समाचार
सत्यवतीमा मन्टेश्वरी तालिम सञ्चालन
दमौली खबर संवाददाता तनहुँ , चैत २६ तनहुँको व्यास नगरपालिका वडा.न.२ मा रहेको सत्यवती माध्यमिक विद्यालयको आयोजनामा दुई दिने शिक्षकको क्षमता विकास एवं मन्टेश्वरी तालिम प्रदान गरिएको छ । कार्यक्रमको शनिबार उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्दवराज कट्टेलले बदलिंदै शिक्षण क्रियाकलाप प्रति शिक्षकहरु लाग्नु पर्ने बताउँदै तालिममा सिकेको ज्ञान, शिप र ...
Read story ↗