● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
जिल्ला प्रशासनबाटै मतदाता नामावली सङ्कलन समाचार

जिल्ला प्रशासनबाटै मतदाता नामावली सङ्कलन

दमौली खबर संम्बददाता भदौ ६, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मतदाता नामावली संकलनको कार्य शुरु भएको छ । कार्यालयमा नागरिकता बनाउन आएका नागरिकहरुको सहजताको लागि राष्ट्रिय परिचय पत्रसँगै फोटोसहितको मतदाता नामावली संकलन शुरु गरिएको हो ।यसअघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक हुँदै आएको थियो । तर निर्वाचन आयोगको भदौ ...

Read story ↗
मास्क लगाउन छाड्दै नागरिक, सचेत बनाउँदै प्रहरी समाचार

मास्क लगाउन छाड्दै नागरिक, सचेत बनाउँदै प्रहरी

दमौली खबर संवाददाता भदौ ६, दमौली । कोरोना संक्रमणको दर फेरि उकालो चढ्दै गर्दा नागरिकहरुले भने सुरक्षाका मापदण्ड अपनाउन छाडेका छन् ।जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सक्रिय संक्रमितको संख्या उकालो चढ्दो क्रममा रहेको छ । कोभिडको दोस्रो चरणमा ४ हजार ७ सय ८६ जनालाई कोरोना ...

Read story ↗
दुई दिनमा ५८ संक्रमित थपिए समाचार

दुई दिनमा ५८ संक्रमित थपिए

दमौली खबर संम्बददाता भदौ ६, दमौली । पछिल्लो दुई दिनमा तनहुँमा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ३५ जना र शनिबार २३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार जिल्लाका १८ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार ८२ जनामा गरिएको ...

Read story ↗
तनहुँका स्थानीय तहमा मनपरि खर्च समाचार

तनहुँका स्थानीय तहमा मनपरि खर्च

सविन लामिछाने भदौ ६, दमौली । तनहुँका स्थानिय तहले आफनो मनपरि ढङग्बाट खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका १० वटा स्थानिय तहले एक वर्षमा ३४ करोड भन्दा बढी रकम आफनोमनपरि ढङ्गबाट खर्च गरेको पाईएको हो । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका दश स्थानीय तहको रु ...

Read story ↗
स्थानीय तहका प्रकोप प्राथमिकीकरणमा बाढीपहिरो समाचार

स्थानीय तहका प्रकोप प्राथमिकीकरणमा बाढीपहिरो

कृष्ण न्यौपाने भदौ ४, दमौली । तनहुँका १० वटै स्थानीय तहले जोखिम प्राथमिकीकरणमा बाढीपहिरो नियन्त्रणलाई सूचीकृत गरेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ का लागि तयार गरिएको प्रतिवेदनमा सबै पालिकाले प्रकोपको प्राथमिकीकरण गर्दा बाढीपहिरालाई उच्च जोखिममा राखेका हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विपद् व्यवस्थापन समितिबाट पारित भएको छ । जिल्लाका ...

Read story ↗
६ महिना भित्रै प्रदेशवासी सबैलाई निशुल्क खोप : मुख्यमन्त्री पोख्रेल समाचार

६ महिना भित्रै प्रदेशवासी सबैलाई निशुल्क खोप : मुख्यमन्त्री पोख्रेल

दमौली खबर संवाददाता भदौ ४, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले ६ महिना भित्रै प्रदेशवासी सबैलाई खोप दिने विश्वास व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले जिल्लाका कार्यालय प्रमुखसँग दमौलीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । दुई वर्ष देखि रहेको कोरोना भाईरसबाट आतंकित भईरहेको बताउदै उनले ...

Read story ↗
अध्यादेशको विरोधमा प्रदर्शन समाचार

अध्यादेशको विरोधमा प्रदर्शन

नेकपा एमाले विभाजन गर्ने उद्धेश्य सहित सरकारले ल्याएको अध्यादेशको विरोधमा राष्ट्रिय युवा सङ्घ तनहुँले दमौलीमा विरोध प्रदर्शन गरेको छ । तस्बिर : दमौली खबर

Read story ↗
फुट्यो एमाले, नयाँ पार्टीको नाम– एमाले समाजवादी, अध्यक्ष– माधव नेपाल समाचार

फुट्यो एमाले, नयाँ पार्टीको नाम– एमाले समाजवादी, अध्यक्ष– माधव नेपाल

दमौली खबर संम्बददाता भदौ ३, दमौली । देशको सबै भन्दा ठुलो पार्टी नेकपा एमाले विधिवत विभाजन भएको छ । एमाले विभाजन गरेर बनाइएको नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ भने अध्यक्ष माधव नेपाल बनेका छन् । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्व एमाले कै केन्द्रीय सदस्य र सांसदहरु सहितको टोली निर्बाचन आयोग गएर ...

Read story ↗
दुईको मृत्यु, थपिए २६ संक्रमित समाचार

दुईको मृत्यु, थपिए २६ संक्रमित

दमौली खबर भदौ ३, दमौली । बुधबार कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी र व्यासका दुईको मृत्यु भएको हो । शुक्लागण्डकी–७ का ५२ वर्षीय पुरुषको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा साउन ११ गते कोरोना पुष्टि भएको थियो ।त्यस्तै व्यास नगरपालिका–७ ...

Read story ↗
सुध्रिएन नगरपालिकाको वातावरण, लाखौं रकम स्वाहा ! समाचार

सुध्रिएन नगरपालिकाको वातावरण, लाखौं रकम स्वाहा !

दमौली खबर संवाददाता भदौ ३, दमौली । जिल्लाको सदरमुकाम दमौलीबाट दैनिक १० देखि १२ टन फोहोर निस्कने गर्दछ । व्यास नगरपालिकाले फरक फरक बारमा कुहिने र नकुहिने फोहोर उठाउने गर्दछ । व्यास १ चारकुनेस्थित रामदेव पन्थको नीजि जग्गा भाडामा लिएर नगरपालिकाले फोहर फाल्ने गरियता पनि उक्त ठाउँ भरिएपछि विगत एक सातादेखि दमौली बजारबाट फोहर उठ्न ...

Read story ↗
थपिए ५६ संक्रमित समाचार

थपिए ५६ संक्रमित

दमौली खबर संम्बददाता भदौ २, दमौली । तनहुँमा मंगलबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५६ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–४ की ५१ वर्षीया महिला रहेकी छन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलालाई साउन २३ मा कोरोना पुष्टि भएको थियो । ...

Read story ↗
किसान जोगिए, कलिला कारबाहीमा समाचार

किसान जोगिए, कलिला कारबाहीमा

दमौली खबर संवाददाता भदौ २, दमौली । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल १४ सांसदलाई पार्टीले कारबाही गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै तनहुँकी कलिना खातुन, मुकुन्द न्यौपाने, ...

Read story ↗