● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको एक वर्ष पुरा

दमौली खबर संवाददाता दमौली, माघ २३ ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको सोमबार एक वर्ष पुरा भएको छ । व्यास नगरपालिका २ सफासडक दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालन गरेको एक वर्ष पुरा भएको हो । एक वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रमका बीच व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष जीवन ...

Read story ↗
DFMNEWS
समाचार

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै व्यास नगरपालिका

दमौली खबर संवाददाता दमौली, माघ २३ गते तनहुँको व्यास नगरपालको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै आएको छ । यस क्रममा नगरपालिको सोमबार प्रधानाध्यापहरुको सयुक्त बैठक गरेको छ । सो अवसरमा नगर प्रमुख प्रमुख वैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अभिबृद्धि गर्न आवश्यक रहेको न्यौपानेको ...

Read story ↗
DFMNEWS
समाचार

निःशुल्क स्थायी बन्ध्याकरण शिविर जारी सोमबार २७ जनाले गरे स्थायी बन्ध्याकरण

दमौली खबर संवाददाता दमौली÷२३, माघ सन्तानको रहर पुगेका दम्पत्तिको लागि स्वास्थ्य कार्यालय तनहुँद्वारा निःशुल्क स्थायी बन्ध्याकरण शिविर जिल्लाका विभिन्न पालिकामा भईरहेको छ । शिविरको क्रममा सोमबार २७ जनाले बन्ध्याकरण गरेका छन । शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबजार स्थित खैरेनीटार स्वास्थ्य चौकीमा भएको बन्ध्याकरण शिविरमा ति व्यक्तिहरुले स्थायी बन्ध्याकरण गरेका हुन । २१ जना पुरुषले भ्यासेक्टोमी र ६ ...

Read story ↗
अपांगता परिचय पत्र वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न समाचार

अपांगता परिचय पत्र वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, माघ २३ सामाजिक विकास कार्यालय तनहुँ र सहृदयी मञ्च तनहुँ नेपालको संयुक्त आयोजनामा अपांगता परिचय पत्र वर्गीरण सम्बन्धी स्थानीय तहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा वाग्लेले यस्ता अन्तरक्रियाले कस्तो अपाङ्गता भएकालाई कस्तो परिचयपत्र प्रदान ...

Read story ↗
DFMNEWS
समाचार

अभिनेता शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

दमौली खबर संवाददाता दमौली, माघ २३ नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाईे छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको सयुक्त इजलासले आदेश दिएको हो । नवलपुरले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय र पीडितलाई १० लाख ...

Read story ↗
DFMNEWS
समाचार

अदिकवि भानुभक्त क्याम्पसमा बालकथा लेखन कार्यशाला सञ्चालन

दमौली खबर संवाददाता दमौली, माघ २१ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको सभाहला बालकथा लेखन कार्यशाला सञ्चालन गरिएको हो । तनहुँका विद्यालय तथा क्याम्पसहरुलाई लक्षित गरी गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना, आदिकवि भानुभक्त क्याम्पसको सह आयोजना र नगरपालिकाको वडा नम्बर दुईको प्रवर्द्धनमा तीन दिने बालकथा लेखन ...

Read story ↗
उद्यमशिलता जिविकोपार्जनमा टेवा पु¥याउन वित्तिय साक्षरता प्रदान समाचार

उद्यमशिलता जिविकोपार्जनमा टेवा पु¥याउन वित्तिय साक्षरता प्रदान

दमौली खबर संवाददाता दमाली, माघ २२ । सिवाइसी नेपाल दमौली शाखाको आयोजनामा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार दमौलीमा गरिएको छ । विक्तिय साक्षरता प्रदान गरी वित्तिय सचेतना, उद्यमशिलता जिविको पार्जनको लागि सीप प्रदा गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो । साक्षरता कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । ...

Read story ↗
प्रेस चौतारीको स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण समाचार

प्रेस चौतारीको स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण

दमौली खबर संवाददाता दमौली, माघ २१ प्रेस चौतारी नेपाल तनहुँ शाखाले राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संचालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा फलफुल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा आईतबार वितरण गरिएको हो । शाखा अध्यक्ष राजकुमार श्रेष्ठ (वि वि) को नेतृत्वमा गएको टोलीले व्यास ५ मा रहेको वृद्धाश्रममा फलफुल वितरण ...

Read story ↗
मिस कुमाल तनहुँको उपाधि सरिष्मालाई समाचार

मिस कुमाल तनहुँको उपाधि सरिष्मालाई

दमौली खबर संवाददाता दमौली, माघ २१ मिस कुमाल तनहुँ–२०७९ सिजन २ को उपाधि व्यास नगरपालिका ४ दमौलीकी सरिष्मा कुमालले जित्नु भएको छ । सरिष्माले उपाधिका साथै नगद ३० हजार र अन्य आर्कषण उपहार प्राप्त गर्नुभयो । छनोट परेका पाँच प्रतिस्पर्धीलाई पछाडी पार्दै सरिष्माले उपाधि जित्नु भएको थियो । प्रतियोगितामा फष्ट रनर अप अन्जना कुमाल र ...

Read story ↗
कृषि विकास बैंकद्धारा दमौलीमा आफ्नै भवनबाट बैङ्किङ सेवा सञ्चालन  मासिक एक लाख १० हजार रुपियाँ घर भाडा बचत समाचार

कृषि विकास बैंकद्धारा दमौलीमा आफ्नै भवनबाट बैङ्किङ सेवा सञ्चालन मासिक एक लाख १० हजार रुपियाँ घर भाडा बचत

दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, माघ २१ कृषि बिकास बैंक लिमिटेड दमौली शाखा आफ्नै सुविधा सम्पन्न भवनबाट कार्य सञ्चालनमा ल्याएको छ । सम्पूर्ण बैंकिङग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले आफ्नै भवनबाट शाखा सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ । व्यास नगरपालिका–२ मेनरोड दमौलीमा रहेको दमौली शाखा अब बैंकको आफ्नै ...

Read story ↗
ऋषिङमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु समाचार

ऋषिङमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

दमौली खबर संवाददाता दानबहादुर श्रेष्ठ झापुटार, माघ २२ ऋषिङ गाउँपालिकाको आयोजनामा चैथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारबाट सुरु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटार स्थित शुक्ला माविको प्राङगढमा भएको प्रतियोगिताको उद्घाटन गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेलमा अनुशासन महत्वपूर्ण हुने बताउदै उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता रमाइलोका लागि खेलाईएको खेल मात्रै नभएको बताउनुभयो ...

Read story ↗
व्यास नगरपलिकाद्धारा भोजनको व्यवस्था गरी गिद्धको संरक्षण समाचार

व्यास नगरपलिकाद्धारा भोजनको व्यवस्था गरी गिद्धको संरक्षण

दमौली खबर संवाददाता शिसुवा माघ २१ गिद्धको आहारा सिनोको व्यवस्था गरी तनहुँको व्यास नगरपालिको गिद्धको संरक्षण गरिरहेको छ । दिर्घकालिन संरक्षणको लागि गिद्ध रेष्टुरेण्ट सञ्चालन गरेको छ । नगरपालिको सञ्चालन गरेको गौ संरक्षण केन्द्र नजिकै गिद्ध रेष्टुरेण्ट रहेको छ । रेष्टुरेण्टमा भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । प्राकृतिक कूचिकारको रुपमा ...

Read story ↗