपमा फैलँदै थियो । अध्यादेशमा भएका कारबाहीसम्बन्धी व्यवस्थाले लापरबाही गर्नेलाई ठाउँको ठाउँ जरिवाना तिर्नुपर्ने भयो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को ...

Read story ↗