● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
पर्यटन प्रबद्धन गर्न निर्बु वाराहामा आकषर्ण निर्माण मन्दिरको मन्त्री विकद्धारा उद्घाटन समाचार

पर्यटन प्रबद्धन गर्न निर्बु वाराहामा आकषर्ण निर्माण मन्दिरको मन्त्री विकद्धारा उद्घाटन

दमौली खबर संवाददाता दमौली, मंसिर २१ । ओझेलमा परेको व्यास नगरपालिका–११ निर्वु स्थित निर्बु वाराह मन्दिरको पर्यटन प्रवद्धनको लागि स्थानीय वासिन्दा जुरुमुराएका छन् । छाब्दी वाराहकी बैनी भएर पनि निर्बु वाराहामा चर्चामा नआएपछि स्थानीय वासिन्दा जुरुमुराएर मन्दिर निर्माण गरिएको छ । स्थानीय वासिन्दाको सक्रियता मन्दिर निर्माण गरिएको हो । नव निर्मित मन्दिरको गण्डकी प्रदेशका आन्तरिक ...

Read story ↗
बन्दीपुरमा प्रहरीद्धारा नरभक्षी चितुवालाई गोली हानी मारियो समाचार

बन्दीपुरमा प्रहरीद्धारा नरभक्षी चितुवालाई गोली हानी मारियो

दमौली खबर संवाददाता दमौली, मंसिर २१ ।  खोजी गरेको लामो समय पछि तनहुँ प्रहरी नरभक्षी चितुवालाई मार्न सफल भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्चेमा नरभक्षी चितुवालाई गोली हानी मार्न प्रहरी सफल भएको हो  । प्रहरी नायब निरीक्षक रामशरण रानाको  कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी ...

Read story ↗
DFMNEWS
समाचार

शोकमा रहेको बगाले परिवारलाई भेट गरी कांग्रेस तनहुँद्धारा समवेदना व्यक्त

दमौली खबर संवाददाता दमौली, मंसिर १९ नेपाली काँग्रेस तनँहुद्धारा आज व्यास नगरपालिकाको वडा नं ८ बर्लाची निवासी शोकमा रहेका बगाले परिवारलाई भेट गरी समवेदना व्यक्त गरेको छ । कांग्रेस तनहुँको एक टोली भेट गरी स्व. आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ हो  ।  नेपाली काँग्रेस कालिका टोल कार्य समितिका सभापति ...

Read story ↗
DFMNEWS
समाचार

कांग्रेस नेता जोशीद्धारा श्रेष्ठ परिवारलाई भेट गरी समवदेना व्यक्त

दमौली खबर संवाददाता नेपाली काँग्रेस नेता गोविन्दराज जोशीले शोकमा रहेका श्रेष्ठ परिवारलाई भेटी  समवेदना व्यक्त गर्नु भएको छ ।  व्यास नगरपालिका–७ निवासी कांग्रेसका पूराना नेता रामप्रसाद श्रेष्ठको परिवार धर्मपत्नी पदमकुमारी श्रेष्ठ, छोराहरु राजकुमार श्रेष्ठ, रतन श्रेष्ठ, हरि श्रेष्ठ, लगायतलाई शुक्रबार भेट गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको हो ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्दे गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता  म्याग्दे, मंसिर १७ । म्याग्दे गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम म्याग्दे ५ को वडा कार्यलय थाङदीमा सम्पन्न गरेको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, सरोकारवाला, टोल अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ...

Read story ↗
DFMNEWS
समाचार

शान्ति वर्षमा वादविवाद प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता तनहुँको  व्यास ५ चापाघाट स्थित शान्ति वर्ष अङग्रेजी मा.वि मा अतिरिक्त क्रियाकलाप अन्र्तरगत वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । वादविवाद प्रतियोगिता तहगत रुपमा भएको थियो । माध्यमिक तथा निम्न माध्यमिक तहमा समाजिक सञ्जालको सदुपयोग तथा दुरुपयोग भन्ने शिर्षकमा भएको थियो भने प्रा.वि तहमा सहरीया जिवन भन्दा गाउँले जिवन बेस भन्ने शिर्षकमा भएको ...

Read story ↗
३५ औं एड्स दिवसमा दमौलीको अनसन चौतारीमा दीप प्रज्वलन समाचार

३५ औं एड्स दिवसमा दमौलीको अनसन चौतारीमा दीप प्रज्वलन

दमौली खबर संवाददाता दमौली, मंसिर १५ । ३५ औं एड्स दिवसको उपलक्ष्यमा आज दमौली स्थित अनशन चौतारीचोकमा दीप प्रज्वलन गरिएको छ । एचआईभी एड्सबाट मृत्यु भएकाहरुको चीर शान्तिका लागि दीप प्रज्वलन गरिएको तनहुँ सहयोगी  समुहले जनाएको छ । हरेक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाइने गरिन्छ । समुहका अनुसार तनहुँमा करीव ४ सय ...

Read story ↗
राजनीतिज्ञ जोशी समुहले आज निर्वाचन समिक्षा कार्यक्रम गर्दै समाचार

राजनीतिज्ञ जोशी समुहले आज निर्वाचन समिक्षा कार्यक्रम गर्दै

दमौली खबर संवाददाता दमौली, मंसिर १५ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज दमौलीमा भेला गर्ने भएको छ । प्रतिनिधी सभा निर्वाचनको समिक्षा कार्यक्रमको लागि भेला आयोजना गरेको हो । प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भएका जोशीले पराजित भएपछि यसको कारण र भविश्यमा कसरी अगाडी बढ्ने सन्र्दभमा छलफल गरिने बताईएको छ । कार्यक्रम विहान १०ः ...

Read story ↗
DFMNEWS
समाचार

दमौलीमा आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने

दमौली खबर संवाददाता दमौली, मंसिर १५ गते । दमौलीमा पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आयोजनामा हुने भएको हो । आगामी पुस २२ देखि माघ ३ गतेसम्म महोत्सव हुने तनहुँको व्यास नगरपालिका ३ विपि वनबाटिकामा परिषदका अध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो  । ...

Read story ↗
हराउन थाले दरै समुदायको गोलो घर समाचार

हराउन थाले दरै समुदायको गोलो घर

दमौली खबर संवाददाता तनहुँ, मंसिर १३ गते । तनहुँमा घुमाउने (गोलो) घर हराउन थालेको छ । विशेष गरेर दरै समुदायमा बढी प्रचलनमा रहेको घुमाउने घर हाल विरलै देखिन्छ । घुमाउने घर देख्ने वित्तिकै दरै जातीको घर हो भन्ने पृथक पहिचान गुम्ने खतरा भएको छ । दरै समुदाय परम्परागत घुमाउने घर बनाउन छाडेका छन् । आधुनिक ...

Read story ↗
सभापति पण्डितद्धारा विपी विचार समाजको पुर्नगठन समाचार

सभापति पण्डितद्धारा विपी विचार समाजको पुर्नगठन

दमौली खबर संवाददाता दमौली, मंसिर १२ । विपी विचार समाज तनुहँको सोमबार पुनर्गठन गरिएको छ । समाजका सभापति हरिशरण पण्डितले विधानको दफा १३ बमोजिम समाजको २१ सदस्यिय कार्य समिति पुनर्गठन गर्नु भएको हो ।      नवगठित समाजको उपसभापतिमा क्याप्टेन रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ, सहसचिवमा केशमाया गुरुङ केसु चयन हुनु भएको ...

Read story ↗
शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन समाचार

शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन

दमौली खबर संवाददाता दमौली,  मंसिर १२ गते । शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन गरिएको छ । मञ्चको सोमवार दुलेगौंडामा भएको बैठकले शिव शंकर बानियाँ, ध्रुव पौडेल, कमल मोहन घिमिरे र पशुपती अर्याललाई सल्लाहकारमा चयन गरेको अध्यक्ष राजन उपाध्यायले जानकारी दिनुभयो ।  बानीयाँ रेडियो तनहुँका स्टेसन मेनेजर हुनुहुन्छ भने पौडेल नेपाल समाज डटकमका अध्यक्ष हुनुहुन्छ । ...

Read story ↗