● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

खेलकुद प्राथमिकता दिएकोले प्रथम भएका हौंः सिग्देल

दमौली खबर संवाददाता देशलाई चिनाउने भनेको मूख्य माध्यम खेलकुद हो । फुटबलकै कारण अजेन्टिना विश्वभर चिनिएको छ यसबाट पनि थाहा हुन्छ कि खेलकुदको महत्व कति छ भन्ने कुरा । यसलाई मनन गर्दै खेलकुदलाई प्राथमिकता दिएका छौं । विद्यार्थीहरुले खेल अनुशासन पूर्वक खेले । आगामी दिनमा यसरी खेलकुदमा विद्यालयले चासो दिएर विद्यालयले प्रोत्साहन गर्नु पर्ने भएकोले ...

Read story ↗
भानु नगरपालिकाद्धारा गर्भवतीलाई निःशुल्क भिडियो एक्सेर सेवा समाचार

भानु नगरपालिकाद्धारा गर्भवतीलाई निःशुल्क भिडियो एक्सेर सेवा

दमौली खबर संवाददाता भानु, माघ २ गते । आमा र शिशु दु्वै स्वास्थ्य सुरक्षा गरी मातृशिुशु मृत्यु दर घटाउन तनहुँको गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिने भएको छ । भानु नगरपालिकाले गर्भवतीलाई प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा निःशुल्क दिने निर्णय गरेको हो । आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षाको गर्भमा रहेको शिशुको अवस्था ...

Read story ↗
शितलचोकका पुरुषहरु वनभोजमा रमाए समाचार

शितलचोकका पुरुषहरु वनभोजमा रमाए

दमौली खबर संवाददाता दमौली, पुस ३० । व्यास नगरपालिका–शितलचोकका पुरुषहरु शनिबार वनभोजमा रमाएका छन् । शितलचोक टोल विकास सस्थाले व्यास नगरपालिको साँगे र माग्दे गाउँपालिकाको गुणादी दोभानमा गरिएको वनभोजमा रमाएका हुन् । वन भोजमा मनोरञ्जनमा अतिरिक्त टोलको सर्वाङ्गिण बिकासको सन्दर्भमा समेत छलफल गरिएको थियो । सस्थाका सल्लाहकार हरिशरण पण्डित , समाजसेवी प्रकाश श्रेष्ठ , शिक्षा ...

Read story ↗
देवघाटधाममा माघे सङ्क्रान्तिको मेलामा भक्तजनको घुईचो समाचार

देवघाटधाममा माघे सङ्क्रान्तिको मेलामा भक्तजनको घुईचो

दमौली खबर संवाददाता तनहुँ, पुस ३० गते नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल तनहुँको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा सहभागी हुनको लागि शनिबार दिउँसो देखि नै भक्तजनको घुईचो लाग्न थालेको छ । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउन थालेकोले घुईचो लागेको हो । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने ...

Read story ↗
महोत्सवमा बद्री पंगेनी र कला लम्सालले दर्शक नचाए  आज सम्झना लामिछाने मगर, पवन राना, बल बिक्रमथापाको प्रस्तुति हुने समाचार

महोत्सवमा बद्री पंगेनी र कला लम्सालले दर्शक नचाए आज सम्झना लामिछाने मगर, पवन राना, बल बिक्रमथापाको प्रस्तुति हुने

दमौली खबर संवाददाता दमौली, पुस ३० । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा आज मंगलबार बद्री पँगेनी, कला लम्साल प्रस्तुतिलाई हेर्न दर्शकको बाढी आएझैं भएको छ । आज महोत्सवमा दशौं हजार दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताउनुभयो । उहाँका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा व्यापारसमेत उल्लेख्य वृद्धि भएको छ ...

Read story ↗
तनहुँसुरमा फोटो ग्राफरको लागि फोटो पत्रकारिता सम्बन्धि तालिम सम्पन्न समाचार

तनहुँसुरमा फोटो ग्राफरको लागि फोटो पत्रकारिता सम्बन्धि तालिम सम्पन्न

दमौली खबर संवादादाता तनहुँसुर , ३० पुस तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा फोटो ग्राफरको लागि फोटो पत्रकारिता सम्बन्धि दुईदिने तालिम शनिबार सम्पन्न भएको छ । फोटो ग्राफर संघ गण्डकी प्रवद्धक र फोटो ग्राफर एशोसियन तनहुँको आयोजनामा तालिम प्रदान गरिएको हो । फोटोग्राफी पेशालाई व्यवसायिक र आयमुलक बनाई दक्षता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको ...

Read story ↗
शितलचोकका पुरुषहरु वनभोजमा रमाए समाचार

शितलचोकका पुरुषहरु वनभोजमा रमाए

ददमौली खबर संवाददाता दमौली, पुस ३० । व्यास नगरपालिका–शितलचोकका पुरुषहरु शनिबार वनभोजमा रमाएका छन् । शितलचोक टोल विकास सस्थाले व्यास नगरपालिको साँगे र माग्दे गाउँपालिकाको गुणादी दोभानमा गरिएको वनभोजमा रमाएका हुन् । वन भोजमा मनोरञ्जनमा अतिरिक्त टोलको सर्वाङ्गिण बिकासको सन्दर्भमा समेत छलफल गरिएको थियो । सस्थाका सल्लाहकार हरिशरण पण्डित , समाजसेवी प्रकाश श्रेष्ठ , शिक्षा ...

Read story ↗
पर्यटन प्रवद्धन गर्न मानहुँमा राष्ट्रिय झण्डा समाचार

पर्यटन प्रवद्धन गर्न मानहुँमा राष्ट्रिय झण्डा

दमौली खबर संवाददाता दमौली, पुस २८ । पर्यटकीय स्थल तनहुँको व्यास नगरपालिका–५ टिम नेपो तनहुँले ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय झण्डा राखिएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य झण्डा गाडिएको टिम नेपोले जनाएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, अतिथिहरु ब्यास नगरपालिका वडा ...

Read story ↗
शुसासन समितीको प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन पारित समाचार

शुसासन समितीको प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन पारित

दमौली खबर संवाददाता म्याग्दे, पुस २८ म्याग्दे गाँउपालिकाको गाँउसभाको १३ औ अधिवेशन अर्थात हिउँदे विधेयकमा ०७९।०८० को प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा समितीको संयोजक सुनिता नेपालीले पेश गरेको प्रथम अर्धवार्षिक प्रगति विवरण गाँउसभावाट सर्वसम्मत पास भएको हो । जसमा कानुन निर्माण तर्फ ३ ...

Read story ↗
महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक  आज पशुपति शर्माले दर्शक नचाउने समाचार

महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक आज पशुपति शर्माले दर्शक नचाउने

दमौली खबर संवाददाता तनहुँ । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा बिहीबार चर्चित गायक नविन पौडेल, गायिका ज्योति लोहनी र गायक शंकर पन्तले दर्शक नचाएका छन् । महोत्सवको आठौं दिन भोली शुक्रबार गायक पशुपति शर्मा, गायक किरण भुजेल, गायिका मन्जु विक लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू ...

Read story ↗
DFMNEWS
समाचार

व्यास नगरपालिकाको ३८ औँ नगर सभा सुरु शंकरराज नहर्की

दमौली खबर संवाददाता दमौली, पुस २८ व्यास नगरपालिकाको ३८ औँ नगरसभा व्यास नगरपालिकाको सभाहल दमौलीमा विहिवार सुरु भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुख न्यौपानेले नीति तथा कार्यक्रमको समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपप्रमुख इन्दिरा दरैले नगरसभामा संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । ...

Read story ↗
बन्दिपुरको कुकुर्दिमा माघे सक्रान्तीमा गोरु जुधाईने समाचार

बन्दिपुरको कुकुर्दिमा माघे सक्रान्तीमा गोरु जुधाईने

दमौली खबर संवाददाता तनहुँको बन्दिपुर गाउँपालिका वडा नं २ को कुकुर्दिमा माघ १ गते गोरु जुधाईने भएको छ । नेपालीहरुको मुख्य पर्वको रुपमा लिईने माघे सक्रान्ती पर्वको अवसरमा माघे सक्रान्ती मेलामा पालिका भित्रका किसानले पालेका गोरु जुधाउन पाईने छ । बन्दिपुर २ मा रहेको नारायण–गोपाल युवा क्लवको आयोजनामा कुकुर्दिमा बर्सेनि गोरु जुधाई प्रतियोगिता हुँदै आएको ...

Read story ↗