समाजद्धारा दमौलीमा सामुहिक रक्षा बन्धन हुने
तनहुँ, २६ साउन । जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्धेश्यले बाह्मण समाज तनहुँले सामुहिक रक्षा बन्धन गर्ने भएको छ । जनै पूर्णिमाको दिन शुक्रबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी, दमौलीमा सामुहिक रक्षा बन्धन गरिने समाजले जनाएको छ । रक्षा बन्धनको लागि सबैलाई सहज वातावरण होस् तथा जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता ...
Read story ↗