समाचार
शिव पाञ्चायन माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
दमौली खबर संवाददाता दमौली, मंसिर १२ । तनहुँको व्यास नगरपालिका– ३ देउराली नगर स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा सोमबार न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका अक्षयकोषदाताले कृष्णकुमार श्रेष्ठले सहयोग गरेको स्विटर प्रदान गरिएको हो । न्यानो कपडा हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त न्यौपानेको सभापतित्वमा भएको थियो । व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद ...
Read story ↗