समाचार
अन्तर विद्यालय बास्केटवल रनिङ शिल्डको छात्र र छात्र दुवैको उपाधी सत्यवतीलाई
दमौली खबर संवाददाता दमौली, फागुन ३ गते दमौलीमा सञ्चालित अन्तर विद्यालय बास्केटवल रनिङ शिल्डको उपाधी व्यास नगरपालिका–२ स्थित सत्यवती माविले जितेको छ । हैरान्स क्लवको आयोजनामा सम्पन्न अन्तर विद्यालय बास्केटवल रनिङ शिको छात्र तथा छात्रातर्फको दुवै उपाधी सत्यवती माविले हात पारेको हो । छात्रातर्फ सत्यवती माविले बाराही आवसिय माविलाई पराजीत गरेको हो । सत्यवतीले उपाधी ...
Read story ↗