समाचार
श्रेष्ठ १० दिनदेखी वेपत्ता हुँदा परिवारजन चिन्तामा
दमौली खबर संवाददाता माघ १७ तनहुँका एक बालक १० दिनदेखि सम्पर्क बिहीन हुँदा परिवारजन चिन्तामा परेका छन् । म्याग्दे गाँउपालिका– ४, घुम्ति निवासी २४ वर्षिय सुमन श्रेष्ठ बेपत्ता भएकोले परिवारजन चिन्तामा परेका हुन् । सधैजसो दमौली गएर आउने गरेका श्रेष्ठ माघ ९ गते देखि नआएको र खोजीको लागी काठमाण्डौ, चितवन पुगेता पनि पत्ता नलागेको पीर ...
Read story ↗