चितुवाको आक्रमणबाट छिर्कनेमा बालकको ज्यान गयो
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, कात्तिक १५ गते । व्यास नगरपालिका–१२ छिर्कनेमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ । जगदिश कँुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको ज्यान गएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलीरहेको ...
Read story ↗