● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा पुनः खनाल समाचार

नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा पुनः खनाल

दमौली खबर संवाददाता दमौली, माघ २१ । नेपाली कांग्रेस निकट यातायात मजदुर हरुको शुभेच्छुक संगठन नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा पुनः रघुनाथ खनाल चयन हुनु भएको छ । शनिवार सम्पन्न ७ औं अधिवेशन तथा २७ औं साधारणसभाले पुनः खनालको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा श्रीभंद्र कंडेल. उर्मिला जलारी, सचिवमा शुशिल मल्ल, ...

Read story ↗
DFMNEWS
समाचार

सांसद भण्डारीद्धारा अकला कप फुटबल प्रतियोगिताको उद्घाटन

दमौली खबर संवाददाता म्याग्दे, माघ २१ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले खेलकुदले मानसिक, शारीरिक विकास हुनुका साथै खेलाडीलाई अनुशासित बनाउने बताउनु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा प्रथम अकला कप फुटबल प्रतियोगिता उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सहयोग मिल्ने भण्डारीले बताउनुभयो ...

Read story ↗
सांसद भण्डारीद्धारा तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन समाचार

सांसद भण्डारीद्धारा तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन

दमौली खबर संवाददाता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङकर भण्डारीले तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन दिनु भएको छ । हालै निरिक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा निर्धारित समयमा नै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । देशमा सुख्यायाम हुने उर्जा सङ्कट समाधान गर्न र जिल्लावासीको भाग्य ...

Read story ↗
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङको काम पुरा समाचार

तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङको काम पुरा

दमौली खबर संवाददाता दमौली, माघ १९ तनहुँमा निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको मङगलबार ब्रेक थ्रु गरिएको आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले बताउनुभयो । ‘जटिल र महत्वपूर्ण यो काम ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँको ६ स्थानमा निशुल्क हुने बन्ध्याकरण शिविरको तयारी पुुरा

दमौली खबर संवाददाता दमौली, माघ ७ स्वास्थ्य कार्यालय तनहुँले तनहुँको ६ स्थानमा सन्तानका रहर पुगेका दम्पतीहरुको लागि निशुल्क स्थायी बन्धाकरण शिविर गर्ने भएको छ । शिविरको सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ । यही माघ २२ गते देखि फागुन १ गते जिल्लाका ६ स्थानमा शिविर गरिने शिविरको तयारी पुरा भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख ...

Read story ↗
सीप पाए पछि माग्दे महिलाहरु उत्साहित  सिकेको ज्ञानलाई व्यवहारमा उर्तान अध्यक्ष श्रेष्ठको आग्रह समाचार

सीप पाए पछि माग्दे महिलाहरु उत्साहित सिकेको ज्ञानलाई व्यवहारमा उर्तान अध्यक्ष श्रेष्ठको आग्रह

दमौली खबर संवादादाता स्वामीभन्ज्याङ, म्याग्दे, माघ १८ म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु पर्ने ताउनुभएको छ । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाईको समापनमा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो । सानो ...

Read story ↗
म्याग्देको जनसेवा सहकारी संस्थाको भवन शिलन्यास समाचार

म्याग्देको जनसेवा सहकारी संस्थाको भवन शिलन्यास

दमौली खबर संवाददाता दमौली, माघ १८ म्याग्दे गाँउपालिका– ४, थर्पुमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको भवन निर्माणको शिलन्यास भएको छ । म्याग्दे गाँउपालिका र जनसेवा सहकारी संस्थाको लागत सहभागितमा वन्ने भवनको शिलन्यास गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बुधबार शिलान्यास गर्नु गर्नुभयो । संस्थाका अध्यक्ष दुर्गा वहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, संस्थापक अध्यक्ष ...

Read story ↗
दमौली अस्पताल ११ महिना देखि निमित्त प्रमुखको भरमा समाचार

दमौली अस्पताल ११ महिना देखि निमित्त प्रमुखको भरमा

दमौली खबर संवाददाता तनहुँ माघ १८ तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पताल ११ महिना देखि निमित्तको भरमा सञ्चालनमा छ । अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रूपमा कार्यरत डाक्टर सुनिल पौड्यालको गत चैत्र १५ गते सरुवा भएपछि वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म ...

Read story ↗
शिक्षक संघ व्यास नगर समितिको पदस्थापन सम्पन्न समाचार

शिक्षक संघ व्यास नगर समितिको पदस्थापन सम्पन्न

दमौली खबर संवाददाता दमौली÷१७, माघ नेपाल शिक्षक संघ व्यास नगरपालिका तनहुँको व्यास नगर समितिको मंगलबार पदस्थापन गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरुमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम गरिएको हो । नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्ष ब्रह्मदत्त तिमल्सेना, संघकी केन्द्रिय उपमहासचिव पुष्पकला भट्टराई, शिक्षक संघ तनहुँकी कार्यबाहक अध्यक्ष रसमाया गुरुङ, शिक्षक महासंघ तनहुँका ...

Read story ↗
DFMNEWS
समाचार

सीप पाए पछि माग्दे महिलाहरु उत्साहित सिकेको ज्ञानलाई व्यवहारमा उर्तान अध्यक्ष श्रेष्ठको आग्रह

दमौली खबर संवाददाता म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु पर्ने ताउनुभएको छ । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाईको समापनमा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो । सानो सानो लगानी गरेर सिपको ...

Read story ↗
DFMNEWS
समाचार

पौडेलद्वारा खनाल परिवारलाई सान्त्वना

दमौली खबर संवाददाता दमौली÷१७, माघ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका कन्टार स्थित किरियामा बसेका खनाल परिवारलाई भेटेर सान्त्वना दिनु भएको छ । सोही ठाउँ निवासी ९९ वर्षीय चिजमाया खनालको निधन भएपछि किरियामा बसेका खनाल परिवारलाई भेटेर पौडेलले सान्त्वना दिनु भएको हो । उहाँको निधन भएको छैठौ दिन पीडित परिवारलाई सान्त्वना दिन ...

Read story ↗
DFMNEWS
समाचार

सरकारलाई काम गर्न सहज बनाउन राष्ट्रपति कांग्रेसलाई दिनु पर्ने शंकर भण्डारीको भनाई ।

दमौली खबर संवाददाता तनहुँ, माघ १७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले कांग्रेसलाई राष्ट्रपति दिँदा प्रधानमन्त्रीलाई सरकार चलाउन सहज हुने बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषेषक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले शक्ति सन्तुलन हुने भएकोले सहज हुने बताउनुभयो । कांग्रेसले ...

Read story ↗